नवौँ राष्ट्रिय खेलकुद : कर्णालीलाई पहिलो स्वर्ण
स्टिबल चेस ३ हजार मिटरमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । दुर्गाले जितेकाे स्वर्ण नवाैँ राष्ट्रिय खेलकुदमा कर्णालीकाे पहिलाे हाे । बुढाले ८ मिनेट ५५ः१९ सेकेण्ड टाइमिङसहित स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ९ मिनेट २१ः१०...
महिला साफ आयोजना गर्न नेपालले प्रस्ताव गर्ने
अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कंग्रेसमा नेपालले महिला साफ आयोजना गर्न प्रस्ताव गर्ने बताएका छन् । साफको साधारणसभा २ जुलाईमा बंगलादेशकाे ढाकामा हुँदै छ । महासचिव राईले साफ आयोजनाका लागि प्रस्ताव राख्ने...
एन्फाका नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाको बधाई
प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरीबधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेलविकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्पन्न...
महिला टी- २०: नेपाल एसिया कपमा छनोट हुन असफल
वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्दहुँदा नेपाल महिला टी- २० च्याम्पियनसिपबाट बाहिरिएको छ । यसअघि मलेसियामा टस जितेर फिल्डिङ रोजेको नेपालसामु संयुक्त अरबइमिरेट्स (यूएई)ले ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, वर्षाले पुनः खेल प्रभावित हुँदा रद्दभएको हो ।...
नेदरल्याण्ड्सको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’
तेस्रो तथा अन्तिम एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्ड्समाथि ८ विकेटको जित निकाल्दै ३ एक दिवसीय श्रृंखलामा इंग्ल्यान्डले ३-० को क्लिन स्विप गरेको छ । बुधबार राति नेदरल्याण्ड्सले दिएको २४५ रनको लक्ष्य इंग्ल्यान्डले ३० ओभर १ बलमा २ विकेट...
यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती
४ वर्षअघि सुशासन, सामूहिक निर्णय/नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित चेन्ज एन्फाको नाराबाट कर्मा छिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा)को नेतृत्वमा आयो । यस समूहले २दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो...
एन्फा निर्वाचन : यी हुन् २ समूहका उम्मेदवार
नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को ४ वर्षे कार्यकालका लागि भोलि (सोमबार) निर्वाचन हुँदै छ ।बूढानीलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी ४ वर्ष एन्फा हाँक्ने २१ सदस्यीय कार्यसमिति पाउनेछ । अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा...
नेपाल र जोर्डन भिड्दै
जोर्डनविरुद्धको खेलसँगै नेपालले आजदेखिकुवेतमा हुने एएफसी एसियन कप छनोट, २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ ।कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । नेपाली...
एन्फा निर्वाचनः अपिलको समय आज
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन समितिले मताधिकार खारेजीको अपिलकालागि समयावधि आजै (बिहीबार)देखिसुरु भए पनि समयसीमा भने आज बस्ने अपिल कमिटीको बैठकले तय गर्ने जनाएको छ । निर्वाचन समितिका सदस्य बद्री भट्टराईले अपिलका लागि धेरै समय लिँदा पछिल्लो कार्यतालिका प्रभावित...
स्कटल्यान्डमा हुने त्रिकोणात्मक शृंखलाको तालिका सार्वजनिक
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गत स्कटल्यान्डमा हुने तय भएको त्रिकोणात्मक एक दिवसीय शृंखलाको खेल तालिका सार्वजनिक भएको छ । आईसीसीले नेपाल, स्कटल्यान्डर नामिबियाबीच हुने त्रिकोणात्मक शृंखला जुलाईमा गर्ने पक्का गरेको हो ।तालिकाअनुसार नेपालले पहिलो खेल ११ जुलाईमा नामिबियासँग...
बंगलादेशविरुद्ध श्रीलंकालाई शृंखला
घरेलु टोली बंगलादेशलाई पाँचौँँ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले २टेस्टको शृंखला १-० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले शृंखला आफ्नो कब्जामा पारेकाेहो । पहिलो टेस्टभने बराबरीमा सकिएको थियो । दोस्रो...
टिम खरिद गर्न क्यानको टेन्डर आह्वान
नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी- २० को टिम खरिदका लागि टेन्डर आह्वान गरेको छ । क्यानले यसअघि नै लिग खेल्ने ६ वटा टिमको नाम टुंगाेलगाइसकेको छ । यसैको स्वामित्वका लागि क्यानले शुक्रबार एक विज्ञप्ति जारी...
टस जितेर युगान्डाविरुद्ध बलिङ गर्दै नेपाल
युगान्डाविरुद्धको पहिलो टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टीयूक्रिकेट मैदानमा नेपालकी कप्तान रुविना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेसँगै पहिलो पटक नेपाल भ्रमणमा रहेको युगान्डाले सुरुवाती ब्याटिङ गर्नेछ । सन् २००७ देखिअन्तर्राष्ट्रिय क्रिकेट...
लिभरपुलले हरायो एस्टन भिल्लालाई
१ गोलले पछि परेको स्थितिलाई उल्टाउँदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ । मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधिहोड कायमै राखेको छ । लिभरपुलको जितमा जोएल माटिप र...
३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै
नेपाल भ्रमणमा रहेको जिम्बाब्वे 'ए' र नेपालबीचको अन्तिम तथा निर्णायक एक दिवसीय खेल साेमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्वेले भने सुरुवाती ब्याटिङ गर्नेछ । खेल निर्घारित समयअनुसार ९...
जिम्बाब्वे 'ए'लाई नेपालको सामान्य लक्ष्य
एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा जिम्बाब्बेएलाईनेपालले १३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा निम्त्याइएको नेपालले ३१ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गर्याे। नेपालको ब्याटिङमा सोमपाल कामीले सर्वाधिक ३० रन...
नेपालविरुद्ध जिम्बाब्वे टस जितेर फिल्डिङ गर्दै
नेपाल र जिम्बाब्वे 'ए'बीचको पहिलो एक दिवसीय खेल आजदेखिसुरु भएकाे छ। कीर्तिपुरस्थित टीयूमैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बाब्वेले टस जितेको छ ।उसले फिल्डिङ गर्ने निर्णय लिएको छ । जिम्बाब्वेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको...
महिलातर्फ एपीएफ र पुलिस विजयी हुँदा न्यु डायमन्ड पराजित
आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिप, २०७९ को पाँचौँ दिन महिलातर्फ बिहीबार विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब विजयी हुँदा न्यु डायमन्ड क्लब पराजित भएको छ । एभरेस्टभलिबल क्लबलाई ३१ सेटको नतिजामा पराजित गर्याे। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)...