Khabarpato logo

         

बहस

७२ समाचार


गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्यालय, त्यहाँको वातावरण, शिक्षकहरू र राजनीतिक अग्रजहरूको प्रभाव बालमानसमा स्थापित भयो । सबै बसेर निर्णय गर्ने, त्यसअनुसार सबैका लागिसुधारका काम हुने । जस्तै :हाम्रो विद्यालयमा शौचालय थिएन, स्कुलसँगैको जङ्गलमा...


घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका साथ अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा दर्ता गरिएका अधिकांश मुद्दाहरूमा त्यस संवैधानिक निकायले गरेको मागदाबी नपुग्ने फैसला आएको समाचार सार्वजनिक भएको छ । बितेका ३ महिनामा विशेष अदालतबाट...


खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ महामारी र अहिले रुस-युक्रेन युद्धले खाद्य मुद्रास्फीति अभूतपूर्व गतिमा बढेको छ । केही समययता कोभिड- १९ को महामारीले विश्व संचार माध्यमको मुख्य समाचारको आफ्नो स्थान गुमाएको...


खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा राखिने वस्तुलाई सम्झने गरिन्छ । डाटाको इतिहास लण्डनबाट सुरु भएको देखिन्छ । सन् १६६३ मा जोन ग्रान्टले लन्डन र पेरिसमा म्यानुअल पद्धतिमा राखिएका मृत्यु रेकर्डबाट डाटाको अध्ययन विश्लेषण सुरु...


राज्यका भार बनेका सेता हात्ती 'उप'हरू

कृष्ण तिमल्सिना संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा केही खर्चिला तर राष्ट्रिय जीवनमा कुनै योगदान नै नदेखिने पदहरू पुनरावलोकन गर्ने बेला आइसकेको छ ।नेपालको संविधानअनुसार विगत१५ वर्षयता मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था छ । राष्ट्रपतिलाई राष्ट्र प्रमुखको भूमिकामा तत्कालीन राजा...


चुनावका मुखमा केपी ओलीका झूटका चाङ

केदार सुवेदी जति ठूला दल र नेता, त्यही मात्राको झूट बोल्दा रहेछन् भन्ने सत्य स्थानीय निर्वाचनका क्रममा प्रकट भएको छ । यस्तो झूटो दाबी गर्नेमा सबैभन्दा अग्रस्थानमा देखिनुभएको छ एमालेका अध्यक्ष केपी शर्मा ओली । सुदूरपूर्व इलामको चुलाचुलीमा होस् कि...


नेपालको भूराजनीतिक अर्थ सम्बन्ध र सुरक्षा सबाल

डा. लक्ष्मीप्रसाद खतिवडा भूराजनीति भनेको भूगोल र राजनीतिको मिश्रित सम्बन्ध हो भने भूराजनीतिक अर्थ सम्बन्ध भनेको भूराजनीतिको माध्यमबाट अर्थराजनीतिमा आउने पारिस्थितिक सम्बन्ध हो । भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ । राजनीतिक परिवर्तनले आर्थिक नीति र अवस्थामा परिवर्तन ल्याउँछ...


कम्युनिस्टका ध्वजावाहक कांग्रेस

श्रीकृष्ण अनिरुद्ध गौतम पछिल्लो समयमा नेपाली कांग्रेसका प्रमुख नेताहरूमा असीमित अहंकार झ्यांगिएकाले तिनले नेतृत्व प्रदान गरेका समूहहरूमा तीब्र विचलन आएको छ । कांग्रेसजन आफ्नो पार्टीलाई लोकतन्त्रको मियो भन्छन् तर यसका, आजका अग्रपंक्तिका, नेताहरूको अहंकारको पारो यति माथि छ कि कसैकसैले...


एमालेको अनुहारमा स्थापितको दाग

यस पटक महानगर काठमाडौंको प्रमुख पदका लागि पार्टीको उमेदवार चयन गर्ने सन्दर्भमा नेकपा एमाले नराम्रोसँग फसेको छ । महानगर काठमाडौंंको महापौरका रूपमा काम गर्दा योग्यता र क्षमताको हिसाबले निम्छरो साबित भएको आफ्नो एक कार्यकर्ताको विकल्प खोज्दै जाँदा भेटिएको व्यक्तिसँग यति...


ओली अहंले जोडेको गठबन्धनको गाँठो

नेपाली कांग्रेसको नेतृत्वमा सत्तासीन रहेको ५ दलको गठबन्धनले यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनाव आफ्नो समूहमा सामेल दलहरूका बीच तालमेल गरी लड्ने निर्णय गरेअनुसार देशभरका ७५३ पालिकाहरूमध्ये अधिकांशमा गठबन्धनका तर्फबाट खडा गरिने साझा उमेदवारहरूको मनोनयनपत्र दाखिल गरेको छ...


सामाजिक संजाल: प्रयोग, बहस र विवाद

सामाजिक संजालले आममानिसलाई शक्तिशाली बनाउँदै छ । तपाईँलाई लागेको कुरा तपाईँले यसमा राख्न पाउनुहुन्छ । तर, साँच्चै आफूलाई लागेको सबै राख्न पाउनुहुन्छ र ? सामाजिक संजालमा के राख्न दिने के नदिने भन्ने कुरा कसले निर्धारण गर्छ ? सन् २०२२ को...


नेपाल-भारत सम्बन्ध सुधारको प्रयास : सीमा विवादबारे भारत मौन

नयनिमा वासु, द प्रिन्ट गत वर्ष लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारत सम्बन्धमा केही चिसोपना देखापरेको थियो । त्यसको २ वर्षपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले केही विकास आयोजनामा...


एक लडाकुको संस्मरणमा बेनी मोर्चा- १: ‘माओवादी त जंगलमा बस्छ रे ! हामीलाई के थाहा ?’

निकै प्रगाढ छन् यादहरू बेनी मोर्चाका । मोर्चाबद्ध तरिकाले म सहाभागी भएको जनयुद्धको मोर्चामध्येको सबैभन्दा लामो समयसम्म शाही नेपाली सेना र जनमुक्ति सेना मोर्चा कसेर १२ घण्टासम्म लडेको युद्ध थियो त्यो । लामो दूरीको मार हान्न सक्ने हतियार जीपीएमजी, ८१...


प्राचीन जल-प्रलय एक खोज

सनातन धर्मको काठक संहिता, तैत्तिरीय संहिता, तैत्तिरीय ब्राह्मण र शतपथ ब्राह्मण आदि ग्रन्थहरूका अनुसार सबैभन्दा पहिले पृथ्वी अग्निले दग्ध भइन् । त्यसपछिको लगातार एक वर्षसम्म पृथ्वीमा वृष्टि भइरह्यो र र सारा पृथ्वी जलमग्न रह्यो । वर्षाको समाप्तिपछि बिस्तारै पृथ्वी कमल...


सरकार जोगाउनका लागि मात्र अनैतिक र असंवैधानिक प्रयास नहोस्

अन्तरआत्माबाट परिवर्तन आत्मसात नगरी बाहिर अरूलाई खपतका लागि भनिएको र देखाउन गरिएको व्यवहारले साँच्चै मुलुकमा तात्त्विक परिवर्तन आउन नसक्ने रहेछ । संसदमा प्रचण्ड बहुमत पाउँदैमा काम गरेर देखाउन सकिने पनि होइन रहेछ । तर पनि संसदीय व्यवस्थामा संसदको अङ्क गणितले...


देउवालाई नि:शुल्क सुझाव: ‘अरिङ्गाल’ र ‘छोराछोरी’ले पछारेका ओलीबाट सिक्नुहोस्

नेपाली राजनीतिमा अप्रत्यासित र अनौठा घटना, परिघटना इतिहासदेखि नै हुँदै आएका छन् । कसैले नसोचेका र हुनै नसक्ने जस्ता घटनाहरूले नेपाली राजनीतिलाई पूर्वानुमान गर्न नसकिने बनाएका उदाहरण धेरै छन् । यस्तै घटनामध्येको घटना हो पछिल्लो झण्डै दुई तिहाइ बहुमतप्राप्त कम्युनिस्ट...


अबका स्वास्थ्यमन्त्री: अपजस अरूले पाए, जस यिनले लिनेछन्

सर्वोच्च अदालतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै नयाँ प्रधानमन्त्रीका रूपमा देउवाले मंगलबार नै शपथ लिएका छन् । देउवासँगै अन्य ४ मन्त्रीले पनि शपथ लिइसकेका छन् । यससँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नयाँ मन्त्री पाउने भएको...


Deuwa's 5th re-entry: We are to witness the same gist in a new form

Along with the verdict of the Supreme Court, the House of Representatives (HoR) has been reinstated for the remaining term and KP Sharma Oli's inning as a Prime Minister has been ended this time. As the Court has issued mandamus...


कांग्रेसको चुनौती: राष्ट्रिय अस्मिताको सुरक्षा र प्रजातन्त्रको सुदृढीकरण

हालैको राजनीतिक उतारचढावको मुख्य कारण हो नेपालमा प्रचलनमा रहेका मूलधारका भनिएका दलहरूमा देखिएको अराजकता र अप्रजातान्त्रिक व्यवहार । अझ स्पष्ट भन्नुपर्दा दलहरूको आन्तरिक प्रजातन्त्रमा देखिने कमीले बढेको आन्तरिक द्वन्द्वको अनुशासनहीन उद्दण्डता । के कुरा अबचाहिँ ढुक्कसँग भन्न सकिने भएको छ...


It's Enough! Stop it and Start a New Way

Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with the constitutional system like a child plays with its dolly. Previously, he untimely dissolved the House of Representatives on 5 Pouse, last year, presenting himself as a...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै