Khabarpato logo

         

राजनीति

सरकार-जनता समाजवादी पार्टी सहमति नजिक

खबरदाता

खबरदाता

सरकार-जनता समाजवादी पार्टी सहमति नजिक

आगामी सरकारका लागि समीकरण बनाउन नेकपा (एमाले)का अध्यक्ष केपी ओली र जनता समाजवादी पार्टी (जसपा) सहमति नजिक पुगेको बताइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाले राख्दै आएका माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि सहकार्य गर्ने स्थिति बन्न लागेको हो ।

विगत केही समय प्रधानमन्त्री ओली र जसपा अध्यक्ष महन्थ ठाकुरका बीच निकै हिमचिम बढेको थियो । एमाले र माओवादी केन्द्र ब्युँताउने अदालतको फैसलापछि उनीहरूबीच पटकपटक भेटघाट र कुराकानी भएको थियो ।

जसपाको मागका सम्बन्धमा अध्ययन र छलफल गर्न सरकारका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल तथा नेताहरू सुवास नेम्वाङ र राजन भट्टराई र जसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको कार्यदलसमेत गठन गरिसकेको छ ।

अध्यक्ष ठाकुरले सोही पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल नगरी एकलौटी ढंगले उक्त कार्यदल गठन गरेका थिए । स्रोतका अनुसार कार्यदल सहमति नजिक पुगेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…