Khabarpato logo

         

अर्थ/वाणिज्य

नेप्से १४ अंकले बढ्यो, कसले कति कमाए ?

खबरदाता

खबरदाता

नेप्से १४ अंकले बढ्यो, कसले कति कमाए ?

मंगलबार नेप्से परिसूचक १४.५७ अंकले बढेर २४२८.९५ अंकमा पुगेको छ । आज १ करोड २ लाख ७६ हजार ७१० कित्ता शेयर ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँमा कारोबार भएको छ ।

आज ९८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ६६ वटा कम्पनीका शेयरधनीले गुमाएका छन् भने १४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

मंगलबार सबैभन्दा कमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, चन्द्रागिरि हिल्स, रसुवागढी हाइड्रोपावर, कालिका पावर कम्पनी र साञ्जेन जलविद्युत कम्पनी छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा पञ्चकन्या माई हाइड्रोपावर, सप्तकोसी डेभलपमेण्ट बैंक, हिमालयन पावर पार्टनर, अरुण भ्याली हाइड्रोपावर र युनाइटेड फाइनान्स लिमिटेड छन् ।

चन्द्रागिरि हिल्सको कारोबार आज पनि लगातार बढेर प्रतिकित्ता शेयर मूल्य १ हजार ७१९ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर मूल्य दोस्रो बजारमा सूचीकृत भएदेखि लगातार बढिरहेको छ ।

जलविद्युततर्फ माथिल्लो तामाकोसीको शेयर मूल्य पनि उसैगरी बढेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…