Khabarpato logo

         

प्रवास

कोलकाता उच्च अदालतको आदेश : दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनू

एजेन्सी

एजेन्सी

कोलकाता उच्च अदालतको आदेश : दुर्गाप्रसादलाई क्षतिपूर्ति दिनू

आफूविरुद्धको मुद्दाको सुनुवाइसम्म नभई ४० वर्षसम्म भारतीय जेलमा बिताएका इलामका ६१ वर्षीय दुर्गाप्रसाद तिम्सिना उर्फ दीपक जैसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कोलकाता उच्च अदालतले सोमबार पश्चिम बंगाल सरकारका नाउँमा आदेश जारी गरेको छ ।

उक्त अदालतका न्यायाधीशहरू थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले सोमबार दुर्गाप्रसादका परिवारबाट माग भएअनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको बताइएको छ ।

सोही इजलासले कोलकाता सेन्ट्रल जेलमा रहेका दिमागी हालत बिग्रिएका बिरामी कैदीहरूको सत्यतथ्यसहित आगामी २५ मार्चभित्र एक रिपोर्ट बुझाउनसमेत जेल प्रशासनलाई आदेश गरेको जनाइएको छ ।

२१ वर्षको उमेरमा एउटा हत्या अभियोगमा थुनामा रहेका दुर्गाप्रसाद ४० वर्षपछि ६१ वर्षको उमेरमा आइतबार इलामको माई नगरपालिका- १० लुम्बाकस्थित आफ्नो घरमा पुगेका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राहदानी विभागले आइतबार पनि सेवा दिने

राहदानी विभागले आइतबार पनि सेवा दिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्न…

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

१ वर्षमा ५ लाखभन्दा बढीले लिए श्रम स्वीकृति, बढ्ला त रेमिट्यान्स ?

पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा जान ५ लाखभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वै…

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

एनआरएनए निर्वाचनमा 3 हजार ९८ योग्य मतदाता

गैरआवासीय नेपाली संघको २४ र २५ तारिखमा हुने निर्वाचनमा ३ हजार ९८ जना मतदाता मात्र…

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच ‘जनरल कोअपरेसन एग्रिमेन्ट’मा हस्ताक्षर

नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्ट (सहयोग सम्झैता)मा हस्ताक्षर भएको छ । म…