Khabarpato logo

         

भर्खरै

२९४७ समाचार


म्यान्मारको सेनाद्वारा नेतृ सु कीलाई ६ लाख डलर र सुन लिएको आरोप

म्यान्मारको सैनिक शासकले अपदस्त गरिएकी नेतृ आङ सान सु कीलाई गैरकानुनी ढंगले ६ लाख डलर र सुन लिएको आरोप लगाएको छ । गत १ फेब्रुअरीमा सेनाले प्रजातान्त्रिक सरकारको नेतृत्वलाई अपदस्त गरेपछिसु कीविरुद्ध लगाइएको यो सबैभन्दा ठूलो आरोप हो । उक्त...


मुख्यमन्त्री बनर्जीमाथि आक्रमण

भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीमाथि बुधबार आक्रमण भएको छ । पश्चिम बंगालको पूर्वी मोदिनीपुर जिल्लाका अधिकारी र प्रहरी अधिक्षकले नन्दीग्रामको बिरुलिया बजारको भ्रमणको क्रममा केही अज्ञात मानिसले उनलाई धक्का दिएको बताएका छन् । बुधबार भएको घटनाबारे प्रहरीले अनुसन्धान सुरु...


इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिजमा नवीन चौहान

थापाथलीमा रहेको इन्ष्टिच्युट अफ म्यानेजमेन्ट स्टडिज (आईएमएस) कलेजको म्यानेजमेन्ट परिवर्तन भएको छ । सन् २००४ देखि सुरु भएको आईएमएसको अध्यक्षमा नवीन चौहान आएका छन् । विगत १५ वर्षदेखि शैक्षिक क्षेत्रमा रहेका चौहान लिभरपुल कलेजका सञ्चालक एवंसहप्राचार्यसमेत हुन् । चौहानको टिममा...


वैमनस्य, घृणाको व्यापार र हाम्रो प्रवृत्ति

निद्राभयमैथुनञ्च सामान्यमेतत् पशुभिर्नराणाम् धर्माे हि तेषामधिको विशेषः धर्मेणहीनाः पशुभिःसमानाः । आहार, निद्रा, डर र मैथुन मानिस, पशुलगायत सम्पूर्ण जीवनधारीहरूका लागि सामान्य आवश्यकता र स्वभाव हुन् । मानिसलाई मानवेत्तर प्राणीबाट पृथक् राख्ने गुण भनेको धर्म हो । यदि त्यो धर्म नै...


ग्रिन लाइफ हाइड्रोपावरको शेयर डिम्याट खातामा

ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडको शेयर डिम्याट खातामा आएकाे छ । आइतबारबाट उक्त कम्पनीको शेयर दाेस्राे बजारमा काराेबार गर्न सकिनेछ । कम्पनीले गत माघमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार...


अरुण भ्याली हाइड्रोले ताेक्याे हकप्रदकाे दर्ता किताब बन्द मिति

अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयरकाे निम्तिदर्ता किताब बन्द मिति ९ चैतताेकेकाे छ । उक्त मितिसम्म शेयर खरिद गरेका शेयरहाेल्डरले हकप्रद शेयर भर्न पाउनेछन् ।


लाेकसेवाले माग्याे ठूलाे संख्यामा कर्मचारी, एसएलसी वा साे सरहले आवेदन दिन सक्ने

लाेक सेवा आयाेगले निजामती सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) पदमा ४८९ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेकाे छ । आयाेगकाविभिन्न कार्यालयका लागि कर्मचारी माग गरिएकाे हाे । न्यूनतम एसएलसी वा साे सरह योग्यता पुगेका इच्छुक उम्मेदवारले दरखास्तकाे आवेदन...


जेफ बेजोसको २०३० सम्ममा १० अर्ब खर्च गर्ने योजना सार्वजनिक

अमेजनका सिइओ जेफ बेजोसले सन् २०३० सम्ममा वातावरणीय सुधारका क्षेत्रमा १० अर्ब डलर खर्च गर्ने योजना बनाएको बेजोस अर्थ फन्डका नवनियुक्त कार्यकारी प्रमुक एन्ड्र्यु स्टियरले मंगलबार जानकारी दिएका छन् । बेजोसले जनवरी २०२० मा घोषणा गरेको उक्त कोष वातावरणीय समस्यासँग...


सेना दिवस : बढाइँ कवाजसहित विशेष कार्यक्रम

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस आज मुलुकभर विविध कार्यक्रम गरी मनाउँदै छ । राष्ट्रपति विद्या भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका...


आधा घन्टामै पशुपति दर्शन

आज महाशिवरात्रिका लागि प्रमुख तीर्थस्थल पशुपतिनाथ आउने भक्तजनका लागि पशुपति क्षेत्र विकास कोषले छिटो र छरितो रूपमा दर्शन गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । बिहान ९ बजेको अवधिसम्म करिब २ लाख जनाले पशुपतिनाथको दर्शन गरिसकेको कोषले जानकारी दिएको छ...


सम्पादकीय: 'निष्पक्ष समाचार, तटस्थ विचार'को प्रयास

सूचना र प्रविधिको विकाससँगै आजको समयमा विश्वभरका घटना, दुर्घटनाबारे घरमै बसीबसी जानकारी लिन सकिने भएको छ । आमचासोका विषयलाई एक क्लिकको भरमा संसारभर फैलाउन सकिने भएको छ । यो आधुनिक विज्ञान र प्रविधिको महत्त्वपूर्ण र अर्थपूर्ण देनलाई धन्यवाद दिनै पर्छ...


सर्वोच्चको फैसला, राजनीतिक भद्रगोल र विकल्प

ऋषिराम कट्टेलको नाममा दर्ता कायम रहेको 'नेपाल कम्युनिस्ट पार्टी'को नामसँग मिल्ने उहीनाम 'नेपाल कम्युनिस्टपार्टी(नेकपा)' राखेर२३ जेठ २०७५मानिर्वाचनआयोगमा दर्ता गरिएको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर बनेको दलको अस्तित्व आइतबारको सर्वोच्च अदालतको फैसलाले समाप्त गरिदिएको छ । ऋषिराम...


के गर्लान् एमाले-माओवादी ?

एकीकरण प्रक्रियाको पर्खाल पूरा चढ्न नपाउँदै लड्न पुगेको ओली-दाहालको नेकपा पछारिएर पार्टीगत हिसाबले पुरानै अवस्थामा पुगेको छ । त्यस दुर्घटनाबाट केपी ओली र पुष्पकमल दाहाल जस्ता मूल बोटलाई उल्लेख्य घाउ लागेनतर चोइटिन खोजेका माधवकुमार नेपाल समूह र रामबहादुर थापा समूह...


बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना कति ?

सर्वोच्च अदालतको फैसलासँगै 'नेकपा' नामको विवाद त टुङ्गियोसाथै वर्तमान सरकार बनाएको दलको हैसियत समाप्त भईपूर्वएमाले र पूर्वमाओवादी केन्द्रमा ओर्लिएपछि तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्वएमालेको सरकारमा रूपान्तरण भएको छ । एकीकरणअघि संघीय संसदमा एमालेका १२१ जना...


यस्तो छ आज पशुपतिमा शिवरात्रिको व्यवस्थापन (रुट र लाइनसहित)

आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी बिहीबार महाशिवरात्रि पर्व मनाइँदै छ । शिवको पूजा आराधना गरे सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी...


नागरिक लगानी कोषले शेयर बेच्दै

नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८२८ कित्ता शेयर बिक्री गरिने भएको छ । बैंकले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य १ हजार ५०२ रुपैयाँ ५० पैसा तोकिएको छ ।...


३ चैतसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक ३ चैतसम्मका लागि स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्दै ३ चैतदिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठकमा उपस्थित नभई फर्किएपछि कार्यसूची संशोधन...


कर्मचारी सञ्चयकोषमा स्थायी कर्मचारी आवश्यकता

कर्मचारी सञ्चयकोष पुल्चोक कार्यालयले स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। कोषले २१ फागुनमा गोरखापत्रमा सूचना प्रकाशन गर्दै विभिन्न पदका लागि कर्मचारीको विज्ञापन गरेको हो । १ प्रबन्धक (प्रशासन), २ उपप्रबन्धक (प्रशासन), २ उपप्रबन्धक (कम्प्युटर इन्जिनियर), १३ सहायक प्रबन्धक...


ज्योति लाइफ इन्सुरेन्समा आईपीओमा आवेदन दिने आज अन्तिम दिन

ज्योति लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज बुधबारअन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले २१ फागुनबाट आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आईपीओ निश्कासन गरेको...


अमेरिकाको वर्मन्टको आकाशमा पनि उल्का बिस्फोट

अमेरिकाको वर्मन्ट राज्यको आकाशमा आइतबार रातीएउटा चम्किलो उल्का उडिरहेको देखिएको थियो । क्यानडा र न्यूइङ्ग्ल्याडबाट पनि उल्का देखिएको सूचनाहरू प्राप्त भएको जनाइएको छ । नेसनल एरोनौटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)को मिटियर वाचका अनुसार त्यो उल्का ४४० पाउन्ड (२०० किलो) टीएनटीबराबरको...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै