Khabarpato logo

         

स्थानीय विकास

४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसादले लिए नेपाली नागरिकता

खबरदाता

खबरदाता

४० वर्ष भारतीय जेलमा बसेका दुर्गाप्रसादले लिए नेपाली नागरिकता

आफ्नो जीवनको ४० वर्षको समय बिनासुनुवाइ भारतीय जेलमा बसेर हालसालै नेपाल फर्किएका इलाम निवासी दुर्गाप्रसाद तिम्सिना उर्फ दीपक जैसीले नेपाली नागरिकता लिएका छन् । उनले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नेपाली नागरिकता पाएका हुन् ।

दुर्गाप्रसादलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं  र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुयाँलले नागरिकता प्रदान गरे । दुर्गाप्रसादको परिवारले नागरिकताका लागि चासो देखाएपछि जिल्ला प्रशासन कार्यालयले पनि सहजीकरण गरिदिएको थियो ।

कोलकाता उच्च अदालतको आदेसबमोजिम भारतमा क्षतिपूर्ति मागदाबी गर्नका लागि पहल गर्न दुर्गाप्रसादका भाइ प्रकाशचन्द्र तिम्सिना र भतिज गोपाल तिम्सिनाको नाता प्रमाणीकरण प्रमाणपत्र पनि बनाइएको जनाइएको छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…