Khabarpato logo

         

राजनीति

माधव खेमाले बोलायो पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरूको बैठक

खबरदाता

खबरदाता

माधव खेमाले बोलायो पार्टी प्यालेसमा केन्द्रीय सदस्यहरूको बैठक

पार्टीमा देखिएको विवाद र नेताहरूलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न भन्दै नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले भोलि शुक्रबारका  लागि आफ्नो खेमाको केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ ।

बैठक बिहान ११ बजे कलंकीस्थित एउटा पार्टी प्यालेसमा बस्ने बताइएको छ ।

गत ७ चैतमा एमाले अध्यक्ष केपी शर्मा ओली खेमाका नेताहरूको मात्र उपस्थिति भएको  केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

एमालेका महासचिव ईश्वर पोखरेलले सोमबार उनीहरूलाई स्पष्टीकरण पत्र काट्दै ३ दिनभित्र जबाफ दिन भनेका छन् ।

उक्त स्पष्टीकरणको जबाफ तयार भइरहेको र त्यसका लागि नेपाल खेमाका स्थायी कमिटी सदस्यहरूबीच बुधबार छलफलसमेत भएको नेपाल खेमाका नेताहरूले बताएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…