Khabarpato logo

         

समाचार

२२१ समाचार


कांग्रेसले ओलीको राजीनामा माग्ने, नयाँ सरकार गठनमा लाग्ने

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस वर्तमानको राजनीतिक अन्योल अन्त्यका लागि जाग्ने भएको छ । आज सम्पन्न केन्द्रीय समितिको बैठकमा कांग्रेसका शीर्ष नेताहरूबीच प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र नयाँ सरकार गठनको प्रयास गर्ने सहमति भएको छ । केन्द्रीय कार्यसमितिको...


एएफसी कप २०२१ को प्रारम्भिक खेलमा त्रिभुवन आर्मी र श्रीलङ्का पुलिस भिड्दै

एएफसी कप २०२१ प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलङ्का पुलिसबीच यही २५ चैतमा प्रतिस्पर्धा हुने भएको छ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने उक्त खेल नकआउटका आधारमा खेलाइने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सैनिक शारीरिक तालिम तथा खेलकुद...


Deadly Train Accident in Taiwan, At Least 36 killed

A deadly train accident has taken place in Taiwan killing at least 36 passengers and making hundreds of others injured. The accident is reported to have become the largest in the last 40 years. According to the international news agency,...


थ्री नेसन्स कप: विजेतालाई सरकारको ४/४ लाख, एन्फाको १/१ लाख

सरकारले त्रिदेशीय कप फुटबलका विजेता खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख रुपैयाँ दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको फाइनल...


अलमलिएको कांग्रेसले के निर्णय गर्ला आज ?

पछिल्लो राजनीतिक परिस्थितिमा अलमलमा रहेका राजनीतिक दलहरू कुनै ठोस निर्णयमा पुग्न नसकिरहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा उपसभापति विमलेन्द्र निधिले अन्य दलबाट आएकाहरूको समायोजन र महामन्त्री पूर्णबहादुर खड्काले क्रियाशील...


माधव खेमाको स्थायी कमिटी बस्दै

नेकपा एमालेको माधव नेपाल खेमाको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले विधान संशोधन, केन्द्रीय कमिटी बिस्तार तथा महाधिवेशन आयोजक कमिटी बनाएपछि नेपाल खेमाले देशव्यापी समानान्तर संरचना निर्माण गर्दै आएको छ।...


युवा संघको झण्डा हाम्रो हो: नेपाल खेमा

माधव समूहको युवा संघले ओलीलाई दियो नेतृत्व परिवर्तनको जानकारी संस्थापनको कारबाहीमा परेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाको युवा संघ नेपालले नेतृत्व परिवर्तनको जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । गत ७ चैतमा राष्ट्रिय भेला गरेर नयाँ नेतृत्व...


बिमस्टेकको मन्त्रीस्तरीय बैठक सम्पन्न : म्यान्मारको हिंसाप्रति बेवास्ता

क्षेत्रीय शान्ति, सहयोग र सद्भावका लागि स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक सकिएको छ । उक्त बैठकमा म्यान्मारको हिंसाको विषयै प्रवेश गरेन । गत १ फेब्रुअरीमा सेनाले सत्ता कब्जा...


आजको नेप्से: उत्साह नबढी निराशा

प्रि-ओपन सेसनमा नै अलटाइम हाई रेकर्ड बनाएको शेयर बजार परिसूचक नेप्से कारोबार खुल्नासाथ ओरालो लागेर पुनः फर्किएको छ । कारोबार सुरु हुनासाथ २६४५.५० अंकमा पुगेको नेप्से त्यसयता लगातार घटेर २६१७ अंकमा आइपुगेपछि पुन: दिनभर अस्थिर बन्दै २६३१.८९ अंकमा पुगेर बन्द...


सहज बन्दै पर्यटन क्षेत्र, १ महिनामा भित्रिए १५ हजार पर्यटक

कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार १...


Growing Covid Crisis: Over 72k New Cases in India

On Thursday, India found 72,333 new covid cases rising the tally of the positive-tested up to 12,221,665. According to the latest figures released by the federal health ministry of India, 459 deaths due to covid-19 since the Wednesday morning pushed...


'ओली पछुवामध्येका पछुवा तत्त्व हुन्'

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको साधारण सदस्यबाटै निलम्बित गरेपछि नेता माधवकुमार नेपाल खेमा आक्रोशित बनेको छ । केही दिनअघि नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेका ओलीले आज उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि...


भुसाल र पाण्डे पनि निलम्बित

नेकपा (एमाले)ले नेताहरूलाई कारबाही गर्ने क्रमलाई निरन्तरता दिँदै पार्टीका उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई पनि पार्टीले सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गरेको छ । केही दिनअघि वरिष्ठ नेता माधवकुमार...


प्रचण्डको निवेदन सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतले बिहीबार नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने गरी सर्वोच्च अदालतले गरेको फैसला उपर पुनरावलोकनको अनुमति नदिने निर्णय सुनाएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेतत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने गरी...


प्रचण्डको मुद्दामा आज सुनुवाइ

एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिई साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने वा नदिनेबारे आज सर्वोच्च अदालतले निर्णय गर्दै छ...


कोरोना संक्रमण बढ्न नदिन फ्रान्समा ४ हप्ता लकडाउन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर ४ हप्ताका लागि लकडाउन घोषणा गरेका छन् । राष्ट्रपति म्याक्रोले लकडाउनको अवधिमा अत्यावश्यक पसलहरू मात्र खोल्न दिइने बताएका छन् । मानिसहरूलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न उनले अाग्रह...


बिमस्टेकको सचिवस्तरीय तयारी बैठक सम्पन्न : म्यान्मारको विषय ओझेलमा

बे अफ बङगाल इनिसिएटिव फर मल्टी-सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन (बिमस्टेक) को १७ औं परराष्ट्र मन्त्रीस्तरीय बैठक बिहिवार बस्दै छ । उक्त भर्चुअल बैठकको पूर्वसन्ध्यामा बुधबार सदस्य राष्ट्रका परराष्ट्र सचिवहरूको नेतृत्वमा वरिष्ठ अधिकारीहरुबीच तयारी बैठक सम्पन्न भएको छ । परराष्ट्र...


नेप्से हरियाली बन्दा कसले कति कमाए ?

बुधबार शेयर बजार हरियाली बनेको छ । आज सबैभन्दा धेरै फाइदा महिला लघुवित्त वित्तीय संस्थालाई भएको छ । आज यस कम्पनीको शेयर मूल्य ६० रुपैयाँले बढेर ६६२ रुपैयाँ पुगेको छ । सो कम्पनी ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट नजिक पुगेको...


आगामी आर्थिक वर्षमा नेपालको जीडीपी २.७ प्रतिशतले बढ्ने

विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने र अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जीडीपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको...


सरकारको वैधतामाथि प्रश्न: 'प्रधानमन्त्रीलेे किन लिएनन् विश्वासको मत ?'

आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्रीको सुरक्षा खतरा, सांसद रेशम चौधरीको रिहाइदेखि म्यान्मारमा भएको मानवअधिकार हननसम्मका विषयमा केन्द्रित भयो । बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआएको विषयलाई व्यंग्य गर्दै केही दिनअघिको आफ्नो सुरक्षा खतराबारेको अभिव्यक्तिलाई लिएर ओलीको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै