Khabarpato logo

         

राजनीति

सर्वोच्चको फैसलामा रवीन्द्र मिश्रको टिप्पणी: 'फेरि न्यायालयमा भागबण्डा गर्ने ?'

खबरदाता

खबरदाता

सर्वोच्चको फैसलामा रवीन्द्र मिश्रको टिप्पणी: 'फेरि न्यायालयमा भागबण्डा गर्ने ?'

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई दलको आधिकारिक मान्यता नदिएकोमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन् ।उनले न्यायालयमा भएको राजनीतिक भागवण्डाको परिणाम यो अवस्था आएको समेत बताएका छन् ।  

सामाजिक सञ्जाल ट्विटरमा सर्वोच्च अदालतको फैसलाप्रति व्यंग्य गर्दै मिश्रले लेखेका छन्, 'अब फेरि न्यायालयमा राजनीतिक भागबण्डा गर्ने ? फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने ? बार एसोसिएसनमा पार्टीगत प्यानल खडा गर्ने ? के गरिस् मंगले आफ्नै ढङ्गले भनेको यही हो । भन्न त ‘ठिक्क पर्यो' भन्न मन लागेको थियो तर भनेर के गर्नु ? अति भयो । यी सबै राजनीतीकरण बन्द गरौँ ।'

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्युुँताएपछि मिश्रको यस्तो धारणा आएको हो ।

सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषि कट्टेलको भएको फैैैैैसला गरेको छ । २ दल एकीकरण भएपछि बनेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…