Khabarpato logo

         

समाचार

२२१ समाचार


माधव खेेमाको अनेरास्ववियुको समानान्तर कमिटी, कोको छन् कमिटीमा ?

नेकपा एमालेमा असन्तुष्ट माधव नेपाल खेमाले एकपछि अर्को समानान्तर कमिटी बनाइरहेको छ । महिला संगठन र युवा संघपछि अहिले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजित नेपाल खेमाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय भेलाले मंगलबार...


सत्ता समीकरणमा जसपा: पुग्ला त 'भ्यागुत्ताको धार्नी ?'

नयाँ सत्ता समीकरणका लागि छट्पटाएको नेकपा एमाले अध्यक्ष केपी ओली खेमा 'निर्णायक' मानिएको जनता समाजवादी पार्टीलाई फकाएर सत्ता टिकाउने दाउमा छ । पटकपटक जसपा अध्यक्ष महन्थ ठाकुरसँग विभिन्न चरणमा वार्ता भइरहेको छ ओलीको तर सहमतिमा पुगेको छैन । २ दिनअघि...


राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीबंंगलादेशको २ दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकीछन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बंंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेेेकाथिए।...


लाभांश वितरणका लागि उन्नति लघुवित्तको साधारणसभा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने र एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्न छैठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा भैरहवामा बिहान साढे १० बजे सभा बोलाएको हो । लघुवित्तले गत...


माधव नेपालले भने: एमाले हाम्रो हो, ओलीजी पार्टी छाडेर गए हुन्छ

विगत लामो समयदेखि चल्दै आएको सत्तारुढ एमालेको अन्तरद्वन्द्व समाधानतिर जाने लक्षण देखिएको छैन । यसैबीच नेकपा एमालेको असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरूको भएकाले अध्यक्ष केपी ओलीलाई पार्टी छाडेर जान भनेका छन् । मंगलबार आफ्नो खेमाका विद्यार्थीहरूको राष्ट्रिय...


कोरोनाबाट भारतमा १ लाख ६० हजारभन्दा बढीको मृत्यु, नेपालमा बढ्यो त्रास

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या १ लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोही अवधिमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा...


इङ्ग्ल्याण्ड र भारतबीचको एक दिवसीय क्रिकेट सुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट भारतको पुणेमा सुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गरेका थिए । यी २ टिमबीच ३ वटा एक दिवसीय क्रिकेट खेल हुँदै छन् । ५ खेलको टी-२०...


स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

सरकारको निर्णयअनुरूप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोरोनालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए३३० जहाजले चीनको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यही १५ चैतमा उडान भर्ने भएको...


प्रतिनिधिसभामा ३ वटा वार्षिक प्रतिवेदन पेस

प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेसगरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानुुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदन समक्ष ती दुवै प्रतिवेदन पेसगरेेेका हुुुन् । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य...


माओवादी केन्द्र सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले गत २३ फागुनमा सर्वोच्च अदालतले गरेको नेकपा खारेजको फैलासविरुद्ध पुनरावलोकनमा जाने तयारी थालेको छ । उक्त फैसलाको पुनरावलोकनका लागि आज माओवादीले कानुन व्यवसायीसँग पारमर्श गरेको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको...


जसपा-एमाले घाँटी जोड्दा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन के गर्ला ?

सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुरु भएको सत्ताको गठजोड टुंगोमा पुग्न नसकिरहेका बेला सतता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक गरेको छ । अहिले सिंहदरबारस्थित...


अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १० जनाको मृत्यु

अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी एक जना प्रहरी अधिकृतसहित कम्तीमा १० जनाको ज्यान लिएका छन् । एक सशस्त्र आक्रमणकारीले कोलोराडो राज्यको बोल्डर शहरमा अवस्थित एउटा स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार गरेका थिए । गोली चल्न थालेपछि आफू जोगिन...


सरकार-जनता समाजवादी पार्टी सहमति नजिक

आगामी सरकारका लागि समीकरण बनाउन नेकपा (एमाले)का अध्यक्ष केपी ओली र जनता समाजवादी पार्टी (जसपा)सहमति नजिक पुगेको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सहकार्य गर्ने स्थिति बन्न लागेको हो । विगत...


कोरोनाले बढाउँदै छ मानसिक स्वास्थ्य समस्या: मनोविद्

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकमा मानसिक स्वास्थ्य समस्याको जोखिम बढ्दो रहेको मनोविद्ले बताएका छन् । कोरोनाका कारण परिवार र समाजमा परेको नकारात्मक असरले मानिसमा कुनै न कुनै रूपमा मानिसक समस्या देखापरेकाले त्यसको न्यूनीकरणका लागि मनोपरामर्श जरुरी रहेको...


५ लाख ४८ हजार डोज खोप मात्र बाँकी, पहिलो डोज लगाएकाहरू चिन्तित

भारतीय कम्पनी सेरम इन्ष्टिच्युट अफ इन्डियाले कोरोनाविरुद्धको थप खोप नपठाएकाले पहिलो डोज लगाइसकेकाहरूलाई चिन्तित तुल्याएको छ । उक्त कम्पनीले २० लाख मात्रा खोप पठाउने गरीसम्झौता गरेर पैसासमेत लिइसकेको भए तापनि माग बढी भएकाले उत्पादनले धान्न नसकेको उल्लेख गर्दै बाँकी१० लाख...


ओलीलाई स्पष्टीकरण दिने, ओलीको जवाफ लिने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका कामकारबाही र पार्टी संचालनको शैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल खेमाका नेपालसहित ४ जना नेतालाई अध्यक्ष केपी शर्मा ओली खेमाले सोधेको स्पष्टीकरणको जवाफ नेपाल-खनाल खेमाले दिने निर्णय गरेको छ । आज...


३० जेठमा स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालयले आगामी ३० जेठमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने भएको छ । नेपाल विद्यार्थी सङ्घ त्रिभुवन विश्वविद्यालय समितिले स्ववियु निर्वाचनसहित ५ बुँदे माग राखेर ४८ दिनदेखि बसेको रिले अनशन तोड्दै स्ववियु निर्वाचन गर्ने गरी त्रिवि र विद्यार्थीबीच सहमति...


राष्ट्रपति भण्डारी बंगलादेशमा भेटघाटमा व्यस्त

राष्ट्रपति भण्डारीसँग बंलादेशी प्रधानमन्त्रीको भेटवार्ता बंलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा....


मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक मंगलबार बिहान साढे ८ बजेका लागि बोलाइएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको उक्तबैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रम, पार्टीका आगामी कार्ययोजना आदि विषयमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक...


बैंकको ब्याज बढ्न सक्छ: बैंकर्स

१ वर्षदेखि कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रमा धक्का लागिरहेका बेला बैंक ब्याजदर बढ्ने आँकलन बैंकरहरूले नै गरेका छन् । चैतको अन्तिमतिर तरलता अभाव बढेर ब्याज दर वृद्धि हुने विश्लेषण बैंकरहरूले गरेका हुन् । बैंकर्स संघले आज गरेको कार्यसमिति बैठकमा चैत...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै