सिँचाइ सुविधापछि बाह्रैमास हरियाली
चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको ७१ लाख रुपैयाँको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताइन् ।...
किसानलाई प्रतिफलमा आधारित अनुदान
रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा साढे ३ करोड रुपैयाँभन्दा बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानबापत दिइएको छ । उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष...
गण्डकीका ८० हजार पशुचौपाया लम्पी स्किनपीडित
पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार ९८७ गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार ४९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा ४ हजार ५५४ पशुचौपाया मरेका छन् ।...
लम्पी स्किनविरुद्धको खोप अभियान गरिने
चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रूपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा खोप अभियान सञ्चालन गर्न लागिएको भेटेरिनरी अस्पताल तथा...
77 percent rice transplantation till last week of July
As of July 28, the rice transplantation rate across the country stands at 77 percent, according to the Agriculture Information and Training Center. Center Chief Prakash Kumar Sanjel said 90 percent of rice cultivation had already been completed in the...
लम्पी स्किन भयानक बन्दै, ३८१ पशुचौपाया मरे
रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट ३८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा ५, लिखु तामाकोशी गाउँपालिकामा १५०, सुनापति गाउँपालिकामा...
खडेरीले भएन रोपाइँ, चिन्तामा किसान
देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै, खडेरीले बर्खे बालीका रूपमा लगाइएका बाली पनि सुक्न लागेका छन् । जिल्लाको बढी धान हुने माडी फाँट,...
पुल नबन्दा लाखौँ रुपैयाँका तरकारी खेर
बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल बाढीले बगाएपछि आवतजावत गर्न जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन् । बाढीले क्षतिग्रस्त बनाएको ६ वर्ष बितिसक्दा पनि पुल पुनर्निर्माण नहुँदा वर्षौंदेखि...
Nepal imports millet worth Rs 510 million from India
As the youths are leaving abroad for foreign jobs and the land plots in the rural areas are left barren, the country has imported millet worth Rs 513 million in the last fiscal year from India. In the fiscal year...
पानी नपरेपछि किसान चिन्तित
असार महिना विशेषगरी धान रोप्ने समय हो । असारको अन्तिम सातासम्म प्रायः खेतमा रोपाइँ भइसकेको हुन्थ्यो । तर, यस वर्ष पानी पर्याप्त मात्रामा नपर्दा तनहुँमा रोपाइँ गर्न ढिला भएको छ । पानी पर्याप्त नपर्दा खेतीयोग्य जमिनमा नै धान रोप्न नसकिएको...
व्यावसायिक रेशम किरा खेतीमा ज्यामिस्वाँरा
गोरखाको शहीद लखन गाउँपालिकामा पहिलो पटक व्यावसायिक रूपमा रेशम किराको खेती गरिएको छ । गाउँपालिकाको वडा- ६ घैरुङस्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समूहले रेशम किराको व्यावसायिक खेती गर्न सुरु गरेको गाउँपालिकाका कृषिशाखाका ऋषि रोकाले जानकारी दिए । गण्डकी प्रदेश...
सरकारविरोधी प्रदर्शन चर्काउँदै भारतीय किसान
भारतीय किसानले सरकारविरोधी प्रदर्शन तीब्र पार्ने चेतावनी दिएका छन् । सरकारले ल्याएको कृषिसम्बन्धी कानुनको विरोधमा किसानहरूले एक महिनादेखि देशव्यापी प्रदर्शन गरिरहेका छन् । यसै साता उत्तर प्रदेशको लखिमपुर खेर जिल्लामा भएको हिंसापछि किसानहरू थप आन्दोलित बनेका छन् । खेरमा किसानको...