Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


भाडा समायोजन गर्न महासंघको सरकारलाई चेतावनी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्य वृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले आफूहरूले दिएको समय सीमाभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनीसमेत...


ज्योति लाइफकाे शेयर बाँडफाँट शुक्रबार, १२ लाख १० हजारको हात शून्य !

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जारी गरेको आईपीओ शेयर १३ चैतशुक्रबार बाँडफाँट हुने भएको छ । उक्त दिन शेयर बाँडफाँटका लागि गर्नुपर्ने तयारी भइरहेको जानकारी स्रोतले दिएको छ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निश्कासन गरेको...


१० दिन भित्र कांग्रेस नेतृत्वमा सरकार बन्छ: महामन्त्री कोइराला

विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले १० दिनभित्र कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध७ देेेेखि १० दिनभित्र अविश्वास प्रस्ताव ल्याउने र समाजवादी पार्टी र माओवादी केन्द्रसँग मिलेर कांग्रेसको नेतृत्वमा...


नेपाल-खनाल खेमाको स्थायी कमिटी बैठक सुरु, संसदीय दलको कारबाही गर्ने निर्णय

बुधबारदेखि जारी राष्ट्रिय कार्यकर्ता भेलाको समीक्षा गर्न नेकपा (एमाले) माधवकुमार नेपाल-झलनाथ खनाल खेमाको स्थायी कमिटी बैठक सुरुभएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा जारी राष्ट्रिय कार्यकर्ता भेलाको समापनअघि उक्त खेमाको स्थायी कमिटी बैठक बसेको हो । बैठकको उद्देश्य भेलाको समीक्षा गर्ने...


शेयर बजारमा ४२.९५ अंककाे वृद्धि, काराेबार रकम पनि बढ्याे

साताको अन्तिम दिन नेप्से ४२.९५ अंकले वृद्धि भई२४७५.०९ विन्दुमा पुगेरबन्द भएको छ । आज नेप्सेमा २१३ वटा सूचीकृत कम्पनीको ४ अर्ब ६६ करोड रुपैैैयाँभन्दा बढीको कारोबार भयो । आज नेपाल बंगलादेश बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कारोबार...


दोस्रो पटक एमाले फुटाउँदै केपी ओली !

पछिल्लो समय झनै तरल र धमिलो पनि बन्दै गएको नेपाली राजनीतिलाई अनेक कोणबाट व्याख्या विश्लेषण भइरहेका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा लामै अन्तर्वार्ता सार्वजनिक भयो एउटा अनलाइनमार्फत । उक्त अन्तर्वार्ताका लागि सोधिएका प्रश्नहरू सुन्दा कतै त्यो अन्तर्वार्ता नियोजित त...


छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो दल माओवादी केन्द्रको प्रधानमन्त्रीमा दाबी नरहेकोबताएका छन् । उनले सरकारको नेतृत्व कसको हुन्छ भन्ने विषयमा दलहरूबीच छलफल भइरहेकाले सहमतिमै नयाँ प्रधानमन्त्री बन्ने उल्लेख गरे । सिन्धुलीको सिन्धुलीमाढीमा बिहीबार आयोजित पत्रकार...


एमालेको अस्तित्व अवसानको संघारमा

अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनबाट प्रभावित भई नेपालमा आमूल परिवर्तन गर्नका लागि करिब ७० वर्षअघि ६ वैशाख २००६ मा शहीद गंगालाल श्रेष्ठका सहोदर भाइ पुष्पलाल श्रेष्ठसमेत ४ जनाले स्थापना गरेको र हजारौँशहीदको रगतले लत्पतिएको कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(एमाले) लाखौँजनताको सपनालाई यथास्थितिमा...


काभ्रेलाई केन्द्रबिन्दु बनाएर भूकम्प गयो

काभ्रेपलाञ्चोक जिल्लाको सिसाखानी भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार बिहान १० बजेर ५ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।


भारतमा कोरोना संक्रमण दरमा पुनः तीब्रता, विज्ञहरू चिन्तित

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । ८दिनयता हरेक दिन २० हजारभन्दा बढी कोरोना संक्रमित थपिइरहेको बताउँदै भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहिवार सार्बजनिक गरेको एक तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा मात्र ३५ हजार ८७१ नयाँ संक्रमित...


