Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


राजनीतिक गुण गिरिजाबाबुबाट सिकून्

त्यो दिन थियो, ७ चैत २०६६ । एउटा प्रजातान्त्रिक सेनापतिको महाप्रयाणको दिन । प्रजातान्त्रिक नेपालको एउटा अविष्मरणीय नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रको स्थापना, पुनस्र्थापना र विकासका लागि सदैव अविचलित नाम गिरिजाप्रसाद कोइराला । प्रजातन्त्रका लागि फेरि फेरि कुनै पनि नेपालीले...


खनाल-नेपाल खेमाद्वारा संसदीय दलको बैठक बहिष्कार, गौतम सहभागी

प्रधानमन्त्री निवास बालुवाटारमा जारी नेकपा(एमाले)को संसदीय दलको बैठकमा एमालेका उपाध्यक्ष तथा राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनीत सांसद वामदेव गौतम पनि उपस्थित भएका छन् । शनिबार बिहान साढे १० बजेका लागिबोलाइएको उक्त बैठक ढिलो गरी सुरु भएको थियो । एमालेको खनाल-नेपाल...


दर्शन र जीवन

बाँच्नु पनि एउटा कला हो सखल्ल मर्न पाउनु पनि खान बाँच्ने कि बाँच्न खाने ? जीवन रहस्य कतै लुकेको छ । कोही मरेर पनि बाँच्छन् कोही बाँच्दा मरेकै हुन्छन् फरक त विचार र सोचमा हुन्छ जो बाँच्छ, जो मर्छ ।...


मुसाको मासु

आज भल्लुराम निकै स्वाद लिएर खाना खाँदै छ । धेरै चखिलो र अतिपिरो तरकारी खानुपर्ने भल्लुले आज आफैँ खाना बनाएको थियो । दिनभर अर्काको खेत खनजोत र गोडमेलमा व्यस्त हुने गरेको भल्लु श्रीमतीले बनाएको खाना चखिलो र पिरो नहुने भन्दै...


मेरो ईश्वरको मृत्यु

कतै मूर्ति राखेर कतैै प्रतिमा कतै आकाशतिर फर्किएर कतै भुइँमा पसारिएर कतै हात जोडेर कतै हात ठड्याएर कतै मुन्टो उठाएर र कतै झुकाएर मैले फूल र दूध चढाएको मैले भाङ र धतुरोले पोषेको मैले पवित्र रमले तृप्त्याएको मैले उल्टो सुल्टो...


‘हिमालका आवाज’ कवितासङ्ग्रहका कवितामा पर्यावरणबोध

दामोदर पुडासैनी किशोरद्वारा रचित हिमालका आवाज शृङ्खलाबद्ध कविताको सङ्ग्रह हो । पुडासैनीले यस सङ्ग्रहमा सङ्कलित ५० वटा कविताको विषयवस्तुका रूपमा हिमाल र त्यसको अनुभूतिलाई बनाएर पृथकपृथक भावको संयोजन गरेका छन् । हिमालका आवाज कवितासङ्ग्रहका कविताले हिमाली पर्यावरण, मानवसँग त्यसको सम्बन्ध...


मध्ययुगीन चेतनाबाट उठेर सोचौँ, नारी फरक हुन्

नारीका विषयमा चर्चा हुँदा मुख्यतया दुईओटा सूक्ति अघि सार्ने गरिन्छ । शास्त्रप्रति सद्भाव भएको आदर्शवादी रहेछ भने यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता (जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवताहरू रमाउँछन्) भन्छ । यही एक श्लोकबाट उसले समग्र पूर्वीय दर्शन र...


भारत-इङ्ग्ल्याण्डबीच टी-२० आज हुँदै

भारत र इङ्ग्ल्याण्डबीचको पाँचौँतथा अन्तिम टी-२०क्रिकेट आज हुँदै छ । शृङ्खलामा २-२ को बराबरी भएसँगै आजको खेल निर्णायक बनेको हो । खेल बेलुका सवा ७बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । यसअघिको पहिलो र तेस्रो खेल पाहुना टोली इङ्ग्ल्याण्ड...


बायोटेकको खोपलाई आकस्मिक प्रयोग अनुमति

कोरोनाविरुद्धको खोप आयातमा केही समस्या देखिएपछि भारतको बायोटेकले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । औषधि व्यवस्था विभागले कोभ्याक्सिन खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको हो । यसअघि नेपालमा भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन...


हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको परीक्षण सफल

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नेसनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले हालसम्मको सबैभन्दा शक्तिशाली रकेट एसएलएसको सफल परीक्षण गरेको बताएको छ । सम्पूर्ण मिसनको महत्त्वपूर्ण हिस्सा एसएलएसलाई जमिनबाट अन्तरिक्षसम्मपुर्याउन लाग्ने ८ मिनेटको समय भएको र उक्त ८ मिनेटको समयसम्म यसका इन्जिनहरू...


म्यान्मारमा बीबीसीका पत्रकार आङ थुरा पक्राउ, शुक्रबार थप ८ जनाको ज्यान गयो

म्यान्मारमा सुरक्षा बल र प्रदर्शनकारीबीच भइरहेका झडपका क्रममा बीबीसीका एक पत्रकार पनि पक्राउ परेका छन् । शुक्रबार राजधानी नेपिदअस्थित एउटा अदालतबाहिर रहेर समाचार संकलन गरिरहेका बेलाबीबीसी बर्मेेेलीसेवाका पत्रकार आङ थुरालाई सादा पोसाकमा आएका सुरक्षाकर्मीहरूले लिएर गएको बताइएको छ । पत्रकार...


ओली नसच्चिएसम्म केन्द्रीय कमिटी बैठकमा जाँदैनौँ: नेपाल-खनाल खेमा

नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल खेमाले अध्यक्ष केपी शर्मा ओलीले ७ चैतमा बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ । आज बानेश्वरमा बसेको माधव पक्षीय स्थायी समिति बैठकले यस्तो निर्णय गरेको हो । उक्त खेमाका एक नेताका अनुसारप्रधानमन्त्रीको...


सरकारका विगत ३ वर्षका काम असाधारण: प्रम ओली

शुक्रबार बालुवाटारमा आयोजित उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ३वर्षमा गरेका काम अभूतपूर्व र असाधारण भएको बताएका छन् । उनले छोटो अवधिमा पूर्वाधार तथा विकासमा धेरै काम भएकाे बताएका हुन् । ३ वर्षमा गरेका काम अभूतपूर्व र असाधरण...


एनएसएल : जो अत्यधिक मूल्यका कारण लक्की ड्रबाट छानिए

नेपालमा पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल)फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार अक्सन भयो । आगामी वैशाखमा आयोजना हुने प्रतियोगिताका लागि कुल ७ टोलीले विभिन्न श्रेणीमा विभाजन गरिएका खेलाडी अक्सनमार्फत अनुबन्धन गरे। ए, बी र सी श्रेणीमा रहेका खेलाडीको...


सिँगटी हाइड्रोमा पहिलाे दिन नै डेढ गुणाभन्दा बढी आवेदन

सिँगटी हाइड्रो इनर्जीको आईपीओमा पहिलो दिन नै लगानीकर्ताले ४२ करोड ३१ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । शुक्रबार साँझ ५ बजेसम्म २ लाख ५० हजार ४२५ जनाले ४२ लाख ३१ हजार १७० कित्ताका लागि आवेदन दिएका हुन्...


विदेशबाट आउँदै हुनुहुन्छ ? अब क्वारेन्टाइन बस्नुपर्दैन

विदेशबाट आउनेले क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान सरकारले ह्टाउने भएको छ । सरकारले काेभिड प्रसार राेक्न यसअघि लागू गरेकाे मापदण्ड खुकुलाे बनाउँदै क्वारेन्टाइनमा बस्नुपर्ने नियम हटाउन लागेकाे हाे । कोभिड नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले बिहीबार क्वारेन्टाइन अनिवार्यको व्यवस्था हटाउँदै पर्यटक अवागमनलाई...


अक्सनमा ८ खेलाडीले पाए २ लाख, कोकसले पाएनन् ?

नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज फुटबल प्रतियोगिताका लागि शुक्रबार अक्सन (खेलाडी लिलामी) सम्पन्न भएको छ । अक्सनमा ८ जना खेलाडीले सबैभन्दा बढी मूल्य पाएर विभिन्न क्लबमा अनुबन्धित भएका छन् । २०७८ वैशाखमा आयोजना हुने नेपाल सुपर लिगका लागि भएको अक्सनमा...


२ वटा आयोगका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

प्रतिनिधिसभाको आजको बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले लोकसेवा आयोगको ६१औँ तथा मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।...


बढ्यो हवाई भाडा, कहाँँ कति ?

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै सङ्घमा आबद्ध वायुसेवा...


महान्यायाधिवक्तामा बडाल, शपथ आइतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटार स्रोतको भनाइ छ । बडालको शपथ आइतबार राखिएको छ । अग्नि खरेलले आजै महान्यायाधिवक्ताबाट राजीनामा गरेका थिए ।...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै