Khabarpato logo

कला/साहित्य

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

खबरदाता

खबरदाता

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल ‘म बाँचेर के भो’ सार्वजनिक भएको छ । विश्व कीर्तिमानी लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको सङ्गीत एवम् स्वर रहेको गजलको भिडियो सार्वजनिक भएको हो ।

कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा कलम चलाउँदै आएकी कृष्णादेवी अहिले सांगीतिक गजलमार्फत देशको समसामयिक अवस्थालाई चित्रित गरेकी छन् । उनको गजललाई सन्तोष श्रेष्ठको संगीत र स्वरले श्रवणीय र मधुर बनाएको छ ।

वीरेन्द्र भाट ‘विपिन’को छायांकन र सम्पादन रहेको भिडियोमा संगीतकार र गायक श्रेष्ठ स्वयंले अभिनय गरेका छन् ।

गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो :

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि