Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आफ्नै विद्यालयमा अध्ययनरत छात्राहरूलाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका- ३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । पीडित ३ जनाछात्राहरूले जिल्ला...


भारतले रोक्यो कोरोनाविरुद्धको खोप निर्यात, नेपालमा के हुन्छ ?

देशमा कोरोना संक्रमित फेरि बढ्न थालेसँगै भ्याक्सिनको माग बढ्ने भन्दै तत्कालका लागि कोभिशिल्ड निर्यातमा भारतले रोक लगाएको छ । भारतको यो निर्णयले कोभ्याक्स योजनाअन्तर्गत पर्ने नेपालसहित १९० देशमा यसको असर पर्ने बताबइएको छ । भारतले अहिलेसम्म ७६ देशमा कोरोना भ्याक्सिनको...


संक्रमण बढे पुन लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीलेले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएका छन् । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा सहप्रवक्ता डा. अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढाउनु, मास्क नलगाउनु, सामाजिक...


स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने : काठमाडौ जिल्ला प्रशासन

सार्वजनिक स्थलमा हिँड्डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार एक विज्ञप्ति निकाल्दै प्रशासन कार्यालयले कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा...


बीमासम्बन्धी विधेयकमा दफावार छलफल प्रारम्भ

संघीय संसदको अर्थ समितिमा बीमा प्रणाली र बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय तुल्याई बीमितको हकहित संरक्षण गर्ने उद्देश्यले सङ्घीय संसद्ले बीमासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्ने गरी बनाएको विधेयकमाथि शृङ्खलाबद्ध पुनः छलफल प्रारम्भ भएको छ । अर्थ समितिका...


मंगल ग्रहमा हेलिकोप्टर उडाउने तयारीमा नासा

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक महिना अगाडि मंंगल ग्रहको सतहमा पर्सिभिअरन्स नामक यान अवतरण गराएको थियो । उक्त यानमा पठाइएको १.८ किलो वजनको इन्ज्युनिटी नाम दिइएको एउटा सानो हेलिकोप्टरलाई आगामी अप्रिलको सुरुमा मंगल ग्रहमा उडाउने नासाले जनाएको छ । दुईवटा...


एमालेको पार्टी कार्यालय थापाथली सर्दै, अध्यक्ष ओलीद्वारा निरीक्षण

निकट भविष्यमा धुम्बाराहीबाट नेकपा(एमाले) को पार्टी कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सार्न लागिएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय पार्टी कार्यालय राख्ने भनिएको उक्त भवनको आज निरीक्षण गरेका छन् । एमालेको पार्टी कार्यालय रहने भनिएको त्यस...


कोरोनालाई हेप्नु घातक हुनसक्ने: भारतमा गत २४ घन्टामा २७५ को मृत्यु

कोभोड-१९ महामारीलाई नेपालमा आमरूपमा नजरअन्दाज गर्न थालिएको भए तापनि यसको प्रभाव घटिसकेको भन्ने सोच राख्नु भ्रम मात्र भएको विभिन्न तथ्यांकबाट स्पष्ट देखिएको छ । छिमेकी मुलुकभारतमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या...


एउटै विद्यालयका सयौँ विद्यार्थी थला परे, ३ दिनका लागि विद्यालय बन्द

दैलेखको नारायण नगरपालिका- ५ स्थित नवदुर्गा निमावि धिताहमा सयौंँ विद्यार्थी बिरामले थला परेका छन् । बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि३ दिनका लागि विद्यालय बन्द गरिएको छ । ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी काप्नेजस्ता बिरामले विद्यार्थी थला परेपछि...


एमाले नेता विष्णु रिजाल भन्छन्: माधव नेपालबिनाको एमालेे संभव छैन

१. ०३१मा कोके स्थापना गर्दै ०३५ मालेका रूपमा क.आ. पुनर्गठन गर्ने र ०४७ मा एमाले निर्माण गरेर नेतृत्व गर्ने प्रमुख हस्तीका रूपमा @ncp_madhavnepal एमाले धाराको प्रमुख नेता स्थापित हुनुहुन्छ । त्यसैले कसैले उहाँबिनाको एमाले कल्पना गर्दछ भने त्यो एकीकृत होइन,...


माधव खेेमाको अनेरास्ववियुको समानान्तर कमिटी, कोको छन् कमिटीमा ?

नेकपा एमालेमा असन्तुष्ट माधव नेपाल खेमाले एकपछि अर्को समानान्तर कमिटी बनाइरहेको छ । महिला संगठन र युवा संघपछि अहिले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजित नेपाल खेमाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय भेलाले मंगलबार...


सूर्योदयले ताेक्याे बुक क्लाेज मिति, यस्ता छन् साधारणसभाका प्रस्ताव

सूर्योदय लघुवित्त वित्तीय संस्थाले संस्थाको आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा स्याङ्जामा बिहान साढे ८ बजे सभा बोलाएको हो । लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १५.३५७७३४१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा...


सत्ता समीकरणमा जसपा: पुग्ला त 'भ्यागुत्ताको धार्नी ?'

नयाँ सत्ता समीकरणका लागि छट्पटाएको नेकपा एमाले अध्यक्ष केपी ओली खेमा 'निर्णायक' मानिएको जनता समाजवादी पार्टीलाई फकाएर सत्ता टिकाउने दाउमा छ । पटकपटक जसपा अध्यक्ष महन्थ ठाकुरसँग विभिन्न चरणमा वार्ता भइरहेको छ ओलीको तर सहमतिमा पुगेको छैन । २ दिनअघि...


राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीबंंगलादेशको २ दिने राजकीय भ्रमण सम्पन्न गरी आज अपराह्न स्वदेश फिर्ता भएकीछन् । राष्ट्रपति भण्डारी र नेपाली प्रतिनिधिमण्डललाई ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका विदेशमन्त्री डा. एके अब्दुल मोमेन, बंंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलगायतले बिदाइ गरेेेकाथिए।...


उइघुर समुदायमाथि दमन: चिनियाँ अधिकारीहरूमाथि युरोपेली संघसमेतले प्रतिबन्ध लगाउने

अधिकांश मुस्लिम रहेको उइघुर अल्पसंख्यक समुदायका मानिसहरूको मानवअधिकार हनन गरेको भन्दै अमेरिकासमेत पश्चिमा मुलुकहरूले केही चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेका छन् । उक्त समुदायका मानिसहरूलाई चीनले सिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरहरूमा थुनामा राखेको बताइएको छ । युरोपेली सङ्घ, यूके, अमेरिका...


नेप्से १४ अंकले बढ्यो, कसले कति कमाए ?

मंगलबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २४२८.९५ अंकमा पुगेको छ । आज १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा कारोबार भएको छ । आज ९८ वटा कम्पनीको शेयर...


लाभांश वितरणका लागि उन्नति लघुवित्तको साधारणसभा

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने र एफपीओ निश्कासन गर्ने प्रस्ताव पारित गर्न छैठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा भैरहवामा बिहान साढे १० बजे सभा बोलाएको हो । लघुवित्तले गत...


माधव नेपालले भने: एमाले हाम्रो हो, ओलीजी पार्टी छाडेर गए हुन्छ

विगत लामो समयदेखि चल्दै आएको सत्तारुढ एमालेको अन्तरद्वन्द्व समाधानतिर जाने लक्षण देखिएको छैन । यसैबीच नेकपा एमालेको असन्तुष्ट खेमाका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरूको भएकाले अध्यक्ष केपी ओलीलाई पार्टी छाडेर जान भनेका छन् । मंगलबार आफ्नो खेमाका विद्यार्थीहरूको राष्ट्रिय...


कोरोनाबाट भारतमा १ लाख ६० हजारभन्दा बढीको मृत्यु, नेपालमा बढ्यो त्रास

भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको सङ्ख्या १ लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । सोही अवधिमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा...


इङ्ग्ल्याण्ड र भारतबीचको एक दिवसीय क्रिकेट सुरु

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट भारतको पुणेमा सुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गरेका थिए । यी २ टिमबीच ३ वटा एक दिवसीय क्रिकेट खेल हुँदै छन् । ५ खेलको टी-२०...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै