गोठाटार स्कुलमा कवितालेखन कार्यशाला
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्यार्थीहरूका लागि कवितालेखन कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यशालामा साहित्यकारहरू रूपक अलङ्कार र घनेन्द्र ओझाले बाल कवितालेखनबारे प्रशिक्षण दिएका थिए । बालकवितामा प्रयोग हुन सक्ने बालोरी, बालगीति, सवाई...
स्थानीय पाठ्यक्रम तयार पार्दै नाम्खा
हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ । नाम्खा गाउँपालिका कार्यापालिकाको निर्णयअनुसार सामक्याप तामाङको संयोजकत्वमा ९ सदस्यीय पाठ्यक्रम लेखन तथा निर्माण समिति गठन गरिएको हो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाकोे उपस्थितिमा...
Beni municipality collecting details of landlords
Beni municipality of Myagdi district has started collecting details of landlords providing their house and land on lease. The municipality started collecting the details of landlords, who lease their private house and land in municipal area, in order to bring...
२ दिन विद्यालय बन्द
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरू २ दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते २ दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाँले...
KU to introduce four-year course on geology and mining engineering
During an interaction on ' importance, utility, and academic research of mining engineers in Nepal' held by KU on Wednesday, deputy vice-chancellor Prof. Dr. Bholanath Thapa shed light on the significance of mining engineers for sustainable mining operations and conservation...
डेंगी नियन्त्रणका लागि धरानका विद्यालय बन्द
सुनसरीको धरान उपमहानगरपालिकामा डेंगी भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेंगी नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी...
PM directs to explore for excellence
Prime Minister and Sudurpaschim (Far Western) University Chancellor Pushpa Kamal Dahal 'Prachanda' has directed the University office-bearers to focus on internal reforms. In his address to the 11th Senate of the University at the Prime Minister's official residence in Baluwatar...
'पढ्दै कमाउँदै'
तनहुँको ऋषिङ गाउँपालिका- ८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटीए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको 'पढ्दै कमाउँदै' कार्यक्रमअन्तर्गत उनले पशुपालन गरेका हुन् । बिहान ६ः३० बजेदेखि ११ बजेसम्म पढाइमा व्यस्त उनको त्यसपछिको समय...
सरकारी नीतिकै कारण भानु संस्कृत विद्यापीठ बन्द
संस्कृतलाई अन्य भाषाको पनि मातृभाषा मानिन्छ । पूर्वीय दर्शनमा पनि संस्कृतको ठूलो महत्त्व छ । तर, नेपालमा पनि संस्कृत अध्यापन गराउने विद्यालय भने विद्यार्थीको सङ्ख्या घट्दै जाँदा बन्द चिन्ता पनि थपिएको छ । लामो समयदेखि संस्कृत अध्यापन हुँदै आएको राष्ट्रिय...
'शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्न ओली तयार भएनन्'
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पर्सि मंगलबार संघीय शिक्षा ऐन संसद्मापठाउने बताएका छन् । लामो समयदेखि रिक्त त्रिवि सेवा आयोगको अध्यक्ष पनि मंगलबारसम्म नियुक्त हुने उनले बताए । प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन खोजी भइरहेको बताए । तत्कालीन नेकपा नेतृत्वको...
'शिक्षाले विवेक, मानवीय मूल्य, मान्यता र दायित्वबोध गराउनुपर्छ'
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् । आज महोत्तरीको बर्दिवास- ३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको ३ दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको...
University's works hampered due to week-long lockout
Regular works at the Far Western University Central Office have been hampered due to the weeklong lockout. The All Nepal National Free Students Union (ANNFSU) close to the CPN (UML) and the National Democratic Students Union (NDSU) close to the...
दिक्तेल रुपाकोट मझुवागढीमा अब खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्नेगरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ । सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले...
पहिरोले विद्यालयमा क्षति
म्याग्दीको धवलागिरि गाउँपालिका- ६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले ६ कोठे भवन पहिरोले भत्कने...
सरकारले फिर्ता लियो डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने निर्णय
सरकारले कक्षा- १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिज कोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९ सार्वजनिक गर्दै कक्षा- १२ पछिका डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जाने...