Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


७ नेपाली किशोरीहरू भारतको सीतामडीमा फेला

भारतको सीतामढीमा ७ जना नेपाली किशोरीहरू फेला परेको सूचना पाएको प्रहरीले जनाएको छ । ती किशोरीहरू मंगलबार महोत्तरी जिल्लाको भंगहा नगरपालिकाबाट बेपत्ता भएका ७ जना किशोरीहरूहुनसक्ने भन्दै नेपाल प्रहरीको एउटा टोली त्यसतर्फ प्रस्थान गरेको छ । प्रहरीका अनुसार उनीहरू भारतको...


ओली-नेपाल जुहारी : ओलीको निर्देशन र नेपाल-खनालको प्रतिवाद

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत मान्यता नदिने, पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने र अहिले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताउँदै एउटा अन्तरपार्टी निर्देशन जारी गरेका छन् । पार्टी निर्माण, बिस्तार र सुदृढीकरणका सम्बन्धमा बैठकले गरेका...


जलविद्युत लगानी तथा विकास कम्पनीले माग्याे हकप्रदकाे अनुमति, अनुमति पाए सतप्रतिशत निश्कासन हुने

जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एचआईडीसिएल)ले हकप्रद शेयर निश्कासनलागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। बोर्डले प्रकाशनगरेको सूचनाअनुसार कम्पनीले १ बराबर १ अनुपातमा अर्थात् सतप्रतिशत हकप्रद निश्कासन गर्न बोर्डसँग अनुमति मागेको हो । प्रतिकित्ता १०० अंकित दरका ११ करोड...


पत्रकार महासंघ चुनाव : 'स्वतन्त्र'देखि वागीसम्म १६५ जना उम्मेदवार, दलका कार्यकर्ता 'पत्रकार'को संख्या बढी

नेपाली पत्रकारहरूको 'साझा' संगठन नेपाल पत्रकार महासंघको आगामी २५ चैतमा हुने चुनावमा १६५ जना विभिन्न पदका लागि पतिस्पर्धामा उत्रिएका छन् । महासंघको आगामी नेतृत्वका लागि सत्तापक्ष पक्ष र विपक्षका पार्टीसम्बद्ध भ्रातृसंगठनका 'पत्रकार'को छुट्टाछुट्टै प्यानल निर्माण भएका छन् । यसका अतिरिक्त...


माधव खेमाको अनेरास्ववियुले गर्‍यो १९ बुँदे प्रस्ताव पास, यस्ता छन् प्रस्ताव

नेकपा एमालेको असन्तुष्ट माधव नेपाल खेमाको भ्रातृ संगठन अनेरास्ववियुको विद्यार्थी भेलाले १९ बुँदे प्रस्ताव पेस गरेको छ । काठमाडाैँको रत्नराज्य क्याम्पसमा मंगलबार भएको भेलाले स्ववियु निर्वाचनको स्वागत गरेको छ साथै अन्य शिक्षण संस्थामा पनि निर्वाचनको माग गरेको छ । विद्यार्थीलाई...


आजको प्रतिनिधिसभा बैठकका कार्यसूची

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ । आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेस गर्ने कार्यसूची छ । तत्कालीन संविधानसभा सदस्य लक्ष्मीदेवी...


सेनाको ज्यादतीविरुद्ध किन चुँ बोल्दैनन् शक्तिराष्ट्र ?

म्यान्मारमा सेनाले गत १ फेब्रुअरीमा सत्ता कब्जागरेपछि आङ सान सु कीसहित एनएलडीका दर्जनौँ नेताहरूलाई पक्राउ गरेर अज्ञात स्थानमा राखिएको छ भने लोकतन्त्र पक्षधर जनताले लगातार आन्दोलन गरिरहेका छन् । उनीहरूले देशका प्रमुख शहरहरूमा दिनहुँजसो सरकारविरोधी प्रदर्शन गर्दै आएका छन् ।...


एमाले किचलो: सुरेन्द्र पाण्डेले पनि सोधे उल्टै ओलीसँग प्रष्टीकरण (स्पष्टीकरणसहित)

सत्तारुढ दल नेकपा एमालेको किचलो र नेतृत्वबीचको सवाल-जबाफ चरमतिर लम्किएको छ । केही दिनअघि असन्तुष्ट माधव नेपाल खेमाका ४ नेतालाई अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणको जबाफ चारै जनाले ओलीप्रति नै 'बुमर्याङ' गर्दै दिएका छन् ।...


ओलीलाई भुसालको स्पष्टीकरण: प्रश्न र चेतावनीको वर्षा (स्पष्टीकरणसहित)

नेकपा एमाले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको मंगलबार जवाफ दिँदै भुसालले अध्यक्ष ओलीलाई अनेक प्रतिप्रश्न गर्दै चेतावनीसमेत दिएका छन् । भुसालले ओलीलाई व्यक्तिवादको घोर नशामा रहेको र त्यसबाट ब्युँझिन आग्रह गरेका छन् । ओलीले सत्ता र शक्तिको भोग गरिसकेको पनि...


प्रचण्डद्वारा पुनरावलोकनको निवेदन दर्ता

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाविरुद्ध नेकपा (माओवादी केन्द्र) ले सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहितका नेताहरू मंगलबार दिउँसो सर्वोच्च पुगेर निवेदन दर्ता...


पुनरावलोकनको निवेदन लिएर सर्वोच्च जाँदै प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू पुनरावलोकनको निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन् । गत फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताउने गरी फैसला गरेको थियो ।...


नेता नेपाल कहिलेसम्म ओलीसँग सिँगौरी खेल्ने ? विकल्प छैन र ?

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाटैनिलम्बन हुनेगरी कारबाहीगरेको छ । नेपाल र रावलले पेसगरेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उक्त कारबाही गरिएको जानकारी गराइएको छ । वरिष्ठनेता नेपाल र उपाध्यक्ष...


नेप्से झिनो अंकले घट्दा यी हुन् कमाउने कम्पनीहरू

सोमबार नेप्से परिसूचक ५.४५ अंक घटेर २५४३.५२ विन्दुमा पुगी रोकिएको छ । यस दिन ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार रुपैयाँ बराबरको ९१ लाख ३८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । गत बिहीबारको तुलनामा यस दिन कारोबार...


थ्री नेसन्स कप फाइनल नेपालले २-० ले जित्यो

नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा भइरहेको थ्री नेसन्स कपफाइनल खेलमा नेपालले २-० ले जितेकोछ । खेलको ४१औँमिनेटमा नेपालका जर्सी नम्बर ८ का विशाल राईले उत्कृष्ट गोल गरेका हुन् । यसअघि खेलको १८औँमिनेटमा नेपालका संजोग राईले गोल गरेका थिए । २४...


आपराधिक क्रियाकलाप गरेको आरोपमा माधव नेपाल र भीम रावल ६ महिना निलम्बित

नेकपा एमालेका असन्तुष्ट खेमाका नेताहरू वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई एमालेले कारबाही गरेको छ । पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि दुवैलाई पार्टी सदस्यबाट निलम्बन गरेकाे हो । नेपाल र रावललाई स्पष्टीकरण सोध्दा...


रेशम चौधरीको रिहाइलगायत मागमा वार्ता गर्ने टोलीको संयोजक गृहमन्त्री थापा

रेशम चौधरीको रिहाइलगायत थारूकल्याणकारी सभा, थरूहटथारूवान संयुक्त आन्दोलन र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका विभिन्न १९ बुँदे माग सम्बोधन गर्नका लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । सोमबार मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमासरकारका...


ललिता निवास प्रकरण : नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेकानिर्णय झिकाउन सर्वोच्च अदालतले आदेश गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषद्को उक्त निर्णयको सक्कल प्रति झिकाउने आदेश दिएको...


प्रदूषण बढेकाले भोलिदेखि ४ दिन शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

नेपाल सरकारशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै देशभरका शिक्षण संस्था भोलि मंगलबारदेखि ४दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । गत शुक्रबारदेखि काठमाडौँउपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषणको स्तर उच्च रहेको छ...


मोजाम्बिकमा भीषण आक्रमण : दर्जनौँ मारिए, दशौँ हजार शहर छाडेर भाग्दै

इस्लामिकचरमपन्थीले मोजाम्बिकको उत्तरी क्षेत्रमा अवस्थित पल्मा शहरमा गराएको आतंकवादी आक्रमणमा परी दर्जनौँमानिसहरूको ज्यान गएको छ भनेकेही बेपत्ता भएका छन् । समुद्री किनारमा पर्ने करिब ७५ हजार जनसंख्या रहेको पल्मा शहरलाई उक्त समूहले कब्जामा लिएको र संंचार सम्पर्क पनि बिच्छेद भएकाले...


२ वटा लघुवित्तको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जले सोमबार २ वटा लघुवित्तको बोनस शेयर सूचीकृत गरेको छ । सूचीकृत हुनेमा एनएमबी लघुवित्त वित्तीय संस्था र आरएसडीसीलघुवित्त वित्तीय संस्था रहेका छन् । एनएमबी लघुवित्त वित्तीय संस्थाको ८ लाख ६१ हजार ८७३.२५ कित्ता र आरएसडीसी लघुवित्त वित्तीय...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै