Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


विद्रोहको नूतन काव्यशास्त्र: रेमिकाको 'महाकाल सिसिफस'

मेरो हातमा 'महाकाल सिसिफस' छ- रेमिका थापाको । देख्नमा कविता छन् । यानिकी, अक्षर छन्, शब्द छन् । एउटा निश्चित संरचना छ । तर, अन्तर्यमा एउटा प्रलयङ्कार छ, एउटा विद्रोह छ । आँखाले पढेर र मस्तिष्कले बुझ्न खोजेर पुगिरहेको छैन...


सजाय

नियतिले कोरिदिएको अदृश्य बक्ररेखामा जिन्दगीको यात्रा जबर्जस्ती चलाउनुभन्दा बरु आफ्नै मर्जीले कोरिएको सरलरेखामा जिन्दगीका पाइला मोडिदिन्छु भन्दै एकल जिन्दगी जिउँदै आएकी मान्छे खै के भएर हो, आज भने कसैको प्रतीक्षामा भएजझैँ गरेर अहो ! यो जेष्ठ नागरिक हेरचाह गृह आएर...


फूलको आत्महत्या

वर्षौँ पहिले माग्दामाग्दै आाफ्नै भाग्यको भीख सजिँदै बस्दा हरसाँझ र, कुर्दाकुर्दै बिहानीको बालिका घाम नभेटेपछि कतै उज्यालोको चुनरी फुटेपछि तमाम रङ्गीन सपनाका ऐना आँखाबाट आफ्नै औँलीले सोहोरेर रगतको आँसु चढाउँदै अन्तिम पटक फूलले आत्महत्या गरेको यही मन्दिरमा हो । त्यही...


देवेन्द्र केसी 'देबु'का ५ मुक्तक

मित्रताका हातका पछाडि खञ्जर लुकेका रै'छन् मलिलो उर्वर माटोभित्र बञ्जर छुपेका रै'छन् 'इस से बेहतर तो दुश्मनी अच्छी थी हुजुर पहले' सुखद स्वप्न देख्नेका लागि हण्डर फुलेका रै'छन् । तिमी राम्री छौ भन्दैमा आफ्नो बनाउन पनि मिलेन प्रस्ताव उतैबाट आयो,...


शान्ति शर्माको गजल

निशामा खुसी छन् नयनका सिकारी रुने जून हाे शीतका आँसु झारी कहाँ चिन्छ आगाे मुटु के, रुवा के खरानी बनेछन् यहाँ फूलबारी नदी जिन्दगी हाे भन्याै, हात तान्याै मलाई पुर्यायाै कहाँ खै त पारि ? भयौ कस्तुरीझैँ बिना खोज्न हिँड्ने...


सरकारको नेतृत्व गर्न देउवालाई कांग्रेसभित्रै दबाब

देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थाल्न आग्रह गरेका हुन् ।


एमालेमा समानान्तर कमिटी बनाउँदै खनाल-नेपाल

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल खेमाले नेकपा एमालेभित्र समानान्तर कमिटी बनाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेर आफ्नो खेमाका नेताहरूको जिम्मेवारी खोसेपछि खनाल-नेपाल खेमाले आकस्मिक बैठक बसेर समानान्तर कमिटी बनाउने निर्णय...


ओलीले हटाइदिए पार्टीको जिम्मेवारीबाट विरोधीहरूलाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक नै नराखी माधवकुमार नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसिदिएका छन् । सर्वोच्च अदालतको २३ फागुनमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक ७ चैतमा बोलाएका भए पनि बैठकको एक...


जसपाले चयन गर्न सकेन संसदीय दलको नेता

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चुन्न सकेन । आज सिंहदरबारमा बसेको संसदीय दल बैठकमा नेता चयनको विषयमा सहमति हुन नसकेको एक केन्द्रीय सदस्यले बताए । जसपामा संसदीय दलको नेताका लागि चुनाव हुने सम्भावना बढेको छ । एमालेसँगको नयाँ...


बादल समूहबाट यी बने एमालेका केन्द्रीय सदस्य

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका रामबहादुर थापा बादललाई बाग्मती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पनि दिएका छन् । बादल समूहका रामबहादुर...


सुवेदी र चुँडाल सर्वोच्चको न्यायाधीश सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा नहकुल सुवेदी र कुमार चुँडाल सिफारिस भएका छन् । आज बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीशद्वय सुवेदी र चुँडाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । उच्च अदालत पाटनमा कार्यरत चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत...


समृद्धि फाइनान्सकाे शाखा बिस्तार

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार उद्घाटन गरी चितवनको नारायणगढस्थित मिलनरोडमा शाखा बिस्तार गरेको छ । संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि विनोदकुमार सुवेदी, सञ्चालक दीपक अधिकारी र चितवन उद्योग संघकावरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले एक कार्यक्रमबीच शाखा उद्घाटन गरेका हुन् । उक्त...


नेपाल बैंक लिमिटेडमा राेजगारीकाे अवसर : बैंकले माग्यो ठूलाे संख्यामा कर्मचारी

नेपाल बैंक लिमिटेडले रिक्त रहेका पदमा पदपूर्ति गर्नका लागि १९२ जना कर्मचारी माग गर्दै अनलाइन दरखास्त फारम भर्न आह्वान गरेको छ । बैंकका विभिन्न कार्यालयका लागि विभिन्न पदमा उक्त कर्मचारीहरूमाग गरिएको हो । न्यूनतम प्रवीणता प्रमााणपत्र वा सो सरह योग्यता...


नेपाली कांग्रेस: नीति, नियति र नियत

नेपाली कांग्रेसको नीति जबजब नेपालमा प्रजातन्त्र र राष्ट्रियतामा सङ्कट आउँछ अनि बहसको केन्द्र भागमा नेपाली कांग्रेसको नाम आउँछ । यसो हुनुमा नेपाली कांग्रेसको स्थापना र त्यसपछिका क्रियाकलापले प्रजातन्त्रका पक्षमा निरन्तर लागिरहेको इतिहास कारक हुनुपर्छ । वास्तवमा प्रजातन्त्र भनेको नीतिप्रधान शासन...


जनअपेक्षा र राष्ट्रिय आवश्यकता भुलेको कांग्रेस

संसद पुनःस्थापनासँगै जन्मिएको नयाँ राजनीतिक परिवेशमा सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको आवश्यक भूमिका र उसले चाल्न सक्ने सम्भावित कदमका बारेमा राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको कांग्रेस पछिल्लो ३ वर्ष कुम्भकर्ण निद्रामा थियो ।...


विरासत गुमाउँदै गएको कांग्रेस: ... तर सुध्रिँँदैैन

नेपाली राजनीतिमा पछिल्लो समय घोर अनिश्चितता, अन्योल र छटपटी बढेको छ । छँदा खाँदाको करिब दुई तिहाइ मतको कम्युनिस्ट सरकार सत्तारुढहरूबीचकै किचलोका कारण घिटीघिटी बनिरहेका बेला सर्वोच्चअदालतले एकीकरण गरेको भनिएका २ कम्युनिस्ट घटक एमाले र माओवादी केन्द्रलाई आआफ्नै घर आँगनमा...


ज्योति लाइफ इन्स्योरेन्समा शेयर पर्ने सम्भावना कति ?

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको आईपीओमा आवेदन दिनेको संख्या १८ लाख ४ हजार ६४८ पुगेकाे छ । आवेदनकर्ताकाे याे आँकडा हालसम्मकै उच्च हाे । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निश्कासन गरेकोमा ३ लाख ३०...


एमाले-जसपा गठबन्धनमा सरकार बनाउन छलफल, कार्यदलले गर्नेछ काम

बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच संंयुक्त सरकार निर्माणका विषयमाबिहीबार बेलुका छलफल भएको छ । सत्ता साझेदारीका लागि यी २ दलका शीर्ष नेताहरूबीच भएको छलफलपछि जसपाका नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । भेटवार्तामा प्रधानमन्त्री...


कोरोनाविरुद्धको खोप लगाए अमेरिकाका पूर्वराष्ट्रपतिहरूले

अमेरिकीका पूर्वराष्ट्रपतिहरूले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । सामूहिक रूपमा पूर्वराष्ट्रपतिहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने त्यहाँ सहभागी थिएनन् । खोप लगाएको भिडियोसमेत सार्वजनिक गर्दै उनीहरूले कोरोनाविरुद्ध लड्न खोप नै मुख्य आधार भएकाले आफूहरूले खोप लगाएको उल्लेख...


जो वाइडेनको १९ खर्बको कोभिड राहत प्याकेज पारित

अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज अमेरिकी संसदबाट पारित भएको छ । महामारीका कारण आर्थिक रूपमा प्रभावित अमेरिकी परिवारलाई सहयोग गर्ने मनोसायसहित बाइडेनले राष्ट्रपति नियुक्त हुनासाथ यो प्रस्ताव पेस गरेका थिए । बुधबार...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै