Khabarpato logo

         

राजनीति

जसपा-एमाले घाँटी जोड्दा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन के गर्ला ?

खबरदाता

खबरदाता

जसपा-एमाले घाँटी जोड्दा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन के गर्ला ?

सर्वोच्च अदालतले साविकका नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि सुरु भएको सत्ताको गठजोड टुंगोमा पुग्न नसकिरहेका बेला सतता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक गरेको छ । 

अहिले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा स्थायी कमिटी बैठक बसिरहेको छ ।


बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको साङ्गठानिक विषयमा छलफल हुने बताइए पनि माओवादी केन्द्रले यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने विषयमा पनि बैठकमा व्यापक छलफल हुने एक नेताले बताए ।

यसअघि माओवादी केन्द्रले दलहरूसँग छलफलका लागि भन्दै केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेको थियो । बैठक स्थगित गरेको एक साता बित्दा पनि दलहरूसँग औपचारिक छलफल गर्न भने सकेको छैन ।

सरकारलाई समर्थन फिर्ता गर्दा पनि माओवादी केन्द्रको जाने ठाउँ निश्चित देखिँदैन किनभने संभावित साझेदार कांग्रेस सरकारमा जाने विषयमा मौन छ भने जसपाले एमालेसँग घाँटी जोड्ने मेसो गरिरहेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…