रिभर फल्स पावरको आईपीओ बिक्री खुला
रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २७ लाख ३० हजार कित्ता शेयर...
नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो
साताको दोस्रो दिन साेमबार नेपाली शेयर बजार नेप्से ३४ दशमलब ९५ अंकले घटेर परिसूचक २ हजार ३८६ अंकमा बन्द भएको छ । साताकाे पहिलाे दिन आइतबार एकै दिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको...
अपि पावरले १ अर्ब ८ करोडको हकप्रद जारी गर्ने
अपि पावर कम्पनी लिमिटेडले १अर्ब रुपैयाँभन्दाबढीको हकप्रद शेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डमा दिएको आवेदन स्वीकृति भएलगत्तै अपि पावरले आफ्ना शेयरधनीलाई१अर्ब ८करोड ६० लाख रुपैयाँको हदप्रदशेयरजारी गर्ने भएकाे हाे । अपिले धितोपत्र बोर्डमा ३९.३६ प्रतिशत हकप्रदशेयर बिक्री अनुमतिकालागि...
नेस्डो लघुवित्तको आईपीओ बाँडफाँट, २५ लाखकाे हात खाली हुने
नेस्डोसमृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँटहुँदै छ । नेस्डो लघुवित्तमा २६हजार लाखभन्दा बढीले आवेदन दिएका छन्,जसमा ७७ हजारले मात्र शेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ । नेस्डोसमृद्ध लघुवित्त संस्थाको शेयर बाँडफाँटग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दै छ ।...
आईपीओ जारी गर्दै राष्ट्र उत्थान लघुवित्त
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निश्कासन (आईपीओ)को बिक्री खुला गर्न लागेको...
आजको शेयर बजार: बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढ्यो
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अंकले बजार बढेको छ । नेपाल लघुवित्तीय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, लिवर्टी इनर्जी कम्पनी लिमिटेड, शुभश्री हाइड्रो पावर कम्पनीलगायतले...
नेप्सेमा ५४.१२ अङ्कको वृद्धि, पुग्यो २ हजार ८५७.७५ बिन्दुमा
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्सेमा ५४.१२ अंकले उकालो लागेर २ हजार ८५७.७५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...
अरुण भ्याली हाइड्रोको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर सूचीकृत
अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता शेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार...
१० वटा कम्पनीको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार १० वटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीहरूले बोनस शेयर वितरणको प्रस्तावगरेसँगै नेप्सेले शेयर मूल्यमा पनि समायोजन गरेको हो । नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट...
नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेमा महालक्ष्मी विकास बैंकको २० प्रतिशत, निर्धन उत्थानको २९.५प्रतिशत र नेपाल हाइड्रो डेभलोपर्सको ७प्रतिशत बोनस शेयर समायोजन भएको हो । समायोजनपछिमहालक्ष्मी विकास बैंकको शेयर मूल्य ४७०...
शेयर बजार १२.५३ अंकले बढ्यो
साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.५३ अंकले बढेर २हजार ५२०.२३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । बिहीबार ४अर्ब ४९ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ४...
५६.७३ अंकले बढ्यो नेप्से
सोमबार शेयर बजारमादोहोरो अंकको सुधार भएको छ । आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से)परिसूचक ५६.७३ अंकले बढेर २ हजार ६१५.५५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २२६ वटा कम्पनीको४९ लाख ७४ हजार २५३ कित्ता शेयर कारोबार हुँदा कुल २अर्ब ३८...
धितोपत्र बोर्ड र नेप्सेमा प्रमुख नियुक्तिमा ढिलाइ
बैंकमा तरलता अभावका कारण शेयर बजार अस्थिर बनिरहेका बेला बजारलाई नियमन गर्ने दुवै निकाय भने नेतृत्वविहीन छन् । नेपाल धितोपत्र बोर्ड (सेवन)र नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख पद रिक्त रहेकाे३ महिना भइसक्दा पनि नयाँ नियुक्तिहुन सकेको छैन । सर्वोत्तम सिमेन्टको...
शेयर बजार ५.८४ अंकले घट्यो
साताको पाँचौँकारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ ।नेप्से परिसूचक ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । २३१ वटा कम्पनीको६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ६७...
आजको शेयर बजार राताम्मे
साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १.८६ प्रतिशतले घटेर २ हजार ५८४.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज २३१ वटा कम्पनीको ४७ हजार ८४६ कित्ता शेयर...
नेप्से झिनो अंकले उकालो
साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५.२८ अंकले बढेर २हजार ६३३.६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ वटा...
छिमेक लघुवित्तको २७ प्रतिशत लाभांश घोषणा
छिमेक लघुवित्तले गत वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले शेयरधनीलाई २७ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित...
नेप्से सामान्य अंकले घट्यो
साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । नेप्से आइतबार १.३८ अंकले घटेर २ हजार ६८८.९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ । ४ अर्ब ९ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ...
आज बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुँदै
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघलेमंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो । साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा दुई...