शताब्दी पुरुषको `माया रानीलाई´ सार्वजनिक (भिडियोसहित)
काठमाडौं । वावाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शब्दमा रहेको `माया रानीलाई बोलको गीत सार्वजनिक भएको छ। गीतमा सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठले सङ्गीत तथा स्वर दिएका छन्। शताब्दी पुरुष जोशीले २००१ सालमा लेखेको गीत 'माया रानीलाई' ७८ वर्षपछि रेकर्ड गरी...
आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा
भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदेव बर्मनको आज जन्मजयन्ती हो । सन् १९६०-९० को दशकसम्म उनका गीत लोकप्रिय थिए । आज पनि उनका गीत सुन्न जोकोही चाहन्छन् । आरडीलाई सबैले मायाले पञ्चम दा भनेर...
शान्तिका 'सपनाको समाधि' र 'नसोधिदेऊ विन्ती' लोकार्पित
कवयित्री शान्ति शर्माको कवितासंग्रह सपनाको समाधि सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लेखक तथा प्रसिद्ध व्यवसायी गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेलगायतले सो कवितासंग्रह सार्वजनिक गरेका हुन् । कविताकृतिमाथि टिप्पणी गर्दै कवि...
समान्थाले किन गरिनन् शाहरुखसँग सहकार्य ?
बलिउड अभिनेता शाहरुख खानले हालै आफ्नो फिल्म जवानको टिजर सार्वजनिक गरे । शाहरुखको यस फिल्मको निर्देशन दक्षिण भारतीय निर्देशक एटली कुमारले गरिरहेका छन् । फिल्म आगामी वर्षको ३ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहरुख खानका अलावा नयनतारा, सान्या मल्होत्रा र...
जेरार्डसँगको सम्बन्ध टुंग्याउँदै शाकिरा
कोलम्बियाकी प्रख्यात पप गायिका शाकिराले आफ्ना पति तथा स्पेनका दिग्गज फुटबलर जेरार्ड पिकेसँगको सम्बन्धलाई टुंग्याउने भएकी छन् । पिकेको अर्की एक महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि उनले आफूलाई धोका दिएको भन्दै अलग्गिने निर्णय लिएकी हुन् । शाकिरा र पिके दक्षिण...
‘कबड्डी- ४’ की नायिकाविरुद्ध प्रदर्शन
कबड्डी- ४ की नायिका मिरुना मगरविरुद्ध प्रदर्शन सुरु भएको छ । चाबहिलस्थित केएल टावर नजिकै प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले नायिका मगरले सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन् । उनीहरूले चलचित्र कबड्डी- ४ को पोस्टरसमेत जलाएका थिए । मिरुनाले...
पञ्जाबी गायक सिद्धु मुस वालाको हत्या
कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मुस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य २ जना घाइते भएका छन् । पञ्जाब सरकारले मुस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो...
‘आमिर भारतको जेम्स क्यामरुन’
बलिउड अभिनेता आमिर खान अभिनयसँगै फरक फ्लेभरका फिल्म बनाउन पोख्त निर्माता हुन् । उनको लोकप्रिय भारतमा मात्र होइन, सारा विश्वमा छ । आमिर चीनमा पनि सुपरस्टार छन् । उनको सन् २०१६ को फिल्म दंगल र सन् २०१७ को सेक्रेट सुपरस्टारले...
सलमानका अनौठा सोख
बलिउडका नायक सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूला सुपरस्टार हुन् । आफ्ना फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा सोखिन छन्- चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा । सलमान बाल्यकालदेखि नै यस्ता...
पल शाहकै कानुन व्यवसायीको आग्रहमा मुद्दाको सुनुवाइ फेरि सर्यो
नाबालिका बलात्काको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पल शाहको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । उच्च अदालत पोखरामा बिहीबारका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा पेसी...
थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो
नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे कारागारको टोलीले उनलाई नवलपुर लगेको हो...
आरआरआर शो सोल्ड हुने सम्भावना
बाहुबली सिरिज, केजीएफ, पुष्पालगायतका फिल्मले नेपालमा राम्रो व्यापार गर्न थालेपछि पछिल्लो समय साउथ इन्डियन फिल्मको क्रेज बढ्दो छ । बाहुबली सिरिजबाट साउथ इन्डियन फिल्मका दर्शकलाई नेपालमा बढाउन सफल निर्देशक एसएस राजामौली निर्देशित फिल्म आरआरआर आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ ।...
होलीमा गुञ्जिने यी गीतहरू
सामाजिक सद्भाव र माधुर्य झल्काउने फागु पर्व फाल्गुण शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यस पटक उपत्यकामा बिहीबार मनाइयो । तराईमा शुक्रबार मनाइँदै छ । होलीमा रङलाई एकआपसमा सद्भावको प्रतीकका रूपमा लगाइने गरिन्छ । वसन्त ऋतुको आगमन...
दोस्रो विवाह गर्दै कनिका कपुर
बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए । कनिका...
३० हजार अस्ट्रेलियाली डलरमा 'चिसो एस्ट्रे' प्रदर्शन अधिकार
फिल्म चिसो एस्ट्रेको अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको जनाएका छन् । कंगारु क्रिएसनका प्रमुख तथा चिसो एस्ट्रे फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३०...
द्वन्द्वले निम्त्याएको कथा ’पानीफोटो’ ल्याउँदै खगेन्द्र
'पशुपति प्रसाद'मार्फत दर्शकको मनमा छुटै स्थान बनाएका अभिनेता खगेन्द्र लामिछाने 'पानीफोटो'मार्फत निर्देशकको परिचय थप्दै छन् । बधशालामा अनुहार नदेखिएको अभिनेताका रूपमा चिनिएका खगेन्द्रले 'टलकजंग भर्सेस टुल्के'मार्फत फिल्म अभिनयमार्फत दर्शकसँग साक्षात्कार गरे । 'धनपति' हुँदै 'डमरुको डण्डीबियो'सम्म आइपुग्दा आफूलाई भर्सटायल अभिनेताका...
'घामभन्दा पहिले'की भवानी खतिवडा
'घामभन्दा पहिले'की भवानी खतिवडा कविताको यात्राबाट मोडिएर नियात्राको बाटोमा आइपुगेकी छन् ।यिनको यो यात्रा प्रसन्नतापूर्ण, सशक्त र परिपक्वतातर्फ अगाडि बढ्दै छ । यस नियात्रा कृतिमा स्थानीयताको प्रबलता छ । परिवेश-परिवेशमा परिवर्तनको सुगन्ध देख्न चाहने यिनको लेखनी माझिँदो छ, वेगिँदो छ...
प्रीतिले ल्याइन् 'केको शान'
गायिका प्रीति कौरको नयाँ गीत के को शान श्रोता तथा दर्शक माझ आएको छ । आइतबार एक कार्यक्रमबीच गायिका कौरले गीतसँगै म्युजिक भिडियो सार्वजनिक गरेकी छन् । गीतमा प्रीतिकै शब्द र संगीत छ भने मिक्सिङ विशेष पाण्डेको रहेको छ ।...