Khabarpato logo

         

शेयर बजार

अरुण भ्याली हाइड्रोलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

खबरदाता

खबरदाता

अरुण भ्याली हाइड्रोलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई २५ फागुनमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीको हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद शेयर निष्काशन गर्न बाेर्डले अनुमति दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ९१ हजार रुपैयाँ पुग्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ० दशमलब ०२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २०२८ दशम…

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

डिप्रोक्स लघुवित्तले १६ असारदेखि१लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामी बिक्री ख…

आईपीओ निष्कासनकाे दोस्रो दिनमै प्रक्रिया रोक्न माग

आईपीओ निष्कासनकाे दोस्रो दिनमै प्रक्रिया रोक्न माग

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयलाई आईपीओ निष्कासन गरेको दोस्रो दिन नै …

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थप

मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओका लागि…