Khabarpato logo

         

राजनीति

माधव खेेमाको अनेरास्ववियुको समानान्तर कमिटी, कोको छन् कमिटीमा ?

खबरदाता

खबरदाता

माधव खेेमाको अनेरास्ववियुको समानान्तर कमिटी, कोको छन् कमिटीमा ?

नेकपा एमालेमा असन्तुष्ट माधव नेपाल    खेमाले एकपछि अर्को समानान्तर कमिटी बनाइरहेको छ । महिला संगठन र युवा संघपछि अहिले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ ।

काठमाडौंमा आयोजित नेपाल खेमाको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को राष्ट्रिय भेलाले मंगलबार ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

माधव खेमाको अखिलमा सुदेश पराजुली अध्यक्ष चयन भएका छन् भने सहअध्यक्षमा ओसिम आलम र महासचिवमा आरती लामा छन् । उनीहरू तीनै जना अनेरास्ववियुका सचिव थिए ।

उपाध्यक्षमा यशु लामा, रेनु शाही, माधव पन्त, कल्पना थापा, सुदीप शर्मा, लोकेश निरौला र केशरी रेग्मी छन् भने कोषाध्यक्षमा दिपेश प्रसाईंलाई चयन गरिएको छ । सातवटै प्रदेशको नेतृत्व पनि बनाइएको छ भने १३ जनाको स्थायी कमिटी गठन गरिएको छ ।

यसैबीच पार्टी अध्यक्ष केपी ओली खेमाका अनेरास्ववियुका अध्यक्ष ऐन महरले संगठनको नाममा भेला गर्नेहरूमाथि अनुशासनको कारबाही गर्ने चेतावनी वक्तव्यमार्फत दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…