Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


कोलकाता उच्च अदालतको आदेश : दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनू

आफूविरुद्धको मुद्दाको सुनुवाइसम्म नभई४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना उर्फ दीपक जैसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकाता उच्च अदालतले सोमबार पश्चिम बंगाल सरकारका नाउँमा आदेश जारी गरेको छ । उक्त अदालतका न्यायाधीशहरू थोट्टाथिल बी नायर राधाकृष्णन् र...


बैंकको ब्याज बढ्न सक्छ: बैंकर्स

१ वर्षदेखि कोरोनाका कारण अस्तव्यस्त बनेको अर्थतन्त्रमा धक्का लागिरहेका बेला बैंक ब्याजदर बढ्ने आँकलन बैंकरहरूले नै गरेका छन् । चैतको अन्तिमतिर तरलता अभाव बढेर ब्याज दर वृद्धि हुने विश्लेषण बैंकरहरूले गरेका हुन् । बैंकर्स संघले आज गरेको कार्यसमिति बैठकमा चैत...


२४ अंकले घट्यो नेप्से, कसले कति गुमाए ?

सोमबार शेयर बजार परिसूचक नेप्से २४.०८ अंकले घटेर २५१४.३९ अंकमा बन्द भएको हो । कारोबारमा आएका २११ कम्पनीको १ करोड ९ लाख ३१ हजार ३५८ कित्ता शेयर ५ अर्ब ३५ करोड १३ लाख ५३ हजार ६२५ रुपैयाँमा कारोबार भएको छ...


विप्लवको चिन्ता: आफू त खुला भइयो, अरू नेता-कार्यकर्ता कहिले छुट्लान् ?

सरकारसँग सम्झौता गरेर हठात् शान्तिपूर्ण राजनीतिको मूलधारमा आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई आफ्ना थुनामा रहेका नेता-कार्यकर्ताको चिन्ता लाग्न थालेको छ । उनी पक्राउ परेर थुनामा रहेका आफ्ना नेता-कार्यकर्ता रिहा गराउन सरकारलाई आग्रह गरिरहेका छन् । सोमबार बालुवाटारमा...


सरकारले ४ दिन सार्वजनिक बिदा थप्यो

सरकारले चाडपर्व बिदा थप गरेको छ । आगामी वर्ष २०७८ मा ४ दिन सार्वजनिक बिदा थप गरिएको हो । यसअघि दिइँदै आएको चाडपर्व विदामा ४ दिन थप गर्दै घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय सरकारले...


ओली खेमाले सोध्यो नेपाल खेमालाई स्पष्टीकरण

सत्तारुढ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली खेमाको केही दिनअघिको माधवकुमार नेपालसहितका केही नेतालाई स्पष्टीकरण सोध्ने निर्णय कार्यान्वयन गरको छ । एमालेले वरिष्ठ नेता नेपालसहित ४ जना नेतालाई स्पष्टीकरण मागेको हो । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले खामबन्दी स्पष्टीकरणपत्र सम्बन्धित...


राष्ट्रपति भण्डारी पुगिन् ढाका, भेटघाट आजै

बंगलादेशको २ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुगेकी छन् । आज बिहान ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै नेपाल एयरलाइन्सको न्यारोबडी जहाजमार्फत उनी ढाका पुगेकी हुन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपिता शेख मुजिबुर रहमानको...


कोको गए राष्ट्रपतिसँग बंगलादेश ?

राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने राजकीय भ्रमणका लागि आज बंगलादेश गएकी छन् । राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षीको निमन्त्रणामा आज र भोलि (९-१० चैत)सम्म बंलादेशको राजकीय भ्रमण गर्न लागेकी हुन् । बंलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका लगि...


मोदीको भ्रमणको विरोधमा बंगलादेशमा प्रदर्शन, प्रदर्शनकारी पक्राउ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा बंगलादेशमा मोदीको चर्को विरोध भइरहेको छ । बंगलादेश सरकारले स्वतन्त्रता दिवसका दिन २६ मार्चमा प्रमुख अतिथिका रूपमा मोदीलाई निम्त्याउँदै छ । तर, बंगाली जनताले भने मोदीविरुद्ध त्यहाँ चर्को प्रदर्शन गरिरहेका छन् । मोदीविरुद्धको विरोध...


राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गरेकी छन् । नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी र बंगलादेश प्रस्थान गरेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी...


स्पेनिस ला लिगा: सोसिडामाथि बार्सिलोना हावी

स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा बार्सिलोनाले रियल सोसिडाविरुद्ध फराकिलो जीत निकालेको छ । उपाधि दाबेदार बार्सिलोनाले सोसिडालाई ६-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जीतमा लियोनेल मेस्सी तथा सेर्जिनो डेस्टले २/२ गोल गरेका थिए । त्यस्तै,...


चर्च ब्वाइज लगातार तेस्रो पटक विजयी

शहीद स्मारक सी डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड लगातार तेस्रो खेलमा विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले स्वयम्भू क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो । जीतसँगै समूह बीमा रहेको चर्च ब्वाइजले...


मन्त्रिपरिषद्का निर्णय: नियुक्तिदेखि शहीद घोषणासम्म

राष्ट्रपति विद्यादेशी भण्डारीको भोलि ९ चैतदेखि हुने बंगलादेशको २ दिने राजकीय भ्रमणमा ३ वटा समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । मन्त्रिपरिषद्का पछिल्ला ४ वटा बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित...


राष्ट्रपतिको बंगलादेश भ्रमण: के लिएर जाँदै छन्, के लिएर फर्किन्छिन् ?

देशको राजनीतिक अवस्था लथालिङ्ग छ । अन्योल र अस्थिरताले विकास निर्माणदेखि जनजीवनसम्ममा असर परेको छ । अर्थतन्त्र डामाडोल छ । त्यसमाथि वैश्विक महामारी कोरोनाका कारण सामाजिक जीवनका सबैजसो पक्षका सूचक ऋणात्मक छन् । यही बेला राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने...


आगामी सरकारमा भूमिकाबारे छलफलका लागि भोलि कांग्रेस बैठक

पछिल्लो राजनीतिक अन्योल र गञ्जागोलमा जिम्मेवार राजनीतिक दलहरू नै अनिर्णयका बन्दी बनिरहेका छन् । सत्तारुढ नेकपा एमाले आन्तरिक कलहमा व्यस्त छन् भने सत्ता साझेदार माओवादी केन्द्र पनि एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाकै पछिपछि ओलीविरुद्ध संघर्षमा छ । यस अवस्थामा...


कोरोना जोखिम बढ्यो, भीडभाडमा नजानू, सभा-सम्मेलन नगर्नू: स्वास्थ्य मन्त्रालय

युरोपमा कोरोना जोखिम बढेको भन्दै फ्रान्सलगायतका देशमा पुन: लकडाउन गरिएको छ भने छिमेकी देश भारतसमेत उच्च जोखिममा रहेको खबर आइरहेका बेला नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भीडभाड हुने कार्य नगर्न र स्वास्थ्य मापदण्ड...


अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो, कसको कति ?

आइतबारको शेयर बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से परिसूचक र कारोबार रकम दुवैमा सुधार भएको बजारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो । आइतबार २०६ वटा कम्पनीको शेयर कारोबार भएको थियो, जसमध्ये लगानीकर्ताको आकर्षण लघुवित्त समूहमा देखिएको...


विषय समिति सभापतिसँग सभामुखको छलफल

पछिल्लो समय बढ्दो राजनीतिक अन्योलको व्यवस्थापनमा दलहरूलाई हम्मेहम्मे परिरहेको छ । अर्कातिर सर्वोच्च अदालतले पुनर्स्थापित गरेको प्रतिनिधिसभाको बैठक पनि चलिरहेको छ । तर, सरकारले संसदका लागि विजनेस दिइरहेको छैन । यसले दलहरू र संसदमा समेत अन्योल सिर्जना गरेको छ ।...


नरेश शाहीको नेतृत्वमा नेपाल खेमाको युवा संघ समानान्तर कमिटी

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले जनसंगठनहरूमा पनि समानान्तर कमिटी बनाउन थालेको छ । अध्यक्ष केपी शर्मा ओली खेमाले २९ फागुनमा एक पक्षीय राष्ट्रिय भेला गरेपछि खनाल र नेपाल समूहले गत ६ चैतमा जयन्ती राईको नेतृत्वमा अखिल नेपाल महिला...


ओलीले सडकमा पुर्‍याउँदा खुसी भए प्रचण्ड

एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले पुरानै अवस्थामा फर्काइदिएपछि साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आआफ्नै गतिविधिमा सक्रिय छन् । माओवादी केन्द्र एमनलेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमालाई आफूमा समाहित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'देखाइदिन' लागिपरेको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै