Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


जाग्यो वाईसीएल, २८-३० जेठमा राष्ट्रिय भेला

नेकपा (माओवादी केन्द्र)को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी २८ देखि ३० जेठसम्म राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । सर्वोच्च अदालतको फैसलापछि माउ पार्टी माओवादी केन्द्र ब्युँताएपछि हिजो र आज बसेको वाईसीएलको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले...


महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको बताउँदै खरेलले आफूले ३ वर्षमा गरेका कामको बारेमा यसैगरी पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिनेउल्लेख गरे । ८ फागुन २०७४ मा...


तिब्बतमा ६.१ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो । उक्त भूकम्पबाट जनधनको कुनै...


डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

साहित्य सन्ध्या पुरस्कार, २०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीबार सो पुरस्कार डा. समीरलाई प्रदान गर्ने निर्णय गरेको हो । नेपाली साहित्यमा, विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील...


महान्यायाधिवक्ता खरेलले पदबाट राजीनामा दिँदै

नेपाल सरकारका महान्यायाधिवक्ता अग्नि खरेलले आजदिउँसो १ बजे आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरेेरपदबाट राजीनामा दिन लागेकोबताइएको छ । सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले २०७४फागुनमा महान्याधिवक्ता नियुक्त गरेकी थिइन् । नेकपा एमालेबाट दुवै संविधानसभाका सदस्य...


नेपाल इन्स्योरेन्सले तोक्याे बुक क्लाेज मिति

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७२औँ साधारणसभाका लागि बुक क्लोज मिति तोकेको छ । कम्पनीका अनुसार १७ चैतदेखि २७ चैतसम्म कम्पनीको शेयर दाखिला खारेज दर्ता किताब बन्द रहनेछ । कम्पनीले घोषणा गरेको ८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांशकालागि...


कोरोना संक्रमण बढेपछि फ्रान्समा पुन: लकडाउन

पछिल्लो समय महामारीको दोस्रो लहर तीव्र गतिमा बढेपछि फ्रान्सका प्रधानमन्त्रीले शुक्रबारदेखि नै लागू हुने गरी पुनः लकडाउनको घोषणा गर्का छन् । लकडाउनका समयमा मानिसहरूलाई अत्यावश्यक कामका लागि मात्र घरबाहिर निस्कने अनुमति दिइनेछ । तर, एक राज्यबाट अर्काेमा जान भने यात्रा...


आफूलाई 'हत्यारा' भन्ने बाइडनलाई पुटिनले यसरी दिए जबाफ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी जो बाइडनले आफूलाई 'हत्यारा' भन्दै गरेको टिप्पणीको प्रत्युत्तर दिएका छन् । पुटिनलेरुसी टेलिभिजनलाई दिएको एक अन्तर्वार्ताका क्रममा बाइडनलाई आफूसँग खुला रूपमा कुरा गर्न चेतावनी दिँदै त्यस्तो जान्नका लागि आफू त्यस्तै हुनुपर्ने बताएका छन् ।...


महिलासँग शङ्कास्पद अवस्थामा भेटिए वडाध्यक्ष

बैतडीको दोगडाकेदार गाउँपालिका- ७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पद रूपमा भेटिएका छन् । शङ्कास्प दरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । पक्राउ गरिएका दुवै जनालाई बिहान ३ः०० बजे...


प्रतिनिधिसभा बैठक बस्दै, के छन् कार्यसूचीमा ?

आज प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट २ वटा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ...


टेलिकमको सञ्चालक सदस्यमा पौडेल निर्विरोध

नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा अम्बिकाप्रसाद पौडेल निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनीतर्फको सञ्चालक पदमा अन्तिम समयसम्ममा पौडेलेको मात्रउम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । टेलिकमको १३ चैतमा हुने साधारणसभाले उनलाई अनुमोदन गर्नेछ । पौडेल नेपाल इन्भेष्टर फोरमका...


पहिलो पटक फुटबलमा फ्रेन्चाइज अक्सन आज

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले वैशाखमा आयोजना गर्न लागेको नेपाल सुपर लिग फुटबल प्रतियोगिताका लागि आज बिहान ११ बजेदेखि खेलाडी लिलामी अर्थात् अक्सन हुँदै छ । नेपालमै पहिलोपल्ट शहरको नामबाट फ्रेन्चाइज टिम निर्माण गरी प्रतियोगिता आयोजना हुन लागेको हो...


म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपाको क्वार्टर फाइनलमा

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् । म्यानचेस्टरले पउल पोग्बाको निर्णायक गोलमा एसी मिलानलाई १-० ले हरायो । यससँगै म्यानचेस्टरले २लेगको खेलमा २-१ को अग्रताका साथ अन्तिम ८ मा प्रवेश गरेको...


शहीद स्मारक ‘सी’ डिभिजन लिगमा स्वयम्भूको पहिलो जीत

शहीद स्मारक सी डिभिजन लिगमा आज भएको खेलमा स्वयम्भूले पहिलो जीत दर्ज गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा स्वयम्भूले ओसिस क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो । स्वयम्भूका लागि सविन गुरुङ, कुमार दोङ र विक्की राईले...


वरिष्ठ पत्रकार रिसाल अभिनन्दित, स्रष्टाहरू प्रतीक ढकाल र गणेश रसिक पुरस्कृत

वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाललाई अभिनन्दन गरिएको छ । निबन्धकार शंकर लामिछानेको ९४औँ जन्मजयन्तीको अवसरमा शंकर लामिछाने प्रतिष्ठानद्वारा रिसाललाई बिहीबार अभिनन्दन गरिएको हो । रिसालसँगै लेखक गणेश रसिकलाई ५० हजार रुपैयाँ नगदसहित शंकर लामिछाने निबन्ध पुरस्कार र नियात्राकार प्रतीक...


खनाल-नेपालको भेलाबाट १७ बुँदे प्रस्ताव पारित: के छ १७ बुँदेमा ?

नेकपा एमालेको खनाल-नेपाल खेमाकोराष्ट्रिय कार्यकर्ता भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले प्रस्तुत गरेको अवधारणा पत्रमाथि समूहगत छलफलपछिकार्यकर्ताहरूको सुझावसमेत समेटेर उक्त प्रस्ताव पारित गरिएको जानकारी दिइएको छ । भेलाले ओली खेमाको केन्द्रीय कमिटी...


सिटिजन्स बैंकले ताेक्याे बुक क्लाेज मिति

सिटिजन्स बैंक इन्टरनेसनललिमिटेडले साविक तिनाउ मिसन डेभलपमेन्टबैैंक लिमिटेडलाई प्राप्तिसमाहित गरी एकीकृत कारोबारकालागि बुक क्लोज मिति तोकेको छ । कम्पनीका अनुसार१३ चैतका दिन कम्पनीको शेयर दाखिल खारेज दर्ता किताब बन्द रहनेछ ।


६ चैतदेखि फेरि अर्काे आईपीओ निश्कासन

६चैैतदेेेखि सिङ्गटी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ लाख कित्ता आईपीओ शेयर निश्कासनजारीगर्ने भएको छ । कम्पनीले निश्कासनगर्ने २९ लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता म्युचुअल फण्डहरूलाई छुट्याएको छ भने २ प्रतिशतले...


१६ लाख ७३ हजार ज्येष्ठ नागरिकले लगाए कोरोना खोप

कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले ६५ वर्षमाथिका...


३ कम्पनीको शेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा बिहीबार २ वटाबाणिज्य बैंक तथा १ लघुवित्त कम्पनी गरी ३ कम्पनीको शेयर सूचीकृत भएको छ ।सूचीकृत हुनेमा सेन्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९.२६ कित्ता,नेपाल बंगलादेश बैंकको ५० लाख ६९ हजार ५८२ र महिला सहयात्रा लघुवित्तको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै