Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


म्यान्मारमा हिंसा रोकिएन: मृतक क्याल सिनको तस्वीर भाइरल

म्यान्मारमा गत १ फेब्रुअरीमा सेनाले निर्वाचित सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेको विरोधमा चर्किएको शान्तिपूर्ण प्रदर्शनका क्रममा सुरक्षाबलको गोली एवं ग्रिनेड प्रहारबाट बिहीबारसम्म कम्तीमा ५४ जना मारिएकोसंयुक्त राष्ट्रसंघको कार्यालयले जनाएको छ । बिहीबार 'कू'विरोधी प्रदर्शनका क्रममा मन्डालेमा गोली लागीमारिएकी एक...


अर्थमन्त्रीले शिलान्यास गर्ने औद्योगिक ग्रामको मंच भत्काइयो

२१ फागुनमा शिलान्यास हुन लागेको रूपन्देहीको मोतीपुर औद्योगिक करिडोरको कार्यक्रमस्थलमा स्थानीयले विरोध गर्दै मञ्च भत्काइदिएका छन् । उक्त औद्योगिक करिडोरको भोलि अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रम तय भएको थियो । बिहीबार बिहान स्थानीयले कार्यक्रमका लागि तयार गरिएको मञ्च भत्काइदिएका...


बाइडेन प्रशासनको अन्तरिम सुरक्षा रणनीति: चीनसँग दूरी कायम राख्दै भारतसँगको सम्बन्ध प्रबल बनाउने

बाइडेन प्रशासनले बुधबार सार्वजनिक गरेको एउटा राष्ट्रिय सुरक्षासम्बन्धीमार्गनिर्देशक प्रतिवेदनमा युरोप र इन्डो-प्यासिफिक जस्ता महत्त्वपूर्ण क्षेत्रहरूसँग गहिरो सम्बन्ध बनाउन ती क्षेत्रहरूमा सेनाको सशक्त उपस्थिति रहने प्रतिबद्धता जनाइएको छ । २१ पृष्ठ लामो उक्त प्रतिवेदनमा सुरक्षा रणनीतिको एक हिस्साका रूपमा भारतसँगको सम्बन्ध...


ओली संसदीय दलका नेता होइनन्: प्रचण्ड-माधव

नेकपा प्रचण्ड-माधव खेमाले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको नेताका नाममा उनले गर्ने काम कारबाहीलाई मान्यता नदिन आग्रह गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद सचिवालयका महासचिवलाई लेखेको पत्रमा...


नेप्सेमा हरियाली, ९० अंकले बढ्यो आज

साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने सबै समूहका सबइन्डेक्सहरू बढेका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक ९०.६७ अंकले उकालो लागेर २ हजार ५०६.६८ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि...


फेरि एक हजार घट्यो सुनको मूल्य

सुनको भाउ बिहीबार पनिघटेको छ ।आज सुन तोलामा एक हजार रुपैयांँले घटेको हो । छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँकायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला ८७ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,...


नेकपा आधिकारिकता सकस: प्रचण्ड-माधव निर्वाचन आयोग जाँदै

नेकपा प्रचण्ड-माधव खेमाका केन्द्रीय सदस्य निर्वाचन आयोग जाने भएका छन् । पार्टीको आधिकारिकता दाबीका निम्ति २७५ जना केन्द्रीय सदस्य नागरिकता र पार्टीको परिचयपत्रसहित आयोग जान लागेको एक केन्द्रीय सदस्यले बताए । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि...


भरुवा बन्दुक र लगुनाको मासुसहित एक जना पक्राउ

नेपाली सेनाको अपरेसन महाहन्ट ७ अन्तर्गत कोसी टप्पु वन्यजन्तु आरक्षबाट एक जनालाई हतियार र जंगली जनावरको आलो मासुसहित पक्राउ गरिएको छ । आरक्षणको रेन्ज पोस्ट भगवानपुरबाट खटिएको नेपाली सेना र आरक्षका कर्मचारीसहितको संयुक्त पेट्रोल टोलीले उदयपुरको अएलका नगरपालिका- २ भागलपुर...


विप्लवले हतियार त्याग्ने, ओली-विप्लवले एउटै मंचबाट संबोधन गर्ने

बिहीबार सरकारसँग ३ बुँदे सहमति भएपछि प्रतिबन्धित नेकपा विप्लव समूहले हिंसा छाड्ने भएको छ । सरकारले यस समूहमाथिको प्रतिबन्धसमेत हटाउने तयारी भएको सरकारी स्रोतले जानकारी दिएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको संयोजकत्वमा र विप्लव समूहले पार्टी...


शान्तिका लागि विश्वव्यापी अपिलका बाबजुद म्यान्मारमा हिंसा जारी: बुधबार मात्र कम्तीमा १० जना मारिए

म्यान्मारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा कम्तीमा १० जना मारिएका छन् । देशभरका अन्य शहरहरूबाट थप हताहतीका समाचार आइरहेकाभए पनि पुष्टि भएको छैन । सुरक्षा बलले मन्डले र मोनिवामा ठूलो भीडमा अन्धाधुन्ध गोली चलाएको थियो, जसमा धेरै पीडितमध्ये२ जना...


बाइडेन प्रशासनको चीन नीति अन्योल कायमै: अधिकारीहरू एकअर्कालाई दोषारोपण गर्न व्यस्त

आफ्नो कार्यभार सम्हाल्ने क्रममा बाँकी विश्वसँग छिट्टै संबन्ध पुनःस्थापन गर्ने वाचा गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रमुख प्रतिद्वन्द्वी राष्ट्र चीनसँग संबन्ध सुधारका लागि अझै प्रयास सुरू गरेका छैनन् । रसिया, इरान, युरोप र ल्याटिन अमेरिकासँग ट्रम्पको कार्यकालमा उत्पन्न तनाव शान्त...


विप्लव समूह र सरकारबीच पहिलो चरणको वार्ता सम्पन्न

सरकार र नेत्रविक्रम चन्द विप्लवनेतृत्वको नेकपाबीचको पहिलो चरणको वार्ता सकारात्मक भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा सबै विषयमा एकसरो छलफल भएर दुवै पक्ष सकारात्मक बनेको वार्ता टोलीका एक सदस्यले बताए । सरकारी वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले...


महाराष्ट्र्मा नाबालिकालाई यौन दुर्व्यवहार गर्ने एक जना शिक्षकलाई ५ वर्षको जेल सजाय

यौनजन्य आक्रमणबाट केटाकेटीलाई संरक्षण गर्ने भारत महाराष्ट्रकोएउटा विशेेष अदालतले एक जना २९ वर्षीय शिक्षकलाई ११ र ९ वर्ष उमेरका २ जना किशोरीहरूलाई यौन दुर्व्यवहारको अभियोगमा ५ वर्षको जेल सजाय सुनाएको छ । अभियोजनलाई उदृत गर्दै चरुल शाहद्वारा लिखित हिन्दुस्तान टाइम्समा...


आजदेखि सांसदलाई कोरोना खोप

आजदेखि सांसदहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सभामुख अग्निप्रसाद सापकोटासहित सांसदहरूलाई कोरोनाविरुद्धको खोप लगाइने भएको हो । सांसदहरूलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार...


पर्यटन बोर्ड उपाध्यक्षमा रिजाल

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले रिजाललाई उपाध्यक्षमा नियुक्त गरेको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्षसमेत भइसकेका पर्यटन व्यवसायी रिजाल एक महिनाअघि निजी क्षेत्रको तर्फबाट बोर्ड सदस्य...


प्रचण्ड-माधव खेमाको बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव खेमाको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव खेमाका नेताले आगामी सरकार गठनका...


१७० वर्ष नदेखिएको चरा इन्डोनेसियाको जंगलमा फेला पर्‍यो

एसियाको सबै भन्दा लामो समय हराएको कालो निधार भएको बाब्लर नाम गरेको चरा १ सय ७० बर्ष पछि इन्डोनेसियामा भेटिएको छ । चरा अद्येताहरु लोप भएको भन्ने ठानिएको त्यो प्रजातिको चराको पुनरागमनले अत्यन्त उत्साहित भएका छन् । एकजना चरा अध्येता...


नाइजेरियाली अपहरण प्रकरण: बन्दुकधारीहरूले सयौँँ किशोरीहरूलाई मुक्त गरे

गत हप्ता उत्तर पश्चिमी नाइजेरियाको एउटा विद्यालयबाट अपहरण गरिएका झन्डै ३००जना किशोरीहरूको समूहलाई मुक्त गरिएको बताइएको छ । स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ती किशोरीहरूलाई शुक्रबार जाम्फरा राज्यको जाङेबेस्थित उनीहरूकै बोर्डिङ स्कुलबाट अज्ञात बन्दुकधारीहरूले अपहरण गरी एउटा जंगलतिर लगेका...


नेकपाले बनायो प्रकाण्ड नेतृत्वमा वार्ता टोली

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग वार्ताका लागि सरकारले टोली सार्वजनिक गरेसँगै नेकपाले पनि सरकारसँग वार्ता गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'को नेतृत्वमा २ सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव...


२०२४ को चुनाव लड्न सक्ने डोनाल्ड ट्रम्पको संकेत

अमेरिकी पूर्व रास्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४मा हुने राष्ट्रपतीय निर्वाचनमा आफूले दोस्रो कार्यकालका लागि उम्मेदवारी दिन सक्ने संकेत गरेका छन् । पदबाटबाहिरिएपछि पहिलो पटक सार्वजनिक मञ्चमा देखिएका उनले गत निर्वाचन उनीबाट 'चोरिएको'दाबी गर्दै नयाँपार्टी खोल्ने आफ्नो कुनै मनसाय नभएको र...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै