Khabarpato logo

         

फिचर/स्थानीय विकास

६६ समाचार


हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुुस्ताङको घाँससम्मको ४० किलोमिटर दुरीको सडक पहिरोबाट प्रभावित छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बेनी-घाँसा खण्डका पहिरोको विस्तृत...


सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको ७१ लाख रुपैयाँको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताइन् ।...


गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीहरूका लागि कवितालेखन कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा साहित्यकारहरू रूपक अलङ्कार र घनेन्द्र ओझाले बाल कवितालेखनबारे प्रशिक्षण दिएका थिए । बालकवितामा प्रयोग हुन सक्ने बालोरी, बालगीति, सवाई...


कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने भएको छ । गत वर्ष कक्षा ८ सम्म दिँदै आएको महानगरले यसवर्ष बढाएर कक्षा १० सम्म दिने भएको हो । संघीय सरकारले प्रतिविद्यार्थी १५ रुपैयाँ कक्षा ६ सम्म दिंदै...


Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains blocked for traffic for the past two months due to landslide. Head of Durgabhanjan battalion Dharmendra Bahadur Singh said the army has been mobilized to remove landslides...


‘एक घर, एक धारा’

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका- ७ धारापानीमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । १ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण भएको...


बेँसीशहर-चामे सडक पुनः अवरुद्ध

पहिरोले बेँसीशहर-चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिरोले सडक पुनः अवरुद्ध भएको डुम्रे-बेँसीशहर-चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर...


Probability of rain for the next three days

There is a possibility of cloudy weather and rain for the next three days. According to the weather forecasting division of the Department of Hydrology and Meteorology, light to moderate rains are currently occurring in few places of Koshi, Bagmati,...


किसानलाई प्रतिफलमा आधारित अनुदान

रुपन्देहीको सियारी गाउँपालिकाले स्थानीय किसानलाई उत्पादनमा आधारित अनुदान वितरण कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा साढे ३ करोड रुपैयाँभन्दा बढी रकम विभिन्न क्षेत्रका किसानलाई अनुदानबापत दिइएको छ । उक्त कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष...


School closed in Kagbeni after disaster triggers damages to property

Classes at Janashakti Secondary School at Kagbeni in Baragunj Muktichhetra Rural Municipality- 4 of Mustang district have been closed as the recent flooding caused damages to the physical property there. The flooding occurred in Kagkhola (river) on August 13 had...


Mechi Highway disrupted

The Phungling-Kabeli section of the Mechi Highway has been blocked due to landslides triggered by incessant rain occurred last night. Several landslips have taken place from Sesambu to Khaharekhola section of the road. Supervisor of the Road Division Office, Ilam,...


पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

भारी वर्षापछि पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरुद्ध भएका छन् । लोकमार्गको बुर्तिबाङपूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका- ४ कालापैरा तथा कोरिडोरको बागलुङ नगरपालिका- १० दब्ल्याङमा पहिरोले सडक अवरुद्ध बनाएको हो । बुधबार साँझदेखि दुवै सडक...


स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा ९ सदस्यीय पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा...


गण्डकीका ८० हजार पशुचौपाया लम्पी स्किनपीडित

पशुमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगले गण्डकी प्रदेशमा ७९ हजार ९८७ गाई, गोरु र भैँसी प्रभावित भएका छन् । यस रोगबाट २२ हजार ४९४ पशुचौपाया निको भएका छन् । लम्पी स्किनबाट प्रदेशमा ४ हजार ५५४ पशुचौपाया मरेका छन् ।...


८ वर्षसम्म मौलिक हक कार्यान्वयन नभएकामा जनप्रतिनिधिले गरे गुनासो

संविधान जारी भएको ८ वर्ष पूरा हुन लाग्दासमेत मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेकामा जनप्रतिनिधिले नै गुनासो गर्न थालेका छन् । टक सेन्टरले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्यहरूले संविधानमा लेखिएका विषय ८ वर्षसम्म पनि कार्यान्वयनको प्रक्रियामा...


Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local levels of Bara and Parsa districts to scrap tax imposed on raw materials in the name of scrap tax. Addressing a programme organised on the occasion of 6th...


Beni municipality collecting details of landlords

Beni municipality of Myagdi district has started collecting details of landlords providing their house and land on lease. The municipality started collecting the details of landlords, who lease their private house and land in municipal area, in order to bring...


२ दिन विद्यालय बन्द

विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू २ दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते २ दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाँले...


लोपोन्मुख समुदायमा निःशुल्क स्वास्थ्य बीमा

बाग्मती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ । उक्त कार्यक्रमका लागि बाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ५ करोड २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।...


भरतपुर महानगरपालिका र चीनको सिगात्सेबीच सहयोग आदानप्रदान

भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच एकापसमा सहयोग आदानप्रदान गर्ने दुई पक्षीय सहमति भएको छ । ती २ शहरका बीचमा भगिनी सम्बन्ध कायम रहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र सिगात्से शहरका मेयर वाड्ग फड्ग हुड्गबीच दुई पक्षीय...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै