Khabarpato logo

         

स्वास्थ्य

सरकारले लकडाउन नगर्ने

खबरदाता

खबरदाता

सरकारले लकडाउन नगर्ने

युरोपका विभिन्न देश र छिकेकी देश भारतमा समेत दोस्रो चरणको कोरोना संक्रमणको जोखिम बढेपछि नेपालमा पनि त्रास बढेको छ । यससँगै नेपालले पुनः लकडाउन गर्ने अनुमान गरिइरहेका बेला अर्थमन्त्री विष्णु पौडेलले भने कोरोना संक्रमण रोकथामका लागि लकडाउन नहुने बताएका छन् । 

आशंकाबाट होइन, यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । कोरोनाको दोस्रो लहरको चर्चा चलिरहेका बेला त्यसबाट हामीले जोगिनुपर्ने र आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सुचारु पनि गर्नुपर्ने उनले बताए ।

स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर सरकार नियमित रूपले अगाडि बढ्ने मन्त्री पौडेलले बताएका छन् । अहिले सरकारले सीमानाका बन्द गर्ने, बन्दाबन्दी (लकडाउन) गर्नेतर्फ सोचेको छैन र त्यो अहिले उपयुक्त पनि नहुने उनको भनाइ छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

विश्वकै सबैभन्दा प्रदूषित शहर बन्यो काठमाडौं

देशभर डढेलो लागिरहेका बेला काठमाडौंको वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ । विश्…

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतमा यौन सम्पर्कबाट जोगिन सरकारको निर्देशन

बेलायतका मंकीपक्सका थप ७१ जना संक्रमित भेटिएका छन् । यससँगै मंकीपक्सबाट संक्रमितको स…

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

स्वास्थ्य रणनीति बनाउँदै सरकार: सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन ल…

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोना संक्रमण बढेपछि नेपालले गरायो सचेत

भारत र चीनमा कोरोनासंक्रमण बढेपछि नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभाव…