Khabarpato logo

         

अर्थ/वाणिज्य

४५ लाख भारू पर्ने मोटरसाइकलको बुकिङ खुल्यो, कस्तो होला ?

एजेन्सी

एजेन्सी

४५ लाख भारू पर्ने मोटरसाइकलको बुकिङ खुल्यो, कस्तो होला ?

बीएमडब्ल्यू मोटोरेडले आइतबार आफ्नो फ्ल्याग सिप स्पोर्ट्स बाइक एस १००० आरआरको 'एम पर्फर्मेन्स' मोडेल भारतमा लन्च गरेको छ ।

एउटा स्ट्यान्डर्ड एम १००० आरआरको मूल्य ४२ लाख भारतीय रुपैयाँ राखिएको भए तापनि त्योभन्दा पनि उत्कृष्ट त्यसैको अर्को मोडेल 'एम १००० आरआर कम्पिटिसन'को मूल्य भने ४५ लाख भारतीय रुपैयाँ कायम गरिएको बताइएको छ ।

बीएमडब्ल्यू स्पोर्ट्स कारका लागि मात्र सुरक्षित गरिएको 'एम' उपाधि पाउने बीएमडब्ल्यू मोटरसाइकल नै पहिलो भएको जनाइएको छ ।

फरक ३ वटा कलरमा उपलब्ध सो मोटरसाइकलको बाहिरी रङ र ग्राफिक्समा सुधार गरिएको बताइएको छ ।

बीएमडब्ल्यूू दर्शनमा आधारित भएर निर्माण गरिएको उक्त मोटरसाइकलले दौडमा उत्कृष्ट प्रदर्शनको माग पूरा गर्न सक्ने उल्लेख गर्दै बिहीबारदेखि भारतस्थित सबै बीएमडब्ल्यू मोटोरेड डिलरमा बुकिङ खुला गरिएको जानकारी गराइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…