Khabarpato logo

         

कर्पोरेट

१ समाचार


सुनको मूल्य निरन्तर उकालोमा, तोलामा ९० हजार नाघ्यो

दशैँकाे पूर्वसन्ध्यामासुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ ।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकामा साताको तेस्रो दिन मंगलबार ५०० रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँमा काराेबार भइरहेकाे छ । मंगलबार छापावाल...


एक सातामा ६०० रुपैयाँले बढ्यो सुनको मूल्य

साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुन-चाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ८८ हजार ७००रुपैयाँ कायम भएकामा शुक्रबार ९०० रुपैयाँले बढेर ८९ हजार ६००रुपैयाँ कायम भएको हो । एक साताभरिको महासंघको...


तोलामा ६०० रुपैयाँ बढ्यो सुनको मूल्य

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९००रुपैयाँमा कारोबार भएकामा चालूसाताकाे पहिलाे दिन आइतबार ६००रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ...


यामाहाको दशैँ-तिहार अफर : एक लाख नगददेखि 4 तोलाको सुनको एक्कासम्म

यामाहा मोटरसाइकल तथा स्कुटरहरको आधिकारिक वितरक एमएडब्लूइन्टरप्राइजेजले ग्राहकका लागि दशैँ-तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर सुरु गरेको हो । यो अफर यही १६ भदौदेखि यामाहा बाइक तथा स्कुटरको...


समृद्धि फाइनान्सको टिकटक च्यालेञ्ज, उत्कृष्ट ३ लाई पुरस्कारको व्यवस्था

समृद्धि फाइनान्सले २८ साउनदेखिएक महिनासम्मका लागि टिकटक भिडियो च्यालेञ्ज संचालनमा ल्याएको छ । सहभागी हुन इच्छुकले फाइनान्सको टिकटक पेजमा भएका२वटा अडियो जिङ्गलमा बनाउनुपर्नेछ ।उ क्त च्यालेञ्जमा नेपाली नागरिक जो कोहीपनि सहभागी हुन सक्नेछन् । च्यालेञ्जमा भाग लिएका व्यक्तिहरूले कम्तीमा ५जना...


१५ सयले घट्यो सुनको मूल्य

सुनको मूल्य तोलामा एक हजार ५०० रुपैयाँले घटेको छ । शुक्रबार ९१ हजार ५००रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९० हजार रुपैयाँमा झरेको हो । तेजावी सुनको मूल्य भने तोलामा एक हजार ४५० रुपैयाँले सस्तो भएको छ । शुक्रबार...


नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्तालाई झड्का, बैंकको प्रस्ताव बमोजिम राष्ट्र बैंकले दिएन हकप्रदको अनुमति

नेपाल राष्ट्र बैंकले नारायणीडेभलपमेन्ट बैंकलाई हकप्रद शेयर निश्कासनगर्न अनुमति दिएको छ । नारायणीको १६ माघमासम्पन्न भएको १९ औं साधारण सभाले तत्काल कायम चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँको १:२ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय...


बढ्यो सुन-चाँदीको मूल्य

सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ७००...


सुनको मूल्यमा निरन्तर गिरावट

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा ४०० रुपैयाँले ओरालो लागेको छ । बुधबार सुन तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । मंगलबार छापावाला सुन तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी...


सरकारका विगत ३ वर्षका काम असाधारण: प्रम ओली

शुक्रबार बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३वर्षमा गरेका काम अभूतपूर्व र असाधारण भएको बताएका छन् । उनले छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएकाे बताएका हुन् । ३ वर्षमा गरेका काम अभूतपूर्व र असाधरण...


टेलिकमको सञ्चालक सदस्यमा पौडेल निर्विरोध

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदमा अन्तिम समयसम्ममा पौडेलेको मात्रउम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । टेलिकमको १३ चैतमा हुने साधारणसभाले उनलाई अनुमोदन गर्नेछ । पौडेल नेपाल इन्भेष्टर फोरमका...


नागरिक लगानी कोषले गर्‍यो ६ महिनामा सवा ३२ करोड नाफा

नागरिक लगानी कोषले चालू आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको ६ महिनाको...


उज्यालो संपद साकोसको सदस्य शिक्षा कार्यक्रम

उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना दिवसको अवसरमा आज नगरकोटमा एक दिने सदस्य शिक्षा कार्यक्रम नगरकोटमा सम्पन भएको छ । कार्यक्रममा बृहत् रक्तदान गरिनुका साथै सदस्यहरूलाई सहकारी शिक्षा पनि दिएको थियो । करिब ५०० शेयर सदस्य सहभागी...


समृद्धि फाइनान्सकाे शाखा बिस्तार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार उद्घाटन गरी चितवनको नारायणगढस्थित मिलनरोडमा शाखा बिस्तार गरेको छ । संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघकावरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन् । उक्त...


फेरि एक हजार घट्यो सुनको मूल्य

सुनको भाउ बिहीबार पनिघटेको छ ।आज सुन तोलामा एक हजार रुपैयांँले घटेको हो । छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँकायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,...


ताजा

सबै

एमालेले गुमायो ३ वटा प्रदेशमा मुख्यमन्त्री

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएलगत्तै प्रमुख प्रतिपक्ष दल एमा…

नेकपा (एस)ले पायो चुनाव चिह्न कलम

नेकपा (एकीकृत समाजवादी)ले चुनाव चिह्नकलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत…

इजलासमा उपस्थित हुन नसकेकामा बारले माग्यो क्षमा

नेपाल बार एसोसिएसनले मुद्दाको सुनुवाइ गर्न इजलासमा उपस्थित हुन नसकेकामा क्षमा मागेक…

असन्तुष्ट न्यायाधीशहरू चौथो दिन पनि बैठक बस्ने

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै अघोषित इजलास बहिष्कार …

लोकप्रिय

सबै

प्रधानन्यायाधीशले बोलाए फुल कोर्ट, मंगलबारदेखि गोलप्रथाको नमुना प्रयोग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनले उठाउँदै आएका माग पूरा गर्…

...त्यसपछि भयो इजलास र बैठक बहिष्कारको निर्णय

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठ्न…

प्रधानन्यायाधीशका कारण सर्वोच्चको मुद्दा सुनुवाइ प्रभावित, रणनीति बनाउन छलफलमा जुटे ५ न्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको न्यायिक भूमिकामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतकै…

यसरी बिताउनेछन् झापामा ओलीले ३ दिन

पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले गृहनगर झापासहित ३दिन प्रदेश १ मा रहन…