Khabarpato logo

         

समाचार

२२१ समाचार


७ नेपाली किशोरीहरू भारतको सीतामडीमा फेला

भारतको सीतामढीमा ७ जना नेपाली किशोरीहरू फेला परेको सूचना पाएको प्रहरीले जनाएको छ । ती किशोरीहरू मंगलबार महोत्तरी जिल्लाको भंगहा नगरपालिकाबाट बेपत्ता भएका ७ जना किशोरीहरूहुनसक्ने भन्दै नेपाल प्रहरीको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरीका अनुसार उनीहरू भारतको...


पत्रकार महासंघ चुनाव : 'स्वतन्त्र'देखि वागीसम्म १६५ जना उम्मेदवार, दलका कार्यकर्ता 'पत्रकार'को संख्या बढी

नेपाली पत्रकारहरूको 'साझा' संगठन नेपाल पत्रकार महासंघको आगामी २५ चैतमा हुने चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । महासंघको आगामी नेतृत्वका लागि सत्तापक्ष पक्ष र विपक्षका पार्टीसम्बद्ध भ्रातृसंगठनका 'पत्रकार'को छुट्टाछुट्टै प्यानल निर्माण भएका छन् । यसका अतिरिक्त...


माधव खेमाको अनेरास्ववियुले गर्‍यो १९ बुँदे प्रस्ताव पास, यस्ता छन् प्रस्ताव

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल खेमाको भ्रातृ संगठन अनेरास्ववियुको विद्यार्थी भेलाले १९ बुँदे प्रस्ताव पेस गरेको छ । काठमाडाैँको रत्नराज्य क्याम्पसमा मंगलबार भएको भेलाले स्ववियु निर्वाचनको स्वागत गरेको छ साथै अन्य शिक्षण संस्थामा पनि निर्वाचनको माग गरेको छ । विद्यार्थीलाई...


आजको प्रतिनिधिसभा बैठकका कार्यसूची

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ । आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेस गर्ने कार्यसूची छ । तत्कालीन संविधानसभा सदस्य लक्ष्मीदेवी...


एमाले किचलो: सुरेन्द्र पाण्डेले पनि सोधे उल्टै ओलीसँग प्रष्टीकरण (स्पष्टीकरणसहित)

सत्तारुढ दल नेकपा एमालेको किचलो र नेतृत्वबीचको सवाल-जबाफ चरमतिर लम्किएको छ । केही दिनअघि असन्तुष्ट माधव नेपाल खेमाका ४ नेतालाई अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जबाफ चारै जनाले ओलीप्रति नै 'बुमर्याङ' गर्दै दिएका छन् ।...


ओलीलाई भुसालको स्पष्टीकरण: प्रश्न र चेतावनीको वर्षा (स्पष्टीकरणसहित)

नेकपा एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको मंगलबार जवाफ दिँदै भुसालले अध्यक्ष ओलीलाई अनेक प्रतिप्रश्न गर्दै चेतावनीसमेत दिएका छन् । भुसालले ओलीलाई व्यक्तिवादको घोर नशामा रहेको र त्यसबाट ब्युँझिन आग्रह गरेका छन् । ओलीले सत्ता र शक्तिको भोग गरिसकेको पनि...


पुनरावलोकनको निवेदन लिएर सर्वोच्च जाँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन् । गत फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने गरी फैसला गरेको थियो ।...


थ्री नेसन्स कप फाइनल नेपालले २-० ले जित्यो

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको थ्री नेसन्स कपफाइनल खेलमा नेपालले २-० ले जितेकोछ । खेलको ४१औँमिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले उत्कृष्ट गोल गरेका हुन् । यसअघि खेलको १८औँमिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । २४...


आपराधिक क्रियाकलाप गरेको आरोपमा माधव नेपाल र भीम रावल ६ महिना निलम्बित

नेकपा एमालेका असन्तुष्ट खेमाका नेताहरू वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई एमालेले कारबाही गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवैलाई पार्टी सदस्यबाट निलम्बन गरेकाे हो । नेपाल र रावललाई स्पष्टीकरण सोध्दा...


रेशम चौधरीको रिहाइलगायत मागमा वार्ता गर्ने टोलीको संयोजक गृहमन्त्री थापा

रेशम चौधरीको रिहाइलगायत थारूकल्याणकारी सभा, थरूहटथारूवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमासरकारका...


ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेकानिर्णय झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषद्को उक्त निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको...


प्रदूषण बढेकाले भोलिदेखि ४ दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

नेपाल सरकारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था भोलि मंगलबारदेखि ४दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रबारदेखि काठमाडौँउपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर उच्च रहेको छ...


मोजाम्बिकमा भीषण आक्रमण : दर्जनौँ मारिए, दशौँ हजार शहर छाडेर भाग्दै

इस्लामिकचरमपन्थीले मोजाम्बिकको उत्तरी क्षेत्रमा अवस्थित पल्मा शहरमा गराएको आतंकवादी आक्रमणमा परी दर्जनौँमानिसहरूको ज्यान गएको छ भनेकेही बेपत्ता भएका छन् । समुद्री किनारमा पर्ने करिब ७५ हजार जनसंख्या रहेको पल्मा शहरलाई उक्त समूहले कब्जामा लिएको र संंचार सम्पर्क पनि बिच्छेद भएकाले...


३५ दिनभित्र हाजिर हुन सीके राउतलाई अदालतको सूचना

सीके राउतलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन नवलपरासी जिल्ला अदालतले सूचना जारी गरेको छ । जिल्ला अदालत नवलपरासीले सीके राउत भन्ने डा. चन्द्रकान्त राउतलाई राज्यविरुद्धको संगठित अपराधसम्बन्धी मुद्दामा ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेको हो । अदालतले जारी...


चिनियाँ खोप काठमाडौँ आइपुग्यो, प्रयोगमा ल्याउन समय लाग्ने

चीन सरकारले सहुलियतमा उपलब्ध गराएको कोरोनाविरुद्धको ८ लाख डोज भेरासेल खोप सोमबार बिहान काठमाडौँ आइपुगेको छ । बेइजिङबाट नेपाल वायुसेवा निगमको जहाजमा ल्याइएकाे खोपको उक्त मात्रालाई चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । सिनोफार्मले विकास गरेको...


बाग्लुङ घटना अनुसन्धानका लागि पुग्यो प्रहरी

हिजो बाग्लुङमा फागु पूर्णिमा मनाउन जम्मा भएकाहरूबीच झडप हुँदा २ जनाको मृत्यु भएको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलमा पुगेको छ । बडिगाड गाउँपालिका- १० दर्लिङ बल्देधुरीमा आइतबार झडप भएको थियो । प्रहरीका...


थ्री नेसन्स कपको फाइनल आज : कसले जित्ला ?

नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय कप फुटबलको फाइनल खेल आज नेपाल र बंगलादेशबीच हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलमा घरेलु टोली नेपालले बंगलादेशसँग उपाधिका लागि भिडन्त गर्नेछ । नेपालले नोभेम्बरमा बंगलादेश भ्रमण गर्दा २खेलको सिरिज १-०...


चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौँ आइपुग्दै

चीनले उपलब्ध गराएको सहायता सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाज आइतबार साँझ चीन गएको छ । कोरोनालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल गएको निगमले जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार उक्त...


होलीले लियो २ जनाको ज्यान, १० जनाभन्दा बढी बेपत्ता, दर्जनभन्दा बढी हताहत भएको अनुमान

बाग्लुङको बडिगाड गाउँपालिका- १० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा भएको झडपमा २ जनाको ज्यान गएको र केही व्यक्ति बेपत्ता भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा २ युवा समूहबीच झडप हुँदा हताहती भएको वडा- ९ का अध्यक्ष कृष्णबहादुर...


एमालेमा रमिता: ओली कारबाहीको धम्की दिइरहने, नेपाल खेमा समानान्तर कमिटी बनाइरहने

नेकपा एमालेको असन्तुष्ट माधवकुमार नेपाल-झलनाथ खनाल खेमाले आफ्ना अभियान र गतिविधिलाई नरोक्ने र निरन्तरता दिइरहने निर्णय गरेको छ ।राजधानीमा उपलब्ध केन्द्रीय सदस्य तथा सांसदहरूको अनौपचारिक छलफलले मातहतको संगठनमा समानान्तर कमिटी बनाउन अभियान चलाउने निर्णय गरेको हो । पार्टीभित्र समानान्तर संगठन...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै