Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


नेपाल राष्ट्र बैंकमा पहिलो महिला डेपुटी गभर्नर

२५ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको छ । नेपाल राष्ट्र बैंककै इतिहासमा बैंकले पहिलो पटक महिला डेपुटी गभर्नर पाएको हो । ५वर्षअघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको...


रङभेदको विषयलाई गम्भीरताका साथ लिएका छौँ: बेलायती राजदरबार

बेलायती राजदरबारले राजकुमार ह्यारी तथा उनकी पत्नी मेगन मार्केलले दिएको अन्तर्वार्तामा उठाइएका जातीय प्रकृतिका प्रसंग निकै चिन्ताजनक भएको प्रतिक्रिया दिएको छ । महारानी एलिजाबेथको तर्फबाट एक वक्तव्य जारी गर्दै दरबारले ती विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । ओप्रा विन्फ्रीसँगको अन्तर्वाताका...


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित हुने बताइएको छ । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुनेछ ।...


आज प्रतिनिधिसभा बैठक बस्दै

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएपछिको दोस्रो बैठक आज बस्न लागेको हो । यसअघि गत आइतबार बसेको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...


बेलायतमा खसेको एक उल्का पिण्डका टुक्राहरूमा ४.६ अर्ब वर्ष पुरानो तत्त्व पाइयो

एक हप्ताअघि दक्षिणी इङ्ग्ल्यान्ड ग्लोउस्टरसायेरको विन्चकम्व भन्ने ठाउँको आकाशमा एउटा आगोको डल्लो जस्तो वस्तु देखिएको थियो । आफूले गाडी चलाउने बाटोमा काला ढुङ्गाहरूको खात देखेपछि एक जना स्थानीयवासीले विशेषज्ञहरूलाई जानकारी गराएका थिए । बेलायतमा विगत ३० वर्षमा पहिलो पटक उल्का...


अरुण भ्याली हाइड्रोलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २५ फागुनमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१...


रणवीर कपुरमा देखियो कोरोना, उनले खेलिरहेका फिल्म प्रभावित

बलिउड अभिनेता रणवीर कपुुरमा कोरोना पुष्टि भएको छ । रणवीरलाई कोरोना पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छन् । उनका काकारणधीर कपुरले केहीदिनअघि स्वास्थ्यमा खराबी देखिएपछि कपुरको स्वाब लिइएको बताएका छन् । कोरोना पुष्टिभएपछि उनकोअहिले क्वारेन्टाइनमा राखेर उपचार भइरहेकोछ। केही...


एमाले-जसपा गठबन्धनमा सरकार बनाउने तयारी

नेकपा माओवादीले केन्द्रले विश्वासको मत फिर्ता लिने तयारी गरिरहेका बेला सत्तारुढ दल नेेेेकपाएमालेलेजनता समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि हात बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भेटपछि सत्ता साझेदारीका लागि गृहकार्य गर्न ५सदस्यीय कार्यदल गठन...


२३.२२ अंकले घट्यो नेप्से

मंगलबार नेप्से परिसूचक २३.२२ अंकले घटेर २ हजार ४६१.८८ अंकमा सीमित भएको छ । आज १ करोड २४ लाख ८२ हजार ४२८ कित्ता शेयर ४ अर्ब ७५ करोड २७ लाख ८ हजार १४७ रुपैयाँमा कारोबार भएको छ । आज होटल...


एमाले र माओवादी केन्द्रलाई १५ दिनभित्र एकताका लागि निवेदन दिन आयोगको आग्रह

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव...


अब धुम्बाराहीमा एमालेको बोर्ड

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकताअघिकै अवस्थामा ब्युँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि...


पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेता मूल पार्टीमै फर्किने निर्णय

सर्वोच्चको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रलाई एकीकरणअघिको अवस्थामा पुर्याइदिएपछि उत्पन्न परिस्थितिको विवेचना गर्न आज बसेको दाहाल-नेपाल समूहको बैठकले हाललाई आआफ्नो पार्टीमा फर्किने निर्णय गरेको छ। बैठकपछि संचार माध्यमसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले अहिलेलाई आफ्नै पार्टीमा फर्किएर...


महिला टी-२० च्याम्पियन्स कप २०२७ र २०३१ मा

अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आईसीसी)लेमहिला क्रिकेटका खेलहरूको दायरालाई अझ फराकिलो पार्दै आईसीसीको विश्वव्यापी रूपमा खेलको दायरा बढाउने पूर्वप्रतिबद्धताबमोजिम सन् २०२६पछि महिला विश्वकप र महिला टी-२० विश्वकपमा समेत अरू बढी टोलीहरूले प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ । एउटा प्रेस...


कोरियामा कामदारले आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रिनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्रवासी कामदारले आफूखुसीआफ्नो काम गर्ने ठाउँ...


सर्वोच्चको फैसलामा रवीन्द्र मिश्रको टिप्पणी: 'फेरि न्यायालयमा भागबण्डा गर्ने ?'

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई दलको आधिकारिक मान्यता नदिएकोमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टिजनाएका छन् ।उनले न्यायालयमा भएको राजनीतिक भागवण्डाको परिणामयो अवस्था आएको समेत बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा सर्वोच्च अदालतको फैसलाप्रति व्यंग्य गर्दै मिश्रलेलेखेका छन्, 'अब...


संसद बैठकको पहिलो दिन: प्रचण्ड-माधव खेमाको बहिष्कार, कांग्रेस-जसपाको विरोध

आइतबारको पुनर्स्थापित संसद बैठक नेकपाको प्रचण्ड-माधव खेमाले बहिष्कार गरेको थियो भने कांग्रेस र जसपाले नाराबाजी गर्दै अवरुद्ध गरेका थिए । संसद सचिवालयले आइतबारको बैठकको कार्यसूचीमा संसद नभएका बेला सरकारले ल्याएका अध्यादेश पेस गर्ने विषय र वर्तमान र पूर्वसांसदहरूको निधनमा शोक...


'नेकपा' नाउँको टुङ्गो लाग्यो

सर्वोच्च अदालतले 'नेकपा' नामको विवादसम्बन्धीएउटा रिटमाआज ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ । गत निर्वाचनमा बहुमत प्राप्त गरेको, निर्वाचन आयोगमा केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भनी दर्ता रहेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)लाई सर्वोच्च अदालतद्वारा अमान्य घोषित गरिएको छ ।...


महिलावादी प्रदर्शनकारीको जुलुसमा स्विस प्रहरीद्वारा अश्रुग्यास प्रहार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वीजर्ल्याण्डको जुरिकमा महिलावादी सहभागी एक जुलुसमा प्रहरीले अश्रुग्यास प्रहार गरेको र दुई जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताइएको छ । एजेन्सीहरुका अनुसार कोविड-१९ का कारण स्वीजरल्याण्डमा सामूहिक कार्यक्रम गर्नमा रोक लगाइएको हुनाले संगठितरूपमा गर्न लागिएको उक्त प्रदर्शन...


नेकपा नाम विवादबारे आज फैसला हुँदै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामका बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले शुक्रबार निर्णय सुनाउँदै छ । १३ फागुनमा सर्वोच्च अदालतले २० फागुनमा नेकपा नामको विवादबारे फैसला सुनाउने निर्णय गरेको थियो । तर, पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनको शोकमा बिहीबार अदालत बिदा भएपछि...


आजदेखि संसद अधिवेशन सुरु हुँदै, प्रधानमन्त्री अविश्वास प्रस्ताव सामना गर्ने तयारीमा

प्रतिनिधिसभाको सातौं अधिवेशन आजदेखि सुरु हुुँदै छ । संसद बैठक अपराह्न ४ बजे बस्नेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ५ पुसमा विघटन गरिदिएको प्रतिनिधिसभा सर्वोच्च अदालतले ११ फागुनमा असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै