Khabarpato logo

         

समाचार

२२१ समाचार


सरकार प्रतिनिधिसभा अधिवेशन अन्त्य गर्दै, ३ दर्जन विधेयक अलपत्र

पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन गत २३ फागुनदेखि चलिरहेको छ । अधिवेशनका लागि सरकारले विजनेस दिन नसक्दा अलमलमा परिरहेको र सांसदरूले आएर जोक गर्दै चिया-चमेना गरेर फर्किनमा नै सीमित भएको छ । यसबीच सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यको तयारी गरिरहेको स्रोतले जानकारी दिएको...


इन्डोनेसियाको इसाई गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ । इन्डोनेसिया प्रहरीले २ जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ । राजधानी जकार्तामा आयोजित पत्रकार...


उपत्यकामा वायु प्रदूषण: अझ बढ्न सक्ने, सतर्क रहन वातावरण विभागको अनुरोध

केही दिनदेखि काठमाडौंँ उपत्यकामा बढेको वायु प्रदूषणले वातावरणविद् र स्वास्थ्यविद् चिन्तित बनेका छन् । यससँगै सर्वसाधारणमा समेत त्रास बढेको छ । यसैबीच वातावरण विभागले काठमाडौँउपत्यकामा वायु प्रदूषण उच्च भएकाले घरबाहिर ननिस्कन सबैमा अपिल गरेको छ । विभागले आइतबार वित्तप्ति जारी...


प्रधानमन्त्री-सभामुख भेट : शुभ संकेत हो त ?

शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको बताइएको छ । शिष्टाचार भेट भनिएको उक्त भेटमा संघीय संसद्लाई प्रभावकारी बनाउने, समग्र संसदीय गतिविधि र संसद्मा विचाराधीन महत्त्वपूर्ण विधेयकहरूबारे छलफल भएको बताइएको छ ।...


रोकिएन म्यान्मारको सेनाको तण्डव : एकै दिन ११५ बढीको ज्यान गयो

म्यान्मारको सेनाको दमनले सीमा नाघेको छ । गत फेब्रुअरीमा 'कू'मार्फत सत्ता हातमा लिएको सेनाको कृत्यपछि चर्किएको प्रदर्शनका क्रममा शनिबार मात्र सुरक्षाकर्मीको गोलीबाट ११५ जनाभन्दा बढी मारिएका जनाइएको छ । २० जनाभन्दा बढी बालबालिका मारिएको स्थानीय संचार माध्यमलाई उदृत गर्दै रोयटर्सले...


प्रधानमन्त्रीको लिखित सम्झौता चाहिन्छ: ठाकुर

नेकपा माोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई अबको सरकारको नेतृत्व गर्न आफूसँग मिल्न आउन भनेपछि ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूहरूका माग पूरा गर्ने जनाएको बताएका छन् । आज बृहत् नागरिक आन्दोलनको...


आज नेपाल-बंगलादेश भिड्दै : नेपाललाई हार्न नपाउने दबाब

नेपाल, बंगलादेश र किर्गिस्तानको त्रिदेशीय कप फुटबलअन्तर्गत आज नेपाल र बंगलादेशबीच भिडन्त हुँदै छ । नेपालको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने बंलादेशविरुद्धको आजको खेल फाइनल प्रवेशका लागि धेरै महत्त्वपूर्ण रहेको छ । आजको खेलमा बंगलादेशसँग कम्तीमा बराबरी खेले मात्र नेपालको फाइनल...


केही दिनमा समर्थन फिर्ता, महन्थजीहरू आउनुहोस् : प्रचण्ड

बृहत् नागरिक आन्दोलनले शनिबार गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केेपीओलीलाई 'दाह्रा किटेर' समर्थन कायम राखेको रकेही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन्। उनका अनुसार संसद विघटनलाई असंवैधानिक कदम भनेर सडकमा गएका...


नेत्र एटमको 'प्रिय मौनता' सार्वजनिक

कवि तथा समालोचक नेत्र एटमको कवितासङ्ग्रह 'प्रिय मौनता' बजारमा आएको छ । लामो समयदेखि नेपाली साहित्य र समालोचना क्षेत्रमा क्रियाशील एटमको यो पहिलो एकल कवितासङ्ग्रह हो । यसअघि उनको 'शब्दहरूको नेपथ्य' संयुक्त कवितासङ्ग्रह प्रकाशित छ । यस सङ्ग्रहका कविताहरूलाई कविले...


