Khabarpato logo

         

सं‌सार

मोदीको भ्रमणको विरोधमा बंगलादेशमा प्रदर्शन, प्रदर्शनकारी पक्राउ

एजेन्सी

एजेन्सी

मोदीको भ्रमणको विरोधमा बंगलादेशमा प्रदर्शन, प्रदर्शनकारी पक्राउ

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा बंगलादेशमा मोदीको चर्को विरोध भइरहेको छ । बंगलादेश सरकारले स्वतन्त्रता दिवसका दिन २६ मार्चमा प्रमुख अतिथिका रूपमा मोदीलाई निम्त्याउँदै छ । 

तर, बंगाली जनताले भने मोदीविरुद्ध त्यहाँ चर्को प्रदर्शन गरिरहेका छन् । मोदीविरुद्धको विरोध नथामिने देखिएपछि त्यहाँको प्रहरीले विरोध गर्नेलाई समात्न थालेको छ । 

मोदीले भ्रमण गर्ने भएपछि सामाजिक सञ्जालमार्फत मोदीको विरोध गरेका एक युवामाथि त्यहाँको प्रहरीले डिजिटल सुरक्षा ऐनअन्तर्गत मुद्दा चलाएको छ । उनलाई अदालतमै उपस्थित गराइएको छ ।

उत्तर पश्चिम बंगलादेशको ठाकुरगाउँ जिल्ला प्रहरीले ती युवालाई हिजो पक्राउ गरेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…