चुनावका मुखमा केपी ओलीका झूटका चाङ
केदार सुवेदी जति ठूला दल र नेता, त्यही मात्राको झूट बोल्दा रहेछन् भन्ने सत्य स्थानीय निर्वाचनका क्रममा प्रकट भएको छ । यस्तो झूटो दाबी गर्नेमा सबैभन्दा अग्रस्थानमा देखिनुभएको छ एमालेका अध्यक्ष केपी शर्मा ओली । सुदूरपूर्व इलामको चुलाचुलीमा होस् कि...
नेपालको भूराजनीतिक अर्थ सम्बन्ध र सुरक्षा सबाल
डा. लक्ष्मीप्रसाद खतिवडा भूराजनीति भनेको भूगोल र राजनीतिको मिश्रित सम्बन्ध हो भने भूराजनीतिक अर्थ सम्बन्ध भनेको भूराजनीतिको माध्यमबाट अर्थराजनीतिमा आउने पारिस्थितिक सम्बन्ध हो । भूगोल परिवर्तन हुँदैन तर राजनीति परिवर्तन हुन्छ । राजनीतिक परिवर्तनले आर्थिक नीति र अवस्थामा परिवर्तन ल्याउँछ...
कम्युनिस्टका ध्वजावाहक कांग्रेस
श्रीकृष्ण अनिरुद्ध गौतम पछिल्लो समयमा नेपाली कांग्रेसका प्रमुख नेताहरूमा असीमित अहंकार झ्यांगिएकाले तिनले नेतृत्व प्रदान गरेका समूहहरूमा तीब्र विचलन आएको छ । कांग्रेसजन आफ्नो पार्टीलाई लोकतन्त्रको मियो भन्छन् तर यसका, आजका अग्रपंक्तिका, नेताहरूको अहंकारको पारो यति माथि छ कि कसैकसैले...
एमालेको अनुहारमा स्थापितको दाग
यस पटक महानगर काठमाडौंको प्रमुख पदका लागि पार्टीको उमेदवार चयन गर्ने सन्दर्भमा नेकपा एमाले नराम्रोसँग फसेको छ । महानगर काठमाडौंंको महापौरका रूपमा काम गर्दा योग्यता र क्षमताको हिसाबले निम्छरो साबित भएको आफ्नो एक कार्यकर्ताको विकल्प खोज्दै जाँदा भेटिएको व्यक्तिसँग यति...
यस कारण हामी जेलेन्स्कीको प्रशंसा गर्छौं
हामी किन युक्रेनका राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीको प्रशंसा गरिरहेका छौँ ? यसको उत्तर यो प्रश्नभित्रै नै निहीत छ । हामी जेलेन्स्कीको प्रशंसा गर्छौँ किनभने कठिनभन्दा पनि कठिन, एकदमै असमान्य बाधाहरूको सामना गर्दा पनि जेलेन्स्की आफ्नो अडानबाट डगमगाएका छैनन् । यदि मान्छेमा...
ओली अहंले जोडेको गठबन्धनको गाँठो
नेपाली कांग्रेसको नेतृत्वमा सत्तासीन रहेको ५ दलको गठबन्धनले यसै महिनाको ३० गते हुने स्थानीय तहको चुनाव आफ्नो समूहमा सामेल दलहरूका बीच तालमेल गरी लड्ने निर्णय गरेअनुसार देशभरका ७५३ पालिकाहरूमध्ये अधिकांशमा गठबन्धनका तर्फबाट खडा गरिने साझा उमेदवारहरूको मनोनयनपत्र दाखिल गरेको छ...
नेपाल-भारत सम्बन्ध सुधारको प्रयास : सीमा विवादबारे भारत मौन
नयनिमा वासु, द प्रिन्ट गत वर्ष लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारत सम्बन्धमा केही चिसोपना देखापरेको थियो । त्यसको २ वर्षपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले केही विकास आयोजनामा...
इतिहास वाचनले पुगिने ठाउँ भनेको आज भारतीय कांग्रेस पुगेको ठाउँ नै हो
श्रीकृष्ण अनिरुद्ध गौतम हालै सम्पन्न भारतका ५ प्रदेशको निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसको शर्मनाक पराजय भएको छ । हिन्दी हृदयका रूपमा चिनिने तथा भगवान् राम र श्रीकृष्णको जन्मस्थान अवस्थित उत्तर प्रदेश, देवभूमिका रूपमा प्रतिष्ठित उत्तराखण्ड, प्रसन्नचित्त मिहिनेतीहरू बस्ने पञ्जाब, अरब सागरको...
जिनपिङलाई शान्ति सम्झौताका मध्यस्थकर्ता बन्ने सुवर्ण अवसर
यसै महिना कम्युनिस्ट पार्टी र यसको सल्लाहकार परिषद् बेइजिङमा भेला हुँदै गर्दा युक्रेन युद्धको चर्चा भने भएको देखिँदैन । इतिहासमा आफ्नो विशेष स्थान भएको ठान्ने चीनको यस किसिमको मौनता रहस्मय छ । न्यु हेभन युक्रेनमा युद्ध चलिरहँदा चीनमा वर्षवर्षमा आयोजना...
बिग्रँदो न्यायालय: लोभी न्यायाधीश र स्वार्थी नेताको चपेटामा
डिल्ली आचार्य भ्रष्टाचार मुद्दामा साहसिला आदेश गरेको भन्दै प्रधानन्यायाधीश बन्नुअघि नै प्रशंसाको शिखरमा थिइन् पूर्वप्रधानन्यायाधीश सुशीला कार्की । रोलक्रममा परेर जब उनी प्रधानन्यायाधीश बनिन्, नेपाली कांग्रेस र माओवादी केन्द्रका २४९ जना सांसदले संसदमा महाअभियोग प्रस्ताव नै दर्ता गरे, २२ वैशाख...
प्राचीन जल-प्रलय एक खोज
सनातन धर्मको काठक संहिता, तैत्तिरीय संहिता, तैत्तिरीय ब्राह्मण र शतपथ ब्राह्मण आदि ग्रन्थहरूका अनुसार सबैभन्दा पहिले पृथ्वी अग्निले दग्ध भइन् । त्यसपछिको लगातार एक वर्षसम्म पृथ्वीमा वृष्टि भइरह्यो र र सारा पृथ्वी जलमग्न रह्यो । वर्षाको समाप्तिपछि बिस्तारै पृथ्वी कमल...
लोकतन्त्रको धज्जी, अध्यादेश र दलभित्र ‘बहुदल’
राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८ जारी गरेकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश बुधबार जारी गरेकी हुन् । अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी विभाजन भएको छ । जसपाको महन्थ ठाकुर खेमालेबुधबार नै निर्वाचन आयोगमा जसपा...
भोजराज घिमिरेको ‘इन्द्रमाया’ उपन्यासको अंश
त्यसबखत मैले दिएका सारा तर्क असङ्गत र अर्थहीन हुन्थे सायद उसका लागि । त्यसैले त्यसमा असहमत हुँदै एक दिन पीताम्बरले त्यसो भए तिमी नै रमेशकोमा किन जान्नौ ? (पेज: ११५) भन्नसमेत भ्याएको थियो । प्रत्युत्तरमा मैले स्पष्ट भनेकी थिएँ, त्यसको...
सरकार जोगाउनका लागि मात्र अनैतिक र असंवैधानिक प्रयास नहोस्
अन्तरआत्माबाट परिवर्तन आत्मसात नगरी बाहिर अरूलाई खपतका लागि भनिएको र देखाउन गरिएको व्यवहारले साँच्चै मुलुकमा तात्त्विक परिवर्तन आउन नसक्ने रहेछ । संसदमा प्रचण्ड बहुमत पाउँदैमा काम गरेर देखाउन सकिने पनि होइन रहेछ । तर पनि संसदीय व्यवस्थामा संसदको अङ्क गणितले...
कांग्रेसको चुनौती: राष्ट्रिय अस्मिताको सुरक्षा र प्रजातन्त्रको सुदृढीकरण
हालैको राजनीतिक उतारचढावको मुख्य कारण हो नेपालमा प्रचलनमा रहेका मूलधारका भनिएका दलहरूमा देखिएको अराजकता र अप्रजातान्त्रिक व्यवहार । अझ स्पष्ट भन्नुपर्दा दलहरूको आन्तरिक प्रजातन्त्रमा देखिने कमीले बढेको आन्तरिक द्वन्द्वको अनुशासनहीन उद्दण्डता । के कुरा अबचाहिँ ढुक्कसँग भन्न सकिने भएको छ...
It's Enough! Stop it and Start a New Way
Sticking on the Prime Minister's chair, KP Sharma Oli has been playing with the constitutional system like a child plays with its dolly. Previously, he untimely dissolved the House of Representatives on 5 Pouse, last year, presenting himself as a...