Khabarpato logo

         

समाचार

२२१ समाचार


नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध हट्यो

सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बिहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको ३ बुँदे सहमति अनुमोदनसमेत गरेको छ ।


अर्थमन्त्रीले शिलान्यास गर्ने औद्योगिक ग्रामको मंच भत्काइयो

२१ फागुनमा शिलान्यास हुन लागेको रूपन्देहीको मोतीपुर औद्योगिक करिडोरको कार्यक्रमस्थलमा स्थानीयले विरोध गर्दै मञ्च भत्काइदिएका छन् । उक्त औद्योगिक करिडोरको भोलि अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो । बिहीबार बिहान स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मञ्च भत्काइदिएका...


ओली संसदीय दलका नेता होइनन्: प्रचण्ड-माधव

नेकपा प्रचण्ड-माधव खेमाले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा...


नेप्सेमा हरियाली, ९० अंकले बढ्यो आज

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरू बढेका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले उकालो लागेर २ हजार ५०६.६८ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि...


नेकपा आधिकारिकता सकस: प्रचण्ड-माधव निर्वाचन आयोग जाँदै

नेकपा प्रचण्ड-माधव खेमाका केन्द्रीय सदस्य निर्वाचन आयोग जाने भएका छन् । पार्टीको आधिकारिकता दाबीका निम्ति २७५ जना केन्द्रीय सदस्य नागरिकता र पार्टीको परिचयपत्रसहित आयोग जान लागेको एक केन्द्रीय सदस्यले बताए । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...


भरुवा बन्दुक र लगुनाको मासुसहित एक जना पक्राउ

नेपाली सेनाको अपरेसन महाहन्ट ७ अन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षबाट एक जनालाई हतियार र जंगली जनावरको आलो मासुसहित पक्राउ गरिएको छ । आरक्षणको रेन्ज पोस्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारीसहितको संयुक्त पेट्रोल टोलीले उदयपुरको अएलका नगरपालिका- २ भागलपुर...


विप्लवले हतियार त्याग्ने, ओली-विप्लवले एउटै मंचबाट संबोधन गर्ने

बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छाड्ने भएको छ । सरकारले यस समूहमाथिको प्रतिबन्धसमेत हटाउने तयारी भएको सरकारी स्रोतले जानकारी दिएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी...


विप्लव समूह र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न

सरकार र नेत्रविक्रम चन्द विप्लवनेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए । सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले...


पर्यटन बोर्ड उपाध्यक्षमा रिजाल

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्षसमेत भइसकेका पर्यटन व्यवसायी रिजाल एक महिनाअघि निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य...


प्रचण्ड-माधव खेमाको बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव खेमाको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव खेमाका नेताले आगामी सरकार गठनका...


नेकपाले बनायो प्रकाण्ड नेतृत्वमा वार्ता टोली

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ताका लागि सरकारले टोली सार्वजनिक गरेसँगै नेकपाले पनि सरकारसँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव...


विप्लवसँग वार्ताका लागि सरकारी टोली घोषणा

सरकारले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा...


योगेश सवार गाडीको ठक्करबाट एक घाइते

नेकपा प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराई चढेको गाडीले साइकललाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख सिद्धिविक्रम शाहका अनुसार जनकपुरबाट हेटौँडातर्फ...


पुराना चिकित्सक तथा पूर्वसांसद डा. उप्रेती रहेनन्

झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको शनिबार राती निधन भएको छ । डा. उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । डा. उप्रेतीले झापाको पुरानो बजार...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै