Khabarpato logo

         

अपराध

भागरथी हत्या प्रकरण: डीएनए अभियुक्तसँग मिल्यो

खबरदाता

खबरदाता

भागरथी हत्या प्रकरण: डीएनए अभियुक्तसँग मिल्यो

बैतडीकी भागरथी भट्टको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ गरिएका अभियुक्तको डीएनए रिपोर्ट मृतक भागरथीको भजाइनल स्वाबबाट निकालिएको डीएनए रिपोर्टसँग मिलेको प्रहरीले बताएको छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्ट बिहीबार आएको प्रहरीले जनाएको छ ।

गत २१ माघमा विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान कार्य अघि बढाएको थियो । अब अभियुक्त र मृतकको डीएनए रिपोर्ट मेल खाएपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने बताइएको छ ।

बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएका मृतककै गाउँले अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेशले पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

गृहमन्त्रीलाई ह्याचरी उद्योगीले भने : 'तस्करी नरोकिँदा १ खर्ब ६० अर्ब लगानी जोखिममा पर्‍यो'

काठमाडौं : भारतबाट कुखुराको मासु र अन्डाको अवैध तस्करी रोक्न नेपाल दाना उद्योग संघ …

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

वासिंगटन डीसीमा गोली चल्यो, १ जनाको मृत्यु

अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका …

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

महिलालाई कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीको संरक्षण

परपुरुषकी श्रीमती र नाबालिकालाई कुटपिट गरेकाे आराेपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्ब…

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या

कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्…