Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


हाम्रो हिमाली शिर

जङ्गे पिल्लर रत्ति सारिन गए उर्लन्छ कोसी सुन गिद्दे दृष्टि लगाउने नजर त्याे फुट्ला नि ! आफैँ बुझ लड्छाैँ ज्यान दिनै परे पनि यहाँ नेपालकाे खातिर झुक्नेछैन हिमालझैँ अटल याे हाम्राे हिमाली शिर । हाम्रा पुर्वज वीरका निडरका गाथा पढ्याै...


सुनिता बरालको गजल

कडा दु:खले बन्छ नौलो खजाना फसाएर लाने हुँदै छन् बहाना न माया दियो प्यारले बात भर्दै सधैँ रुन्छ मान्छे नपाएर खाना जतै छन् खडेरी अगाडि पछाडि जतै छन् चुहेका नछाएर छाना लडाएर आफ्नै खुसी छन् सबै ती भए मस्त नौलो...


प्रभाती किरणको गजल

फोस्रो घमन्ड त्यागे जाती हुने थियो कि ! राखे इमान चौँडा छाती हुने थियो कि ! विश्वास आपसैमा गर्दै बढे अगाडि वैरी थियो हिजो जो साथी हुने थियो कि ! रित्तो हुँदै छ वस्ती मुग्लान भासिँदै छ सानो चिराग देऊ...


१०० का लागि कहिल्यै खेलिनँँ, सयौँ १०० बनाएँ : कप्तान कोहली

भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले आफूले कहिल्यै सेन्च्युरी पुर्याउने उद्देश्यले नखेलेको दावी गरेका छन् । पुनेमा भएको इङ्ल्यान्ड विरुद्धको दोस्रो एक दिवसीय खेलमा पराजित भएपछिको खेल समापनको कार्यक्रमका क्रममा सोधिएको एक प्रश्नको जवाफ दिदै उनले यस्तो टिप्पणी गरेका...


नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन

मस्तिष्कघात भई नर्भिक अस्पतालमा उपचारत रहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ ।अस्पतालमा उपचारका क्रममा नेता जोशीको शुक्रबार राती८ बजेर २४ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । उनको भेन्टिलेटरमा राखेर उपचार गरिइँदै थियो । १४...


राष्ट्रिय अनुसन्धान विभागले माग्याे सयभन्दा बढी स्थायी कर्मचारी

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले १३ चैतमा सूचना प्रकाशनगरी १०४ जना कर्मचारी माग गरेको छ । विभागले २१ अनुसन्धान अधिकृत (रा.प. तृतीय श्रेणी सरह), ३२ अनुसन्धान सहायक (रा.प. अनंकित द्वितीय श्रेणी सरह) र ५१ सहायक सूचक...


सतर्क रहौँ: काठमाडौँको आकाशमा बढ्यो प्रदूषित वायु

आज शुक्रबार अचानक काठमाडौँबासीका आँखा पोल्न थाले, श्वास फेर्नमा अवरोध महसुस भयो । धुम्म परेजस्तो, नखुलेको आकाश दिनभरजसो देखियो । 'के भइरहेको छ ? दिउँसै साँझ परेजस्तो भयो' भन्दै थिए मान्छेहरू । स्वास्थ्य मन्त्रालयले केहीबेर अगाडि विज्ञप्ति निकाल्दै घरबाहिर खुला...


आक्रोशित बने ओली, नेपाल-रावललाई कारबाही गर्ने

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट माधव नेपाल खेमाप्रति निकै आक्रामक बनेका छन् । केही दिनअघि नेपाल खेमाका केही नेतालाई ओलीले सोधेको स्पष्टीकरणको जबाफमा नेपाल र भीम रावलले उल्टै अध्यक्ष ओलीले नै स्पष्टीकरण दिनुपर्ने उल्लेख गरेपछि ओली आक्रोशित बनेका...


एमाले संसदीय दलको बैठक जारी, किन गएनन् माधव नेपाल ?

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकोछ । उक्त बैठकमा नेपाल-खनाल खेमाका सांसदहरूपनि सहभागी भएका भए तापनि वरिष्ठनेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल भने अनुपस्थितछन् । संसदीय दलको बैठकमा सहभागी हुन बालुवाटार जानुअघि नेपाल-खनालखेमाको केन्द्रीय...


आफ्नो पहिलो सय दिनमा २० करोड खोप लगाउने बाइडेनको प्रतिबद्धता

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरूका १०० दिन भित्र २० करोड अमेरिकी नागरिकहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाउने बाचा गरेका छन् । बाइडेनले आफू राष्ट्रपति भएपछि ह्वाइट हाउसमा गरिएको पहिलो पत्रकार सम्मेलनमा आफ्ना प्राथमिकताहरूका सम्बन्धमा बोल्दै उक्त कुरा बताएका हुन्...


मुम्बईको कोभिड अस्पतालमा आगलागी : कम्तीमा १० जनाको मृत्यु

भारतको मुम्बई शहरस्थित कोभिड- १९ अस्पतालमा भएको आगलागीमा परी १०जनाको मृत्यु भइसकेको छ भने अझै केही व्यक्ति फसिरहेको अनुमान गरिएको छ । उक्त आगलागी बिहीबार राती भएको थियो । कोभिड- १९ को दोस्रो लहर फैलिइरहेको जटिल समयमा कोरोना अस्पतालमा नै...


ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट : कसरी हेर्ने ?

आज शुक्रबार ज्योति लाइफ इन्स्योरेन्सले आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरेको हो । गत २१ फागुनदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा १८ लाख ४२ हजार ४८० आवेदकले आवेदन दिएका...


प्रजातान्त्रिक दलहरूबीच एकता अपरिहार्य : पौडेल

संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फी रूपमा आक्रमण भइरहेको बताउँदै यस्तो परिस्थितिबाट निकासका लागि प्रजातान्त्रिक दलहरूबीच आपसी एकता अपरिहार्य रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसंँगको कुुराकानीका क्रममा उनले सङ्घीय लोकतन्त्र र जनताको बलिदानबाट निर्माण...


आजको संसदीय दलको बैठकमा नेपाल खेमा सहभागी हुने

पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहँदै ओलीप्रति कटु आलोचक रहेको नेकपा एमालेको माधवकुमार नेपाल-झलनाथ खनाल खेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । काठमाडौँमा बसेको खनाल-नेपाल खेमाको केन्द्रीय सदस्यहरूको बैठकले पार्टीको...


खेलकुद समाचार: चितवन प्रिमियर लिग मंसिरमा

दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सीपीएल) टी- २० क्रिकेट प्रतियोगिता आउँदो मंसिर महिनामा हुने भएको छ । सीपीएल आयोजकले विज्ञप्ति जारी गर्दै आउँदो मंसिर महिनामा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो । प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो...


प्रदेश १ का नयाँ मन्त्री र राज्यमन्त्रीले लिए शपथ

प्रदेश १ सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङबोहाङ, सामाजिक विकासमन्त्री उषाकला राई, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम राना, भौतिक पूर्वाधार राज्यमन्त्री अम्बिरबाबु गुरुङले आज शपथ लिएका हुन् । कृषि राज्यमन्त्री कला...


रावलले पनि नेपालले जसरी नै उल्टै स्पष्टीकरण सोधे ओलीसँग (पत्रसहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधव नेपाल खेमाका ४ जना नेतालाई सोधेको स्पष्टीकरणको जबाफ माधव नेपाल र भीम रावलले बुझाएका छन् । नेपालले हिजो १२ चैतमा १३ बुँदे स्पष्टीकरण बुझाउँदै उल्टै अध्क्ष ओलीमाथि विधान मिचेको, पार्टी नीति र...


कोरोनाविरुद्धको खोप निर्यात नरोकिएको भारतको दाबी

आफ्नै देशमा कोरोना संक्रमित उच्च दरमा बढिरहेकाले कोरोनाविरुद्धको खोप भारतले अन्य देशमा निर्यात गर्न नसक्ने भनेर आएका समाचारको भारतले खण्डन गरेको छ । भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । भारतीय अधिकारीहरूले कोरोनाविरुद्धको खोप निर्यात गरिरहेका...


न्यायको विलाप: जन्मकैद पाएका चौधरीलाई छुटाउन गृहमन्त्रीकै उदेकलाग्दो सक्रियता

गृहमन्त्री रामबहादुर थापा बादल बिहीबार माइतीघर मण्डला पुगेर अदालतले जन्मकैदको फैसलाअनुसार थुनामा रहेका निलम्बित सांसद रेशम चौधरीलाई रिहा गर्न माग गर्दै धर्नामा बसेका थारू अगुवालाई भेटेका छन् । उनले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन भन्दै आफूले रिहाइको...


नोट छाप्ने मेसिन र नक्कली नोटसहित २ जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले २जनालाई पक्राउ गरेको छ । नक्कली नोट र नोट छाप्ने प्रिन्टरसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चन र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले बिहीबार सार्वजनिक गरेको हो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै