Khabarpato logo

         

समाचार

२२१ समाचार


नोट छाप्ने मेसिन र नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले २जनालाई पक्राउ गरेको छ । नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बिहीबार सार्वजनिक गरेको हो...


अफगानिस्तानी सुरक्षा कारबाहीमा २७ लडाकुको मृत्यु

अफगानिस्तानको जाबुल प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २७ लडाकुमारिएका छन् । सरकारी सुरक्षा निकायले चलाएको सुरक्षा कारबाही अभियानका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको हो । सेनाले बिहीबार जारी गरेको वक्तव्यका अनुसार सुरक्षा कारबाहीका क्रममा अरू१८ लडाकुघाइते पनि...


ओलीले सोधेको स्पष्टीकरणको नेता नेपालले दिए यस्तो जबाफ

प्रधानमन्त्री निवास बालुवाटारमा ७ चैतमाबसेकाे नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम गत आइतबार एमाले महासचिव ईश्वर पोखरेलले...


४५ लाख भारू पर्ने मोटरसाइकलको बुकिङ खुल्यो, कस्तो होला ?

बीएमडब्ल्यूमोटोरेडले आइतबार आफ्नो फ्ल्याग सिप स्पोर्ट्स बाइक एस १००० आरआरको 'एम पर्फर्मेन्स' मोडेल भारतमा लन्च गरेको छ । एउटा स्ट्यान्डर्ड एम १०००आरआरको मूल्य ४२ लाख भारतीय रुपैयाँ राखिएको भए तापनि त्योभन्दा पनि उत्कृष्ट त्यसैको अर्को मोडेल 'एम १००० आरआर कम्पिटिसन'को...


नेप्सेमा दोहोरो अंकको गिरावट: कसले कति कमाए, कति गुमाए ?

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर २५४८.९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर...


एक महिनाअघि बेपत्ता दम्पत्तीको कङ्काल भेटियो

महोत्तरी जिल्लाको पिपरा गाउँपालिका- ५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पत्तीको आज अपराह्न कङ्काल फेला परेको छ । उनीहरू गत १० फागुनरातीघरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका थिए । प्रहरीका अनुसार दुईवटा छुट्टाछुट्टै प्लाष्टिकका बोरामा...


अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो

अमेरिकामा कोरोना संक्रमितहरूको संख्या ३ करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या ३ करोड १ हजार २४५ जना पुगेको हो । अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरसका संक्रमित निकै बढेका बताइएको...


सरकारले लकडाउन नगर्ने

युरोपका विभिन्न देश र छिकेकी देश भारतमा समेत दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढेपछि नेपालमा पनि त्रास बढेको छ । यससँगै नेपालले पुनः लकडाउन गर्ने अनुमान गरिइरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले भने कोरोना संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन्...


राजधानीबाहिर पहिलो पटक कलेजो प्रत्यारोपण

चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण गरेको छ । राजधानीबाहिर कलेजो प्रत्यारोपण गर्ने सीएमसी पहिलो भएको अस्पतालको दाबी छ। उक्त शिक्षण अस्पतालले यही ८ चैत आइतबार ५४ वर्षीया धनकुमारी लामाकोकलेजो प्रत्यारोपण गरेको थियो ।...


भागरथी हत्या प्रकरण: डीएनए अभियुक्तसँग मिल्यो

बैतडीकी भागरथी भट्टको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ गरिएका अभियुक्तको डीएनए रिपोर्ट मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए रिपोर्टसँग मिलेको प्रहरीले बताएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट बिहीबार आएको प्रहरीले जनाएको छ । गत २१ माघमाविद्यालय...


कोरोना आतंक : भारतमा एकै दिन ५३ हजारभन्दा बढी संक्रमित

भारतमा गत २४ घण्टामा ५३ हजार ४७६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कुल संक्रमितको सङ्ख्या १करोड १७ लाख ८७ हजार ५३४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी विगत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५१ जनाको मृत्यु भएपछि...


शुक्रबारदेखि बाग्मती गोल्डकप

मकवानपुरमा चौथो बाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता, २०७७ शुक्रबारदेखि हुँदै छ । मकवानपुर, बाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयको मैदानमा हुने गोल्डकपको उद्घाटन खेल आयोजक, बाग्मती खेलकुद विकास समिति र नवजनजागृति युवा क्लब सिमराबीच हुनेछ । गोल्डकपमा थ्रीस्टार क्लब, मकवानपुर- ११,...


४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसादले लिए नेपाली नागरिकता

आफ्नो जीवनको ४० वर्षको समय बिनासुनुवाइभारतीय जेलमा बसेर हालसालै नेपाल फर्किएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिना उर्फ दीपक जैसीले नेपाली नागरिकता लिएका छन् । उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नेपाली नागरिकता पाएका हुन् । दुर्गाप्रसादलाई सहायक प्रमुख जिल्ला अधिकारीझरेन्द्रप्रसाद चापागाईं...


माधव खेमाले बोलायो पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरूको बैठक

पार्टीमा देखिएको विवाद र नेताहरूलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न भन्दै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले भोलि शुक्रबारका लागि आफ्नोखेमाको केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे कलंकीस्थित एउटा पार्टी प्यालेसमा बस्ने बताइएको छ । गत...


मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

आज बिहान झापा, शिवसताक्षी नगरपालिकामा आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शिवसताक्षी-१, धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँ बस्ने ४६ वर्षीय चालक किशोर...


थुनेर राखेको बाघ भागेपछि त्रास

बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेका कारण स्थानीयमा त्रास बढेको छ । लुम्बिनी प्रदेशस्थित उक्त निकुञ्जबाट नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सतर्कता अपनाइएको जनाइएको छ । निकुञ्जका अधिकारीहरूका अनुसार सुरक्षित रूपले खोरमा राखिएको त्यो बाघ आफैँ निस्केर भागेपछि...


छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यालयमा अध्ययनरत छात्राहरूलाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका- ३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । पीडित ३ जनाछात्राहरूले जिल्ला...


भारतले रोक्यो कोरोनाविरुद्धको खोप निर्यात, नेपालमा के हुन्छ ?

देशमा कोरोना संक्रमित फेरि बढ्न थालेसँगै भ्याक्सिनको माग बढ्ने भन्दै तत्कालका लागि कोभिशिल्ड निर्यातमा भारतले रोक लगाएको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत पर्ने नेपालसहित १९० देशमा यसको असर पर्ने बताबइएको छ । भारतले अहिलेसम्म ७६ देशमा कोरोना भ्याक्सिनको...


बीमासम्बन्धी विधेयकमा दफावार छलफल प्रारम्भ

संघीय संसदको अर्थ समितिमा बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध पुनः छलफल प्रारम्भ भएको छ । अर्थ समितिका...


एउटै विद्यालयका सयौँ विद्यार्थी थला परे, ३ दिनका लागि विद्यालय बन्द

दैलेखको नारायण नगरपालिका- ५ स्थित नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि३ दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काप्नेजस्ता बिरामले विद्यार्थी थला परेपछि...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै