Khabarpato logo

         

राजनीति

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेता मूल पार्टीमै फर्किने निर्णय

खबरदाता

खबरदाता

पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका नेता मूल पार्टीमै फर्किने निर्णय

सर्वोच्चको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्रलाई एकीकरणअघिको अवस्थामा पुर्‍याइदिएपछि उत्पन्न परिस्थितिको विवेचना गर्न आज बसेको दाहाल-नेपाल समूहको बैठकले हाललाई आआफ्नो पार्टीमा फर्किने निर्णय गरेको छ ।

बैठकपछि संचार माध्यमसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले अहिलेलाई आफ्नै पार्टीमा फर्किएर भित्रैबाट ओली प्रवृत्तिको विरोध गर्ने निर्णय भएको जानकारी दिए । संसद पुनःस्थापनाको फैसला हुँदा प्रसन्नता व्यक्त गर्दै दीपावली गरेका उनले आइतबार आफ्नो मनोकूल नआएको सर्वोच्चको फैसलामा आफ्नो  पूर्ण बिमति रहेको प्रतिक्रिया दिए ।

केपी ओलीप्रतिको समर्थन फिर्ता लिने सन्दर्भमा पत्रकारले सोधेको एक प्रश्नको जबाफमा उनले अहिले त्यस विषयमा कुनै निर्णय नगरिएको सुनाए ।

२ दल एक भएका बेला निर्वाचित भएका जनप्रतिनिधिहरूको हैसियत के हुने भन्ने गम्भीर कानुनी एवं संवैधानिक प्रश्न अगाडि आएको जानकारहरू बताउँछन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…