Khabarpato logo

         

राजनीति

ओलीले सडकमा पुर्‍याउँदा खुसी भए प्रचण्ड

खबरदाता

खबरदाता

ओलीले सडकमा पुर्‍याउँदा खुसी भए प्रचण्ड

एकीकृत भनिएको नेपाल कम्युनिस्ट पार्टीलाई सर्वोच्च अदालतले पुरानै अवस्थामा फर्काइदिएपछि साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आआफ्नै गतिविधिमा सक्रिय छन् । 

माओवादी केन्द्र एमनलेको असन्तुष्ट माधव नेपाल-झलनाथ खनाल खेमालाई आफूमा समाहित गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'देखाइदिन' लागिपरेको छ भने नेपाल-खनाल खेमा एमालेमै रहेर ओली आडम्बरको झाँको झार्ने कमजोर विश्वास गरिरहेको छ ।

यसबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल र षड्यन्त्र गरेपछि विद्रोहको झण्डा उठाएको बताएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले सिंहदरबार वरिपरिबाट आफूलाई सडकमा पुर्‍याइदिएको 'गुनासो' गर्दै ओलीलाई धन्यवाद दिएका छन् । 

आफूहरू सिंहदरबार वरिपरि घुम्‍ने अवस्थामा भएकन बेला ओलीले संसद विघटन गरेर सडकमा पुर्‍याइदिएकाले आफूलाई फेरि आमजनताको बीचमा जाने अवसर मिलेको उनको भनाइ थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…