Khabarpato logo

         

समाचार

२२१ समाचार


नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको लिलामी शेयर खरिदका लागि बोलपत्र पेसगर्ने आज (२ चैत) अन्तिम दिन हो । कोषले गत २१ फागुनदेखि ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो । गत २८ पुसदेखि १९ माघसम्म १ बराबर...


कांग्रेस, माओवादी र जसपाबीच होला सत्ता समीकरण ?

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आआफ्नै साविक दलमा फर्किने गरी फैसला गरिदिएपछि नयाँ सरकार गठनको गृहकार्यमा दलहरू लागेका छन् । यसैबीच नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबीच छलफल हुने भएको छ ।...


कोरोनाविरुद्धको खोप ल्याउन निजी क्षेत्रलाई अनुमति

सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्नका लागि अनुमति दिने भएको छ । औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक बिक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहिता, २०७७ मा...


म्यान्मारमा सेनाको ताण्डव: आइतबार ३८ जना मारिए

गत महिना सेनाले शासन आफ्नो हातमा लिएपछि त्यसविरुद्ध म्यान्मारमा भइरहेको प्रदर्शनमा जनता मारिने क्रम जारी छ । प्रदर्शनका क्रममा आइतबार एकै दिन कम्तीमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबारको प्रदर्शनमा मुख्य शहर यङ्गुनमा कम्तीमा २१ जनाको मृत्यु भएको...


३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्ने भएको छ । कम्पनीले उक्त रकम बराबरको बोन्ड जारी गरी लन्डन स्टक एक्सचेन्जमा सूचीकृत गर्ने निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले जानकारी दिए । उनले चालू आर्थिक वर्षभित्रै बोन्ड...


ओली-कदमविरुद्ध गर्जिए ११ स्थायी कमिटी सदस्य

नेकपा एमालेका ११ जना स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादका विरुद्ध दृढताका साथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै एमालेको माधवकुमार नेपाल र...


सांसद पद दाउमा राखेर किन ओलीलाई समर्थन गर्दै छन् यी मन्त्रीहरू ?

तत्कालीन नेकपा माओवादी केन्द्रबाट सांसद बनेका गृहमन्त्री रामबहादुर थापा बादललगायतका केही नेताहरू सरकारमा छन् । सर्वोच्च अदालतले एकीकृत भनिएको नेकपालाई पहिल्यै उक्त नामको पार्टी दर्ता भइसकेको भन्दै फैसला गरेपछि एमाले र माओवादी केन्द्र व्युँतिएका छन् । एकीकृत हुनुअघिका दुवै दल...


ओलीका निर्णय नमान्न र पार्टीको विवरण नसच्याउन नेपाल-खनाल खेमाको निर्वाचन आयोगलाई पत्र

नेकपा एमालेको माधवकुमार नेपाल खेमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि पार्टी नेतृत्वमा गरेको जिम्मेवारी हेरफेरको निर्णयलाई मान्यता नदिन आग्रह गरेर आज निर्वाचन आयोगलाई पत्र पठाएको छ । पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्य भएका कारण आफूहरूलाई ओलीले जिम्मेवारीबाट...


२०० केन्द्रीय सदस्य मात्र राख्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटीको संख्या ४ हजारबाट घटाएर २०० कायम राख्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले यो निर्णय गरेको हो । पार्टी एकताको क्रममा ४४१ केन्द्रीय सदस्यमध्ये माओवादीको भागमा २९० केन्द्रीय सदस्य परेका...


मालपोत कार्यालयको अव्यवस्थाले निम्त्याएको लहान घटना, यस्तो छ गोइत समूहको विगत

आइतबार सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट हुँदा ७ जना घाइते भए । मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका- ४ घर भएका सेवाग्राही ३० वर्षीय...


कोहलपुर प्रहरीले बरामद गर्‍यो अवैध हतियार, १ जना पक्राउ

बाँकेको कोहलपुर इलाका प्रहरी कार्यालयले ठूलो मात्रामा अवैध हतियार र त्यसमा प्रयोग हुने गोलीसहित एक जनालाई पक्राउ गरेको छ । राप्तीसोनारी गाउँपालिका- ५ जब्बरपुरबाट ४ वटा हतियार बरामद गरेको प्रहरीले जनाएको छ । बरामद भएका हतियारमा कटुवा पेस्तोल १ थान,...


सी डिभिजन लिग आजदेखि सुरु, १४ टिमका ५२ खेल हुने

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदै छ । गत वर्ष हुनुपर्ने लिग कोरोना महामारीका कारण रोकिएको थियो । यस पटक एन्फाले नयाँ संरचनामा सी डिभिजन लिग आयोजना गर्ने जनाएको छ ।...


नाम मात्रको 'फ्री भिसा, फ्री टिकट', रोकिएन ठगी, विभाग के हेरेर बसेको छ ?

फ्री भिसा र फ्री टिकट लागू भएको देश कतार १ लाख ४० हजार रुपैयाँ तिरेर जान लागेको काठमाडौँमा भेटिएका कैलालीका कविजी चौधरी बताउँछन् । सरकारका हकमा फ्री भिसा र फ्री टिकट लागू भए पनि तर कामदारलाई यो सुविधाले नछोएको उनले...


फुलह्यामलाई ३-० ले जित्यो म्यानचेस्टर सिटीले

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । गएरात भएको खेलमा फुलह्यामलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जीतसँगै सिटी ७१ अङ्कसाथ शीर्षमा कायमै छ । दोस्रो स्थानमा रहेको...


‘जाऊँ माया सरर…’ चार विधामा सर्वोत्कृष्ट

गत वर्षको हिट गीत जाऊँमाया सरर.. ले १०अौँ नेफ्टा अवार्डमा संगीततर्फ ४ वटा विधामा सर्वोत्कृष्ट हुँदै ३ वटा अवार्ड हात पारेको छ । प्रसाद फिल्मको यस गीतबाट सर्वोकृष्ट संगीतमा सुभास भुसाल, संगीत संयोजनमा उदयराज पौडेल, गीतकारमा गणेश शाही र गायकमा...


इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर हुँदै, २ जना सीईओ, १ बराबर १ शेयर

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुवै बैंकको डीडीए सकिएको छ भने मर्जरको समझदारीपत्र (एमओयू)मा हस्ताक्षर हुने तयारी भएको बताइएको छ । मर्जरपछि बैंकको संचालक समिति अध्यक्ष इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्बीबहादुर पाण्डे रहनेछन्...


आक्रामक बन्यो खनाल-नेपाल खेमा, बोलायो राष्ट्रिय कार्यकर्ता भेला, तोकिए इञ्चार्ज

नेकपा एमालेको खनाल-नेपाल खेमाको बैठकले ४-५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अमान्य र अस्वीकार्य भएको भन्दै त्यसको सशक्त...


खनाल-नेपाल खेमा बैठकमा, के होला निर्णय ?

नेकपा एमालेकाबरिष्ठ नेताहरूझलनाथ खनाल र माधव नेपाल खेेेमाको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ए वान पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि आगामी चाल कसरी चल्नेभन्नेबारेमा...


ओली खेमामा लागेका मन्त्रीलाई फिर्ता बोलायो माओवादी केन्द्रले

नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । आज सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले उनीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई...


सरकारको नेतृत्व गर्न देउवालाई कांग्रेसभित्रै दबाब

देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाल्न आग्रह गरेका हुन् ।


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै