आईपीओ रिजल्ट हेर्न सीडीएसको नयाँ वेबसाइट
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्काशन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेपछि सीडीएसले...
पुराना चिकित्सक तथा पूर्वसांसद डा. उप्रेती रहेनन्
झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको शनिबार राती निधन भएको छ । डा. उप्रेतीको काठमाडौंमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् । उनी लामो समयदेखि छोरा डा. सञ्जीव उप्रेतीसँग काठमाडौंमा बस्दै आएका थिए । डा. उप्रेतीले झापाको पुरानो बजार...
जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोपलाई अमेरिकामा अनुमति
जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोपलाई अमेरिकाले प्रयोगमा अनुमति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको यो खोप आममानिसले प्रयोग गर्ने फ्रिजमा पनि भण्डारण गरेर राख्न सकिन्छ र एक डोज मात्र लगाए पुग्छ । यो खोपलाई अनुमति दिने...
काङ्ग्रेसको दोस्रो चरणको आन्दोलन घोषणा
आइतबारको काङ्ग्रेसको केन्द्रिय समिति बैठकले मुलुकका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलनको घोषणा गरेको छ । काङ्ग्रेस निकट श्रोतका अनुसार पार्टीका शिष नेता सम्मिलित उक्त बैठकमा संसद विघटनका विरुद्ध यही पुस २५ गते ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा आन्दोलन गर्ने...
के फेरि लोडशेडिङ हुन लागेको हो?
बिगत तीन महिना देखि बिजुली बत्ती जाने समस्याको पुनरावृत्ति हुन थालेको छ । कतै बिना सूचना र कहिँ सूचना दिएरै बत्ती काटिन थालेपछि आम उपभोत्ता फेरि लोडशेडिङ हुने हो कि भनेर शशंकित हुन थालेका छन् । बत्ती काटिनु प्राबिधिक समस्या...