नागरिक लगानी कोषले गर्‍यो ६ महिनामा सवा ३२ करोड नाफा

नागरिक लगानी कोषले चालू आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको कोषले जनाएको छ । कोषले चालु आवको ६ महिनाको...


संसदीय दलको बैठकअघि बोलाइयो नेपाल खेमाका सांसदहरूको भेला

नेकपा(एमाले)को नेपाल-खनाल खेेेमालेआफ्ना खेमाका सांसदहरूको भेला आज बिहानदेखि हेरिटेज गार्डेनमा चलिरहेको छ । यसअघि अध्यक्षकेपी शर्मा ओलीले बिहान ११ बजेका लागि बालुवाटारमा संसदीय दलको बैठक बोलाएका छन् । ओलीले बोलाएको संसदीय दलको बैठक बस्नुअघि नै खनाल-नेपाल खेमाले अफ्नो खेमाका सांसदहरूलाई...


बिराटनगरका पूर्वप्रमुख एवं संविधानसभा सदस्य कोइरालाको निधन

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरका पूर्वप्रमुखअशोक कोइरालाको निधन भएको छ । ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको थियो । मुटु रोगको समस्या भएका कोइरालालाई स्वासप्रस्वासको समस्या भएपछि मंगलबार रातीन्यूरो अस्पताल भर्ना गरिएको थियो । उनलाई...


इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजको प्रिन्सिपलमा प्रा.डा. श्रेष्ठ

थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजमा प्रा.डा. बालकृष्ण श्रेष्ठ प्रिन्सिपल नियुक्त भएका छन् । श्रेष्ठलाई कलेजका अध्यक्ष नवीन चौहानले स्वागत गरे । प्रा.डा. श्रेष्ठ त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका पूर्वप्रमुख हुन् । उनी विषय समितिका पूर्वअध्यक्ष र हाल म्यानेजमन्ट...


एमाले संसदीय दलको बैठक आज बस्दै

लामो समयदेखि आन्तरिक लफडा र विवादमा फसिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने...


राष्ट्रिय सहकारी बैंकले माग्याे ६३ स्थायी कर्मचारी

राष्ट्रिय सहकारी बैंक लिमिटेडले ४ चैतमा सूचना प्रकाशन गरी स्थायी कर्मचारी माग गरेको छ । बैंकले विभिन्न पदका लागि ६३ जना कर्मचारी माग गरेको हो । कनिष्ठ सहायक, बरिष्ठ सहायक, सहायक अधिकृत र अधिकृत पदका लागि बैंकद्वारा दरखास्त आह्वान गरिएको...


चेल्सी र बायर्न क्वार्टरफाइनलमा

युरोपेली च्याम्पियन्स लिगको बुधबारको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख र चेल्सीले क्वार्टर फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका छन् । जर्मन च्याम्पियन बायर्नले लाजियोलाई अन्तिम १६ को दोस्रो लेगमा २-१ ले हराउँदै समग्रमा ६-२ को अग्रता लियो । बायर्नका लागि रोबर्ट...


'शब्द चयनमा प्रधानमन्त्री खप्पिस हुनुहुन्छ'

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमाले पार्टीभित्रको विधि र पद्धतिको लडाइँ निरन्तर लड्नुपर्ने निष्कर्ष निकालेको छ । अहिलेको लडाइँ पनि पार्टीमा विधि र पद्धतिकै लागि भएको यो खेमाको दाबी छ । आज सुरु भएको यो खेमाको राष्ट्रिय कार्यकर्ता भेलापछि...


प्रिमियर इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले २७औँसाधारणसभाकालागि बुक क्लोज मिति ताेकेकाे छ । कम्पनीका अनुसार२१ चैतदेखि २३ चैतसम्म कम्पनीकाे शेयर दाखिला दर्ता किताब बन्द रहनेछ । साे अनुसार २१ चैतसम्म उक्त कम्पनीकाे शेयरकिन्ने लगानीकर्ताले११.०५ प्रतिशत नगदलाभांश प्राप्त गर्न सक्नेछन् ।


ग्लाेबल आईएमईकाे बाेनस नेप्सेमा सूचीकृत

ग्लाेबल आईएमई बैंकलिमिटेडकाे २ कराेड ६५ लाख ६६ हजार २३१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएकाे छ । कम्पनीले आव २०७६/०७७ मुनाफाबाट वितरण गरेकाे १४ प्रतिशतबाेनस शेयर सूचीकरण भएकाे नेप्सेले जानकारी दिएकाे छ ।


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै