Khabarpato logo

         

अन्तर्वार्ता

६ समाचार


'यो ५ वर्षमा हामीले प्रस्टता र दृढताका साथ हाम्रा बाचा पूरा गर्नेछौँ'

बिना गौतम शाक्य, लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ । वीपी कोइरालाको राजनीतिक आदर्शबाट प्रेरित गौतम गणेशमान सिंह, मंगलादेवी, शैलजा आचार्यहरूलाई राजनीतिका आदर्श व्यक्तित्व ठान्नुहुन्छ । लोकतन्त्र र जनअधिकारको रक्षा तथा सम्वद्र्धन भए मात्र नागरिकले स्वाभाविक र सहज ढंगले आफ्ना अधिकार...


'प्रज्ञाप्रतिष्ठानहरू गहना मात्र भएका छन्': नेपाली लेखक संघ अध्यक्ष श्रेष्ठ

तीर्थ श्रेष्ठ समाज सेवा, साहित्य लेखन र राजनीतिको त्रिपक्षीय यात्राका सफल यात्री मानिन्छन् । ३ बीस हिउँदबर्खा काटिसकेका श्रेष्ठ अझै पनि ऊर्जाशील र अनुकरणीय पात्रका रूपमा परिचित छन् । खासगरी साहित्य र रचनात्मक लेखन यात्रामा दखल राख्ने श्रेष्ठ पोखरा मात्र...


'बोर्डले आफ्ना कमजोरीलाई सच्चाउनुको साटो खेलाडीमाथि प्रहार गर्‍यो': क्यान बोर्ड सदस्य दाहाल

पछिल्लो एक साता नेपाल क्रिकेट संघ (क्यान) ले ४ जना खेलाडीमाथि गरेको कारबाही विवादमा परेकाे छ । क्यान, खेलाडी र समर्थकमात्रहोइन, गठबन्धनको सरकारले समेत यसघटनालाई निकै चासोका साथ हेरेको छ ।क्यानको २९ मंसिरमा बसेको बोर्ड बैठकले कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान...


'दलहरू निकास निकाल्न लागेनन् भने बुझौँ- चोलेन्द्रसँग फाइदा लिए र अझै पनि लिन चाहन्छन्'

प्रकाश वस्ती न्यायालयको दुरवस्थाको कारण यो अवस्था आउनुको जिम्मेवार प्रणाली अर्थात् सिस्टम हो । पहिले एउटा सिस्टम थियो, त्यो हामीले ध्वस्त बनायौँ। तर, नयाँ प्रणाली बनाउन सकेनौँ, नयाँ पद्धति बस्दै बसेन । त्यस कारणले गर्दा न बथेतिमाथि नियन्त्रण गरियो, न...


'विषय र राष्ट्रिय परिस्थितिले निर्माण गरेको गठबन्धन भएकाले सजिलै भत्किँदैन': राजेन्द्र राई

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको मत लिने मिति तय भएकोमा कांग्रेस र एमालले बैठक स्थगित गर्न माग गरेपछि तोकिएको मिति एक साताका लागि पर सरेको थियो...


ताजा

सबै

माओवादीमा पुरानै कार्यविभाजन

स्थायी समिति बैठकबाट पार्टी पदाधिकारीदेखि वैकल्पिक केन्द्रीय सदस्यसम्म पूर्णता दिएको ने…

विमानस्थल सुधारमा मन्त्री किरातीको चासो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…

सुदूरपश्चिम सरकार संकटमा, नाउपा पछि हट्दै

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्…

शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको …

लोकप्रिय

सबै