Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


कम्युनिस्ट सरकारको अधिनायकवादबाट ममाथि षड्यन्त्र भयो: गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले राजनीतिक प्रतिशोध साँधेर आफूलाई फसाइएको बताएका छन् । बालुवाटार जग्गा प्रकरणमा मुछिएका गच्छदारले पत्रकार सम्मेलन गरेर बालुवाटार जग्गा प्रकरणमा आफूलाई फसाइएको रपूर्वाग्राहराखिएको दाबी गरे। न्यायालयबाट आफूमाथि न्याय प्राप्त हुनेमापूर्ण विश्वास रहेको भन्दै उनले लामो षड्यन्त्र...


महिलालाई बेवास्ता गर्‍यो तालिबान सरकारले

अफगानिस्तानमा काम चलाउ मन्त्रिपरिषद् पनि महिलाविहीन भएको छ । अघिल्लो महिना सत्ता कब्जा गरेर केही हप्ता अगाडिकाम चलाउ सरकार बनाएको तालिबानले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा पनि महिलालाई सहभागी गराएको छैन। इस्लामिक इमरेट्समा महिलालाई मन्त्री बनाउन नमिल्ने मान्यताअनुरूप महिलाहरूलाई मन्त्रिपरिषद्मासहभागी नबनाएको...


हवाई कारबाहीमा परी यमनमा १२ हुथी विद्रोहीको मृत्यु

केही दिनयतादेखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मंगलबारगरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरूमारिएकाबताइएको छ ।सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा...


यी हुन् नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म ७ चैत २००५ मा भोजपुरमा भएको हो । २०२३ सालमा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य भएकाछन् । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमाउदयपुर-...


राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्रसँग सम्बन्ध कायम रहनेछ: परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै मुलुकसँग सन्तुलित सम्बन्ध कायम गरिने बताएका छन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न पद बहाल गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी राष्ट्र चीन र भारतसहित...


Dr. Khadka appointed Foreign Minister

President Bidya Devi Bhandari has appointed lawmaker of the Nepali Congress, Dr Narayan Khadka, as Minister for Foreign Affairs. President Bhandari appointed Dr Khadka to the post as per the Article 76 (9) of the Constitution at the recommendation of...


सल्लाह नगरी मन्त्री नियुक्त गरेको भन्दै पौडेल खेमाले बोलायो बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा एकलौटी रूपमा मन्त्री नियुक्त गरेको भन्दैकांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल खेमा असन्तुष्टि जनाएको छ । पौडेल खेमाले यही विषयलाई लिएरबैठक बोलाएकोछ । महामन्त्री डा.शशांक कोइराला निवास महाराजगंजमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्री...


कांग्रेसका पूर्व जिल्ला सभापतिदेखि नेविस‌घ महामन्त्रीसम्मलाई वडामै थला पारियो

नेपाली कांग्रेसका केही पूर्व जिल्ला सभापतिलगायतका नेताहरू वडामै पराजित भएका छन् । सिन्धुपाल्चोक र रोल्पामा पूर्व जिल्ला सभापति र नेविसंघका महामन्त्री वडामै पराजित भएका हुन् । मंगलबार भएको वडा अधिवेशनमा सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति भूपेन्द्र थापा क्षेत्रीय प्रतिनिधिमै पराजित भएका...


नागरिक लगानी कोषको संस्थापक शेयर पुनः बिक्री खुला

एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सीआईटी (नागरिक लगानी कोष)को संस्थापक शेयर पुनः बिक्री खुला भएको छ । बैंकले धेरै पटक लिलामीमा बिक्री खुला गर्दा नबिकेपछि आजदेखि पुनः बिक्रीमा ल्याएको हो । बैंकले ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर...


माधव नेपालले केपी ओलीलाई लगाएका आरोप यस्ता छन्

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाएका छन् । उनले आज केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ओलीलाई दक्षिणपन्थी चिन्तन भएका, सत्ता लिप्सा भएक र लोकतन्त्रविरोधी, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र र गफाडी,...


ओलीको दक्षिणपन्थी अवसरवादका कारण विद्रोह गरिएको होः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीका कारण पार्टी फुटेको बताएका छन् । आज पार्टीको केन्द्रीय कमिटीमा पेस गरिएको आफ्नो ३६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा उनले पार्टीको एकता जोगाउन आफूहरूले निरन्तर प्रयास गरेको तर ओलीका कारणले नेकपा (एस) गठन...


'पार्टीले लिएका विचार र विधिमा ओली चलेनन्': माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि पनि नेकपा केपी ओलीका कारणले दिगो नभएको आरोप लगाएका छन् । मंगलबारदेखि सुरु भएको नेकपा (एस)को केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै नेपालले ओली पार्टीले...


साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने

साहस ऊर्जा लिमिटेडले बुधबार आईपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ७० करोड रुपैयाँ बराबरको आईपीओ निश्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निश्कासन गर्न लागेको हो । कुल...


राजनीतिक नियुक्तिका सबै राजदूत फिर्ता गर्ने सरकारको निर्णय

अघिल्लो केपी ओली नेतृत्वको सरकारलेराजनीतिक तवरलेनियुक्त गरेका सबैराजदूतलाई फिर्ता बोलाउने निर्णय वर्तमान सरकारलेगरेको छ । आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक रूपमा नियुक्तगरिएका सबैराजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसरी नै कर्णाली करिडोरअन्तर्गत सिमकोट-दुल्लीकुनादेखि...


नेप्सेमा दोहोरो अंकको सुधार

मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार ११४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको हो । नेप्से परिसूचक १३.८३ अंकले बढेर २ हजार ७१२.०७ अंकमा पुगेको छ । एक पटक ६४ अंकले परिसूचक...


नेपाल र हङकङले अंक बाँडे, नेपाल छनोटबाट बाहिर

एएफसी महिला एसियन कप- २०२२ छनोटअन्तर्गत समूह एफबाट नेपालको छनोट हुने संभावना सकिएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलमा नेपाल र हङकङले ०-० को बराबर खेल्दै अंक बाँडेपछिनेपालको महिला एसियन कपमा छनोट हुने संभावना समाप्त भएको हो ।...


केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

एमालेले निश्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदै छ । एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय...


एमाले सांसदको नाराबाजीबीच विनियोजन विधेयक पारित गरिँदै

प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन् । नेमकिपा सांसद प्रेस सुवालले...


एमाले सांसदको नाराबाजीबीच सभामुखले संसद् बैठकमा कार्यसूचीमा प्रवेश गराए

प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । लगातार एमाले सांसदहरूको नाराबाजी भएपछि महत्त्वपूर्ण विधेयक र अध्यादेश पेस हुन नपाएपछि सभामुख सापकोटाले बैठकमाकार्यसूचीमा प्रवेश गराएका हुन् ।अघिल्लो प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस...


राष्ट्रिय महिला लिगमा मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश

रमेश सुवेदी अखिल नेपाल फुटबस संघ (एन्फा)ले आगामी राष्ट्रिय महिला लिगमा मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको छ । एन्फाले यस पटक आयोजना हुने राष्ट्रिय महिला लिग- २०७८ कालागि पहिलो संस्करणको मोफसलका ३ वटा क्लबलाई सिधै प्रवेश दिएको हो...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै