Khabarpato logo

समाचार

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

खबरदाता

खबरदाता

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

फाइल फोटो

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी २ दिने राजकीय भ्रमणका लागि आज बङ्गलादेश प्रस्थान गरेकी छन् ।

नेपाल वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्ट्रपति भण्डारी र बंगलादेश प्रस्थान गरेकी हुन् । बंगलादेशी समकक्षी मोहमम्द अब्दुल हमिदको निमन्त्रणामा उनी बंगलादेश गएकी हुन् ।

भ्रमणका क्रममा नेपाल र बंगलादेशबी पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौतालगायत समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि