Khabarpato logo

         

अर्थ/वाणिज्य

सूर्योदयले ताेक्याे बुक क्लाेज मिति, यस्ता छन् साधारणसभाका प्रस्ताव

खबरदाता

खबरदाता

सूर्योदयले ताेक्याे बुक क्लाेज मिति, यस्ता छन् साधारणसभाका प्रस्ताव

सूर्योदय लघुवित्त वित्तीय संस्थाले संस्थाको आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले ३१ चैतमा स्याङ्जामा बिहान साढे ८ बजे सभा बोलाएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पुँजीको १५.३५७७३४१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ ।
लघुवित्तले २१.७६१७९६७६ प्रतिशत रहेको सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न फरक रकम बराबरको एफपीओ जारी गर्ने प्रस्तावसमेत पारित गर्ने भएको छ । 
सभाले अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा संस्थासँग गाभिने प्रयोजन र सोसँग सम्बन्धित सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।
साधारणसभा प्रयोजनका लागि लघुवित्तले १९ चैतदेखि ३१ चैतसम्मका लागि बुक क्लोज गर्ने भएकाले १८ चैतसम्म कायम शेयरधनीहरूले मात्र लघुवित्तले दिने लाभांश लिन र साधारणसभामा भाग लिन पाउनेछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

Minister Rijal asks local levels to remove double taxation

Minister Rijal asks local levels to remove double taxation

Minister for Industry, Commerce and Supply, Ramesh Rijal, has urged the local l…

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

लम्पी स्किनविरुद्धको खोप अभियान गरिने

चितवनमा पशु चौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने …

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…