Khabarpato logo

कला/साहित्य

रणवीर कपुरमा देखियो कोरोना, उनले खेलिरहेका फिल्म प्रभावित

एजेन्सी

एजेन्सी

रणवीर कपुरमा देखियो कोरोना, उनले खेलिरहेका फिल्म प्रभावित

बलिउड अभिनेता रणवीर कपुुरमा कोरोना पुष्टि भएको छ ।

रणवीरलाई कोरोना पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छन् ।  उनका काका रणधीर कपुरले केही दिनअघि स्वास्थ्यमा खराबी देखिएपछि कपुरको स्वाब लिइएको बताएका छन् ।  

कोरोना पुष्टि भएपछि उनको अहिले क्वारेन्टाइनमा राखेर उपचार भइरहेको छ। केही महिनाअघि रणवीरकी आमा तथा अभिनेता नीतु सिंहलाई पनि कोरोना पुष्टि भएको थियो । उनी आगामी फिल्म 'जुग जुग जियो'को सुटिङका क्रममा कोरोनाबाट संक्रमित भएकी थिइन् ।

अहिले रणवीरले केही फिल्ममा काम गरिरहेका छन् । निर्देशक अयान मुखर्जीको 'ब्रह्मास्त्र'मा उनी आलिया भट्टसँग देखिँदै छन् । अमिताभ बच्चन, नागार्जुन र मौनी रोय पनि उक्त फिल्ममा रहेका छन् ।

एक अनटाइटल्ड, एनिमललगायतका फिल्महरूमा कपुर देखिँदै छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि