Khabarpato logo

         

लोकसेवा

राष्ट्रिय अनुसन्धान विभागले माग्याे सयभन्दा बढी स्थायी कर्मचारी

खबरदाता

खबरदाता

राष्ट्रिय अनुसन्धान विभागले माग्याे सयभन्दा बढी स्थायी कर्मचारी

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले १३ चैतमा सूचना प्रकाशन गरी १०४ जना कर्मचारी माग गरेको छ । विभागले २१ अनुसन्धान अधिकृत (रा.प. तृतीय श्रेणी सरह), ३२ अनुसन्धान सहायक (रा.प. अनंकित द्वितीय श्रेणी सरह) र ५१ सहायक सूचक (रा.प. अनंकित चतुर्थ श्रेणी सरह) कर्मचारी माग गरेको हो । योग्य र इच्छुक उम्मेदवारले विभागको वेबसाइटमा गई अनलाइन फारम भर्नुपर्नेछ । दरखास्त दिने अवधि सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् १२ वैैैशाख २०७८ सम्म रहेको छ । दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सकिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सूचनामा आवश्यक योग्यता, अनलाइन फर्म भर्ने तरिका, संलग्न गर्नुपर्ने कागजातका विवरणका साथै अन्य जानकारी रहेको छ । हेर्नुहोस् पूरा सूचना:

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द (सूचनासहित)

लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको लिखित परीक्षा रद्द गरेको छ । वाणिज्य…

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवाका स्थगित परीक्षा हुने (हेर्नुहोस् सूचना)

लोकसेवा आयोगले पूर्वसूचनाबमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी वि…

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

मानवअधिकार र मौलिक हक, एकअर्कामा समान कि फरक ?

परिभाषा/अवधारणगत पक्ष मानवअधिकार मुलभूत रूपमा मानवीय मूल्य र मर्यादालाई केन्द्रविन्दु…

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शासनका आधारभूत पक्षहरू, अवधारणा, विशेषता र सन्दर्भ

शाासनका बारे विभिन्न खालका धारणाहरूप्रस्तुत भएका पाइन्छन् । यतिबेला लोकसेवा आयोगमा त…