१०० का लागि कहिल्यै खेलिनँँ, सयौँ १०० बनाएँ : कप्तान कोहली

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले आफूले कहिल्यै सेन्च्युरी पुर्याउने उद्देश्यले नखेलेको दावी गरेका छन् । पुनेमा भएको इङ्ल्यान्ड विरुद्धको दोस्रो एक दिवसीय खेलमा पराजित भएपछिको खेल समापनको कार्यक्रमका क्रममा सोधिएको एक प्रश्नको जवाफ दिदै उनले यस्तो टिप्पणी गरेका...


राष्ट्रिय अनुसन्धान विभागले माग्याे सयभन्दा बढी स्थायी कर्मचारी

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले १३ चैतमा सूचना प्रकाशनगरी १०४ जना कर्मचारी माग गरेको छ । विभागले २१ अनुसन्धान अधिकृत (रा.प. तृतीय श्रेणी सरह), ३२ अनुसन्धान सहायक (रा.प. अनंकित द्वितीय श्रेणी सरह) र ५१ सहायक सूचक...


सतर्क रहौँ: काठमाडौँको आकाशमा बढ्यो प्रदूषित वायु

आज शुक्रबार अचानक काठमाडौँबासीका आँखा पोल्न थाले, श्वास फेर्नमा अवरोध महसुस भयो । धुम्म परेजस्तो, नखुलेको आकाश दिनभरजसो देखियो । 'के भइरहेको छ ? दिउँसै साँझ परेजस्तो भयो' भन्दै थिए मान्छेहरू । स्वास्थ्य मन्त्रालयले केहीबेर अगाडि विज्ञप्ति निकाल्दै घरबाहिर खुला...


आक्रोशित बने ओली, नेपाल-रावललाई कारबाही गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट माधव नेपाल खेमाप्रति निकै आक्रामक बनेका छन् । केही दिनअघि नेपाल खेमाका केही नेतालाई ओलीले सोधेको स्पष्टीकरणको जबाफमा नेपाल र भीम रावलले उल्टै अध्यक्ष ओलीले नै स्पष्टीकरण दिनुपर्ने उल्लेख गरेपछि ओली आक्रोशित बनेका...


मुम्बईको कोभिड अस्पतालमा आगलागी : कम्तीमा १० जनाको मृत्यु

भारतको मुम्बई शहरस्थित कोभिड- १९ अस्पतालमा भएको आगलागीमा परी १०जनाको मृत्यु भइसकेको छ भने अझै केही व्यक्ति फसिरहेको अनुमान गरिएको छ । उक्त आगलागी बिहीबार राती भएको थियो । कोभिड- १९ को दोस्रो लहर फैलिइरहेको जटिल समयमा कोरोना अस्पतालमा नै...


प्रजातान्त्रिक दलहरूबीच एकता अपरिहार्य : पौडेल

संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको बताउँदै यस्तो परिस्थितिबाट निकासका लागि प्रजातान्त्रिक दलहरूबीच आपसी एकता अपरिहार्य रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसंँगको कुुराकानीका क्रममा उनले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण...


आजको संसदीय दलको बैठकमा नेपाल खेमा सहभागी हुने

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै ओलीप्रति कटु आलोचक रहेको नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल खेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । काठमाडौँमा बसेको खनाल-नेपाल खेमाको केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको...


खेलकुद समाचार: चितवन प्रिमियर लिग मंसिरमा

दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सीपीएल) टी- २० क्रिकेट प्रतियोगिता आउँदो मंसिर महिनामा हुने भएको छ । सीपीएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मंसिर महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो...


प्रदेश १ का नयाँ मन्त्री र राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले आज शपथ लिएका हुन् । कृषि राज्यमन्त्री कला...


रावलले पनि नेपालले जसरी नै उल्टै स्पष्टीकरण सोधे ओलीसँग (पत्रसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाका ४ जना नेतालाई सोधेको स्पष्टीकरणको जबाफ माधव नेपाल र भीम रावलले बुझाएका छन् । नेपालले हिजो १२ चैतमा १३ बुँदे स्पष्टीकरण बुझाउँदै उल्टै अध्क्ष ओलीमाथि विधान मिचेको, पार्टी नीति र...


कोरोनाविरुद्धको खोप निर्यात नरोकिएको भारतको दाबी

आफ्नै देशमा कोरोना संक्रमित उच्च दरमा बढिरहेकाले कोरोनाविरुद्धको खोप भारतले अन्य देशमा निर्यात गर्न नसक्ने भनेर आएका समाचारको भारतले खण्डन गरेको छ । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । भारतीय अधिकारीहरूले कोरोनाविरुद्धको खोप निर्यात गरिरहेका...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै